काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल 'बलदेव'ले संयुक्त अरव इमिरेट्स (युएई) लाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताउनु भएको छ । नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताउनु भएको हो...बाँकी
काठमाडौं, सरकारले परमाणविक र अन्तरीक्ष अध्ययन केन्द्र खोल्ने भएको छ। सरकारले नयाँ बजेटमा उक्त व्यवस्था गरेको हो। संघीय संसदमा बुधबार आगामी वर्षको आयव्ययको विवरण (बजेट) पेस गर्दै अर्थमन्त्री युवराज खतिवडाले रेडियोधर्मी किरणको प्रयोग र अन्तरिक्षको अध्ययनका लागि केन्द्र खोल्ने जानकारी दिए। यसअघि सरकारले संघीय संसदमा पारमाणविक तथा रेडियोधर्मी...बाँकी
काठमाडौँ । विश्वको कान्छो गणतन्त्र नेपालको गणतन्त्र दिवस डेनमार्कको कोपनहेगनमा पनि भव्यताका साथ मनाइएको छ । कोपनहेगनस्थित डेनमार्कका लागि नेपाली राजदूतावासले जानकारी दिए अनुसार गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा आज मे २९, २०१९ का दिन नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा कोपेनहेगनको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको बताउनु भएको छ । आज ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले "गणतन्त्र विरोधी शक्ति विभिन्न बहनामा सलबलाए पनि सफल नहुने" बताउनु भयो...बाँकी
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका छन् । बुधबार अर्थमन्त्री खतिवडाले संघीय संसदमार्फत् धेरैको अनुमानभन्दा कम आकारको बजेट सार्वजानिक गरेका हुन् ।...बाँकी
सिन्धुपाल्चोक । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो । चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुबै देशका अधिकारीको उपस्थितिमा नाका...बाँकी
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको बताउनु भएको छ । आज गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । "मुलूकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले देशको शासन व्यवस्था नै परिवर्तन भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको आजको दिनलाई राज्यले नेपाली राजनीतिको ऐतिहासिक महत्त्वका साथ गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको बताउनु भएको छ । आज गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले सो...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । “विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई...बाँकी
काठमाडौं । आफू स्वयम्ले दोस्रो तहको नेताको रूपमा नेतृत्व गरिरहेको तत्कालीन एनेकपा (माओवादी) लाई रातो स्टिकर टाँगेको घर भन्दै नयाँ पार्टी निर्माण गर्न हिँडेका डा. बाबुराम भट्टराई एकपछि अर्को गर्दै असफलताको शिकार भइरहेको बेला उनको पार्टीकी लोकप्रिय नेतृ तथा कलाकार करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । आफूलाई...बाँकी