अन्तर्राष्ट्रिय (ग्लोबल)

भारतीय कम्युनिस्ट आन्दोलनमा नक्सालबाडी

क. छवि सुवेदी २०७८ वैशाख ८ गते बुधवार

भारतीय कम्युनिस्ट आन्दोलनमा नक्सालबाडी

भारतीय कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा तत्कालीन सोभियत संघको तासकन्द सहरमा भएको थियो । संस्थापकहरूमा एमएन रोय, अवानी मुखर्जी, मुहम्मद अली आदि नेताहरु थिए । डिसेम्बर २५, सन् १९२५ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन भयो, जसमा ५०० जति प्रतिनिधिहरूको सहभागिता थियो । बृटिश भारतमा कम्युनिस्ट पार्टीमाथि...बाँकी

चिकित्सा सुधार, वनजंगल सुधार तथा ग्रामीण सम्पदाको अध्ययनमा सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ११ गते बुधवार

चिकित्सा सुधार, वनजंगल सुधार तथा ग्रामीण सम्पदाको अध्ययनमा सी चिनफिङ

काठमाडौँ । मार्च २३ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको फुच्यान प्रान्तीय भ्रमण जारी छ । उहाँले सानमिङ सहरको शा जिल्ला अस्पताल, शा जिल्ला खाजाले प्रसिद्ध एउटा गाउँ, युपाङ, शा जिल्ला ग्रामीण किनमेल केन्द्रको भ्रमण गर्नुभएको छ । भ्रमणमा सीले स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था...बाँकी

नाथुराम गोड्से र महात्मा गान्धीका हत्याराहरूको वास्तविकता

अनिल जैन २०७७ चैत १० गते मंगलवार

नाथुराम गोड्से र महात्मा गान्धीका हत्याराहरूको वास्तविकता

आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै...बाँकी

दुई अधिवेशनमा राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूको सुझाव

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत १० गते मंगलवार

दुई अधिवेशनमा राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूको सुझाव

काठमाडौँ । चीनका दुई अधिवेशन पूरा भयो । चालु वर्षको सरकारी कार्य प्रतिवेदनमा पश्चिमी भाग, जातीय क्षेत्र, सिमाना क्षेत्रको विकासलाई बढाउने विषय धेरैपटक उल्लेख गरिएको छ । दुई अधिवेशनको अवसरमा अल्पसंख्यक जातीय क्षेत्रबाट आएका राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले सिमाना तथा जातीय क्षेत्रको विकासबारे सक्रिय रूपमा सुझाव दिएका...बाँकी

सी चिनफिङ र किम जोङ उन बिच मौखिक सन्देश आदानप्रदान

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ९ गते सोमवार

सी चिनफिङ र किम जोङ उन बिच मौखिक सन्देश आदानप्रदान

काठमाडौँ । महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका विदेश विभागका मन्त्री सुङ थाउले यही मार्च २२ तारिख बेइजिङमा चीनका लागि उत्तर कोरियाली राजदूत ली लुङ नानसँग भेटवार्ता गर्नुभएको छ । राजदूत लीले उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव किम जोङ उनले महासचिव...बाँकी

चीन र अमेरिका बिचको उच्च स्तरीयको रणनीतिक वार्तामा चीनको अडान

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ९ गते सोमवार

चीन र अमेरिका बिचको उच्च स्तरीयको रणनीतिक वार्तामा चीनको अडान

काठमाडौँ । मार्च १८ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम्‌ केन्द्रीय समितिको वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छ, परराष्ट्र मन्त्री वाङ यीले अमेरिकाको एन्कोरेज सहरमा अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कन, राष्ट्रपतिका सुरक्षा मामिला सहायक जेक सुलभ्यानसँग चीन-अमेरिका उच्चस्तरीय रणनीतिक वार्तामा सहभागी हुनुभएको छ...बाँकी

अन्तर्राष्ट्रिय समुदायद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ७ गते शनिवार

अन्तर्राष्ट्रिय समुदायद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता जनवादी गणतन्त्र चीनले आठ वर्षसम्मको प्रयास गरेर निर्धारित समयमा नयाँ युगको गरिबी मुक्ति लक्ष्य पूरा गरेको छ । वर्तमान मापदण्डमा ग्रामीण क्षेत्रको गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको छ । गरिब जिल्लाहरू गरिबीबाट मुक्त भए । करिब दश करोड गरिब...बाँकी

चीनको आर्थिक वृद्धि लक्ष्य ठुलो भए तापनि व्यावहारिक छ:फ्रान्सेली अर्थशास्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत २ गते सोमवार

चीनको आर्थिक वृद्धि लक्ष्य ठुलो भए तापनि व्यावहारिक छ:फ्रान्सेली अर्थशास्त्री

काठमाडौँ । जनवादी गणतन्त्र चीनले गत वर्ष देखिएको नयाँ कोरोना भाइरस महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण गरेको छ । साथै गत वर्ष विश्वमा अर्थतन्त्रको सकारात्मक वृद्धि भएको एउटै मात्र मुलुक पनि चीन हो । त्यसैले सन् २०२१ को चीनको आर्थिक वृद्धि लक्ष्यप्रति अन्तर्राष्ट्रिय समाजको ध्यान केन्द्रित छ । यस...बाँकी

चीनलक्षित ‘प्यासिफिक नेटो’ को अवधारणा अमेरिकी स्वार्थको वल्फप्याक रणनीति हो

सोङ जोङफिङ २०७७ फागुन २९ गते शनिवार

चीनलक्षित ‘प्यासिफिक नेटो’ को अवधारणा अमेरिकी स्वार्थको वल्फप्याक रणनीति हो

आइतबार ‘द नेसनल इन्ट्रेष्ट’ म्यागाजिनले ‘ प्यासिफिक नेटो (प्रशान्त क्षेत्रीय उत्तर एटलान्टिक सन्धि संगठन)’ चीनलाई सामना गर्ने एक मात्रै बाटो भएको पैरवीसहित एउटा लेख प्रकाशित गर्‍यो । त्यसमा भनिएको थियो, “निश्चित रुपमा अमेरिकी, जापानी, अष्ट्रेलियन र भारतीय संयुक्त सैन्यशक्तिले संख्याको दृष्टि र समन्वयात्मक वायु तथा जल अभ्यासहरुको माध्यमबाट...बाँकी

कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार गर्नेछन् – सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २० गते बिहीवार

कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार गर्नेछन् – सी चिनफिङ

काठमाडौँ । जनवादी गणतन्त्र चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख बेइजिङमा सम्पन्न भएको छ। जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो - चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सवको महत्त्वपूर्ण...बाँकी