अन्तर्राष्ट्रिय (ग्लोबल)

अमेरिकी ‘कठोर प्रतिस्पर्धा’को दबाबले चीन डराउँदैन

युआन जेङ २०७७ फागुन १७ गते सोमवार

अमेरिकी ‘कठोर प्रतिस्पर्धा’को दबाबले चीन डराउँदैन

अमेरिकी राष्ट्रपति जो बिदेनले सीबीएसमा आइतबार प्रकाशित वार्तांशमा उनको प्रशासन चीनसँग "कठोर प्रतिस्पर्धा" गर्न तयार रहेको कुरा बताए । "मैले यो ट्रम्पको बाटोबाट गर्न गइरहेको छैन । हामी सडकका अन्तर्राष्ट्रिय नियमहरूमा ध्यानकेन्द्रित गर्न जाँदैछौँ", बिदेनले भने । बिदेनको यो भनाइ वास्तवमा थुप्रै चिनियाँ विज्ञहरूको अनुमान मुताबिक नै आएको...बाँकी

शिक्षा र सर्वहारा संस्कृति

क. भि. आई. लेनिन २०७७ फागुन ११ गते मंगलवार

शिक्षा र सर्वहारा संस्कृति

१. मजदुर तथा किसानहरूको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रूपले राजनीतिक ज्ञान आर्जनको क्षेत्रमा र साथसाथै विशेष रूपले कलाको क्षेत्रमा, त्यस वर्गसङ्घर्षको भावनाले ओतप्रोत हुनुपर्दछ, जुन सङ्घर्ष सर्वहारावर्गले आफ्नो अधिनायकवादको उद्देश्यपूर्तिका लागि चलाउँदैछ अर्थात् बुर्जुवावर्गको तख्ता उल्टाउनका लागि, वर्गहरूको उन्मूलन गर्नका लागि र मानवद्वारा मानवमाथि हुने...बाँकी

महान्‌ नेता किम जोङ इल र उहाँका योगदानहरु

क. नहेन्द्र खड्का २०७७ फागुन ४ गते मंगलवार

महान्‌ नेता किम जोङ इल र उहाँका योगदानहरु

पृथ्वीमा झण्डै सात अरब मानिसहरु रहेका छन् । हरेक दिन हजारौँको संख्यामा मानिसहरुको जन्म हुन्छ र हजारौँको संख्यामा नै मानिसहरुको मृत्यु हुन्छ । परन्तु चिनियाँ जनताका महान् नेता तथा जनवादी गणतन्त्र चीनका संस्थापक क. माओत्सेतुङले भनेझैँ कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ हुन्छ...बाँकी

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा २०७७ माघ ५ गते सोमवार

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

[साम्राजयवादीहरूसँगको मिलोमतोमा रूसी प्रतिक्रियावादीहरूले सर्वहारा वर्गका महान् गुरू, रुसी क्रान्तिका महानायक तथा लेनिनवादका प्रणेता क. लेनिनको हत्या गर्ने कोशिस गरेका थिए । त्यसबारे उहाँको सचिवको रूपमा लामाे समयसम्म काम गर्नुभएका रूसी कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित 'पेजेज फ्रम द लेनिन्स लाइफ' नामक पुस्तकबाट अनुवाद गरी यहाँ...बाँकी

चीनद्वारा अन्तर्राष्ट्रिय विकाससम्बन्धी श्वेतपत्र जारी

मेल्सम ओझा २०७७ पुस २७ गते सोमवार

चीनद्वारा अन्तर्राष्ट्रिय विकाससम्बन्धी श्वेतपत्र जारी

काठमाडौँ । जनवादी गणतन्त्र चीनले हिजो आइतबार अन्तर्राष्ट्रिय विकाससम्बन्धी श्वेतपत्र जारी गरेको छ । चीनको सूचनासम्बन्धी राज्य परिषद्‌ कार्यालयले "नयाँ युगमा चीनको अन्तराष्ट्रिय विकास सहकार्य" शीर्षकको श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा भूमिका, निष्कर्ष र आठवटा पाठ समावेश गरिएको छ । उक्त श्वेतपत्रले अन्तराष्ट्रिय विकासका क्रममा खेलेको भूमिका...बाँकी

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन् २०२१ नयाँ वर्षको शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७७ पुस १७ गते शुक्रवार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन् २०२१ नयाँ वर्षको शुभकामना सन्देश

आदरणीय कमरेडहरु, साथीहरू, महिला र सज्जनहरूः नमस्ते!सन् २०२१ को पाइला नजिकिँदै छ । म बेइजिङबाट सबैजनालाई नयाँ वर्षको शुभकामना दिन्छु ! सन् २०२० एक असामान्य वर्ष हो । आकस्मिक आक्रमित कोभिड-१९ महामारीको समक्ष, हामीले जनताको जीवनलाई प्राथमिकतामा राखेर ऐक्यबद्ध भएर महामारी विरुद्धको इतिहास लेखेका छौँ । यसबाट मानव...बाँकी

भेनेजुयलामा समाजवादी पार्टीको विजय र बोलिभारियन क्रान्तिको भविष्य

क. प्रमेश पोखरेल २०७७ पुस ३ गते शुक्रवार

भेनेजुयलामा समाजवादी पार्टीको विजय र बोलिभारियन क्रान्तिको भविष्य

डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

क. छवि सुवेदी २०७७ मंसिर २६ गते शुक्रवार

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

क. छवि सुवेदी २०७७ मंसिर २२ गते सोमवार

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

गृष्मयामको क्रिमिया यसै पनि मनमोहक थियो । मिखाइल गोर्वाचेभ क्रिमियामा विदा मनाइरहेका थिए । सन् १९९१ अगस्ट १९ को बिहान सबेरै चार बजे उनको निवास अगाडि सेनाको टुकडी पुग्यो । तत्कालीन सोभियत संघका राष्ट्रपति, कम्युनिस्ट पार्टीका प्रमुख गोर्वाचेभ निद्राबाट नबिउँझिँदै नजरबन्दमा परिसकेका थिए । उपराष्ट्रपति गेन्नाडी यानायेवको नेतृत्वमा...बाँकी

आखिर कसकी कमला ?

भरत पोखरेल २०७७ कात्तिक ३० गते आइतवार

आखिर कसकी कमला ?

कमला ह्यारिस ले अमेरिकाको उपराष्ट्रपति निर्वाचन जितेर इतिहास रचेकी छन् । योभन्दा पहिला पनि दुईजना महिलाहरू उपराष्ट्रपतिका उमेदवार थिए तर निर्वाचन जित्न सकेनन् । गेराल्डिन फेरारो सन् १९८४ मा र साराह पालिन २००८ मा उपराष्ट्रपतिका उमेदवार थिए । विगतको निर्वाचन २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपति उमेदवार थिइन् ।...बाँकी