काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली मिडियाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले नेपालको पहिलो समाचारपत्र गोरखापत्रको ११९औं वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भूमिका स्मरण गर्नुभयाे । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा...बाँकी
काठमाडौँ । नेकपाका नेता क. घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रम (मिति २०७६ बैशाख २२ गते, प्रज्ञा भवन कमलादी) मा दिएको मन्तव्यको शीर्षक 'दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन' हामीले दिएका हौँ (भिडियोसहित) ।बाँकी
काठमाडौं, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले ललिता निवास प्रकरणमा स्पष्टिकरण दिनुभएकाे छ । सोमबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै महासचिव पौडेलले ललिता निवास प्रकरणमा आफ्नो पनि नाम आएकोले स्वतन्त्र रुपमा छानबिन गरेर दोषी प्रमाणित भए कारबाही भोग्न तयार भएको बताउनुभयाे । उहाँले...बाँकी
काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा सरकारीकरण हुने बताउनुभएकाे छ। उहाँले वास्तविकता छानबिन गरी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया चलिरहेको बताउनुभयाे । ‘नाफाका लागि कसैले लालपुर्जा बनाउँदैमा त्यो जग्गा उसको हो भन्न मिल्दैन ।’ मन्त्रालयमा सञ्चारकर्मीहरूसँग आयोजित...बाँकी
काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा रहेका २८ वटा विद्यालय र ५ वटा समुदायमा आधारित वाल विकास शिक्षकहरूलाई गुणस्तर अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षा सफ्टवेयरको उद्घाटन गरेको छ । देशभर स्थानीय निकायहरूमा जनप्रतिनिधिहरूले आर्थिक हिनामिना गरेको, महिला, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा छुट्याएको रकम अन्तै...बाँकी
२१ औँ शताब्दीमा म एउटा सानो किसानको छोरा हुँ । नेपालमै जन्मिएको । तर मलाई नियतिले भन्नुस् या कर्मले । मैले युद्वको पनि नेतृत्व गर्ने अवसर पाएँ । नेपालमा ठूलो राजनीतिमा परिवर्तन ल्याउने । जनताको हितमा जनताको पक्षमा भनेर लड्ने पनि जिम्मेवारी मलाई आयो । म त्यो कर्ममा...बाँकी
मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी