काठमाडौँ । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारले नेपाली जनता र राष्ट्रको मुक्तिका लागि सङ्घर्ष र आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि गरेको चरम दमनका विरुद्ध आपत्ति जनाएको छ। कम्युनिष्टको नाममा ओली सरकारले निशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्या गर्नेसम्मका गतिविधि गरेर आफ्नो फासिवादी चरित्रलाई...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीले आत्मसमर्पण गरेका छन्। जिल्ला इन्चार्ज अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका हुन्। मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्। ललितपुर जिल्ला अदालतले साधारण तारेखमा...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ‘युद्धका ती दिन' वास्तवमा दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइ भएको बताउनुभयो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कृष्ण सेन स्मृति दिवसकै दिन उहाँका सहकर्मी तथा सँगै गिरफ्तारीमा पर्नु भएकी जनयुद्धका योद्धा संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको...बाँकी
आज जेठ १३ गते मेरा सहधर्मी र सहकर्मी क. कृष्ण सेन 'इच्छुक' अर्थात् एक होनहार बहुआयामिक प्रतिभाका धनी एवम् एक क्रान्तिकारी व्यक्तित्वको क्रूरतापूर्वक हत्या गरिएको दिन । राप्तीदेखि बाग्मती क्षेत्रीय ब्युरोसम्म राजनीतिक, संगठनात्मक, साहित्यिक-सांस्कृतिक र पत्रकारिता आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिका लागि आफूलाई समर्पित गर्ने क्रममा...बाँकी
कृष्ण सेन 'इच्छुक' को सहादतमा सम्मान गर्ने कसको नैतिक पुँजी र अधिकार होला ? कृष्ण सेन केका विरूद्ध लडेका थिए ? उनको रचना र कर्म के कस्तो थियो ? उनको सम्पादनमा चल्ने 'जनादेश', 'जनदिशा' र 'कलम'को अवस्था के थिए र अहिले के कस्तो अवस्थामा छन् ? उनका हकवालाहरूको...बाँकी
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटघाटका क्रममा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् । सोमबार संसदमा प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्था उत्साहजनक भएको समेत बताएका छन् । मन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय...बाँकी
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् । सोमबार संसदलाई काठमाडौँ उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समूहले जनमुक्ति सेनाकाे रूपमा चार कम्पनी पनि निर्माण गरिसकेको बताएका हुन् । संसदलाई जानकारी दिंदै उनले भने, ‘उनीहरुले जनसरकारको...बाँकी
बिराटनगर । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले प्रतिबन्ध लगाएको नेक्रविक्रम चन्द विप्लव समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरेका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्ततः...बाँकी
नफर्के पनि कमरेड कृष्ण सेन, महिना र गते फर्किरहेछन् । नमेटिए पनि उत्पीडन, नारा अझै घन्किरहेकै छन् । अधुरै भए पनि वाचाहरू, सपनाहरू अझै बिउँझै छन् । विभक्त छन वाचकहरू, दोषारोपण उस्तै र जिउँदै छन् । मरिहत्ते देखिन्छ पदका लागि, तर पङ्गाजाले पछौरी ओढिएकै छन् । तै पनि...बाँकी