Flash News

राजनीतिक र प्रशासनिक भाइरसको उपचार जरुरी छ – जनार्दन शर्मा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

राजनीतिक र प्रशासनिक भाइरसको उपचार जरुरी छ – जनार्दन शर्मा

काठमाडौं, नेकपाका नेता जनार्दन शर्मा 'प्रभाकर'ले राजनीतिक र प्रशासनिक भाइरसहरुको उपचार नगरी अगाडि बढ्न नसकिने बताउनुभएकाे छ । सबै क्षेत्रमा फोहोरको थुप्रो बनेर रहेको भाइरसहरुलाई उपचार गर्ने कार्यक्रम ल्याउनु आवश्यक रहेको  नेता शर्माले बताउनुभयाे । सोमबार प्रि-बजेटमाथिको छलफलमा भाग लिंदै नेकपा सांसद शर्माले भन्नुभयाे - ‘पार्टी, दल र...बाँकी

युवाकाे आशाकाे केन्द्र बन्दै नेकपा, दुई दर्जन युवा नेकपा प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

युवाकाे आशाकाे केन्द्र बन्दै नेकपा, दुई दर्जन युवा नेकपा प्रवेश

काठमाडौं, पछिल्लाे समय  नेकपा युवाहरुकाे आशाकाे केन्द्र बन्दै गएकाे छ । युवाहरु अन्य पार्टी छाेड्दै नेकपामा संगठित बन्दै जानुले यहीँ कुराकाे पुष्टी गर्दछ । तत्कालिन नयाँ शक्ति पार्टी नेपालका दुई दर्जन युवा विद्यार्थी साेमबार नेकपामा प्रवेश गरेका छन् । नयाँ शक्ति विद्यार्थी नेता रबिन खड्कासहित अन्य बिद्यार्थी नेताहरु...बाँकी

बालश्रम निवारणका लागि एकदिने अभिमूखीकरण कार्यक्रम सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

बालश्रम निवारणका लागि एकदिने अभिमूखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ,  नेपाल सरकार श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्राम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना  कार्यान्वयनार्थ एक दिवसीय योजना तर्जुमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । बाल विकास समाजको आयोजना, मन्त्रालयको सहकार्य र युनिसेफको सहयोगमा अभिमूखीकरण कार्यक्रम आयाेजना गरिएकाे हाे । वि.स. २०७५-२०८५ गरी दश वर्षको अवधिमा नेपाललाई बालश्रममुक्त देशको...बाँकी

ऊर्जा मन्त्री पुन फ्रान्सको पेरिस प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

ऊर्जा मन्त्री पुन फ्रान्सको पेरिस प्रस्थान

काठमाडौं, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन फ्रान्सको पेरिस प्रस्थान गर्नुभएकाे छ । विश्वका विभिन्न देशका ऊर्जामन्त्रीहरु सहभागि हुने वर्ल्ड हाईड्रो पावर कँग्रेस २०१९ मा सहभागि हुन मन्त्री पुन सोमबार साँझ पेरिस तर्फ प्रस्थान गर्नुभएकाे हाे । मन्त्री पुन पेरिसमा मे १४, १५ र १६ तारिकमा हुने कँग्रेसमा...बाँकी

पत्रकार र मन्त्रीकाे जुहारी, प्रेस काउन्सिलले साेध्याे स्पष्टिकरण, गर्मायाे सामाजिक सञ्जाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

पत्रकार र मन्त्रीकाे जुहारी, प्रेस काउन्सिलले साेध्याे स्पष्टिकरण, गर्मायाे सामाजिक सञ्जाल

काठमाडाै‌ं, समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिता विपरित प्रश्न सोधिएको समाजवादी पार्टीले जनाएको छ । आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारबाट अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै  समाजवादी पार्टीले उक्त घटनाको घोर निन्दा गरेको छ...बाँकी

नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३० गते सोमवार

नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा जोड दिनुभएकाे छ । सीताकाे जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्तिपीठहरुलाई जोडेर धार्मिक पर्यटन सर्किट बनाउन जोड दिनुभएकाे हाे । 'पशुपतिनाथदेखि लुम्बिनी र जनकपुर सर्किट तथा पूर्वको पाथिभरादेखि...बाँकी

नयाँ संयुक्त मोर्चा निर्माण र परिचालनबारे केही सैद्धान्तिक अवधारणाहरु

क. नारायण शर्मा 'कमल प्रसाद' २०७६ वैशाख ३० गते सोमवार

नयाँ संयुक्त मोर्चा निर्माण र परिचालनबारे केही सैद्धान्तिक अवधारणाहरु

नेपाल, नेपाली क्रान्ति र नेपाली जनताका सुरुदेखिको अहम् मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवालहरु हुन् । यी सवालहरु समाधान होलान् भन्दै र ठुलठुला बलिदानीपूर्ण संघर्षहरु गर्दै जाँदा पनि पछिल्तिर त उल्टै यी समस्या झन्-झन् विकराल बन्दै गएका छन् । यस क्रममा अहिले देशको स्वत्त्व र अस्तित्व नै...बाँकी

बाबुरामलाई झट्का, ४० नेता-कार्यकर्ता नेकपा प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

बाबुरामलाई झट्का, ४० नेता-कार्यकर्ता नेकपा प्रवेश

गोरखा, तत्कालिन नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता-कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा...बाँकी

सरकारले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको पत्रकार महास‌ंघकाे ठहर

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

सरकारले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको पत्रकार महास‌ंघकाे ठहर

काठमाडौं, मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको ठहरसहित पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले आइतबार सरोकारवाला र विज्ञहरूसँग छलफल गर्दैछ । महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार माध्यमका...बाँकी

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

भियतनाम, प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिवार संसद् भवनमा भेटघाट भएको छ । उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि अनुरोध गर्नुभयो...बाँकी