काठमाडौँ, नेकपा अध्यक्ष प्रचण्ड र उहाँकी जीवन संगीनी सीता दाहालकाे विवाहकाे ५० औं विवाहोत्सव पक कार्यक्रम गरी मनाइएको छ । अध्यक्ष प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियाे । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । विवाहकाे ५०...बाँकी
केही यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले समसामयिक विषयलाई लिएर प्रतीकात्मक रुपमा बाेलेकाे कुरालाई लिएर "प्रचण्डमा निराशा" र "प्रचण्ड जङ्गल जाने" जस्ता कुराहरु अनलाइन सञ्चार माध्यममा पढ्न पाइयाे र ध्यानाकृष्ट भयो । अध्यक्ष प्रचण्डसँगका मेरा २९ वर्षका सहकार्यले क. प्रचण्ड हरेक निराशावादीलाई आशा र उर्जा...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाका लागि प्रस्थान गर्नुभएकाे छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा भ्रमणका लागि प्रधानमन्त्री ओली बिहीबार त्यता प्रस्थान गर्नुभएकाे हाे। वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख...बाँकी
हामीले सामाजिक सञ्जाल (फेसबुक) मा भेटेको यो भिडियो भारतको नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको अवसरमा आयोजित एक कार्यक्रममा प्रस्तुत सांस्कृतिक कार्यक्रमको हो । नक्सलवादी आन्दोलनका महान् योद्धाहरू र भारतमा चलिरहेको जनताको मुक्ति संघर्षको बारेमा हाम्रा नेपाली पाठक र श्रोताहरूलाई जानकारी होस् बन्ने हेतुले र त्यसको पक्षमा ऐक्यबद्धता प्रकट...बाँकी
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताउनुभएकाे छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताउनुभयाे । ‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै (अस्थायी शिक्षक) हरुलाई शिक्षण पेशामा राख्न सक्ने...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगिन नदिन नेताहरुबीच कचिङ्गल सिर्जना गर्न खोजिएको बताउनुभएकाे छ । नयाँ शक्ति नेपालकी नेतृ तथा संविधान सभाकी सदस्य सीमा विकलाई पार्टीमा स्वागत गर्न बुधवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेकपाले सरकारको नेतृत्व गरेको केही तत्वलाई नपचेकाे हुनाले पार्टी...बाँकी
१. नवीन साेच, लाेकतान्त्रिक राज्य प्रणाली, चुस्तदुरूस्त कार्य प्रणाली, दुरगामी राष्ट्रिय नीति, वैज्ञानिक याेजना सिर्जना गर्ने अद्भूत क्षमता, जनताकाे जनादेश शिराेधार्य गर्ने इमान्दारिता, राष्ट्र सेवामा उत्कृष्टता प्रदर्शन गर्ने कार्यकुशलता, प्रतिपक्ष र अन्य राजनीतिक दलहरूकाे खबरदारी व्यवस्थापन गर्ने कला, समस्याहरू पहिल्याएर समाधान निकाल्ने दृढ इच्छा शक्ति, भ्रष्ट्रचार शुन्यमा झार्ने...बाँकी
काठमाडौँ, नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवामा नेपाली कम्युनिस्ट आन्दोलनका आदरणीय नेता तथा अखिल नेपाल किसान संघ (२००७) का पूर्वअध्यक्ष क. पोष्टबहादुर बोगटी 'दिवाकर'को स्मृतिमा कृषि प्रदर्शनीको आयोजना गरिने भएको छ । महान जनयुद्धको नेतृत्वकर्ताहरूमध्ये एक रहेका नुवाकोटका जनताका प्यारा नेता तथा पूर्वमन्त्री क. पोष्टबहादुर बोगटी 'दिवाकर'को समृतिमा २०७६ जेठ...बाँकी
काठमाडौं, सरकारले बालुवाटारसहित देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न शक्तिशाली आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकार सम्पन्न आयोग गठन गरेको हो। आयोगमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र महोत्तरीकी दुर्गा दाहाल सदस्य रहेका छन्। यस्तै, भूमि...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकूल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने कार्यमा नेतृत्व चुकेको बताउनुभएकाे छ । सरकारको नीति तथा कार्यक्रमवारे मंगलवार संघीय संसदकाे दुवै सदनलाइ संवाेधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र...बाँकी