महान जनयुद्ध

फाेक्साेमा क्यान्सरकाे संक्रमण पछि नेता अधिकारी हरिसिद्दि अस्पतालमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

फाेक्साेमा क्यान्सरकाे संक्रमण पछि नेता अधिकारी हरिसिद्दि अस्पतालमा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ। फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र...बाँकी

क. प्रचण्ड अर्थात् आशावादकाे अर्काे नाम

क. कालीबहादुर मल्ल २०७६ वैशाख २६ गते बिहीवार

क. प्रचण्ड अर्थात् आशावादकाे अर्काे नाम

केही यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले समसामयिक विषयलाई लिएर प्रतीकात्मक रुपमा बाेलेकाे कुरालाई लिएर "प्रचण्डमा निराशा" र "प्रचण्ड जङ्गल जाने" जस्ता कुराहरु अनलाइन सञ्चार माध्यममा पढ्न पाइयाे र ध्यानाकृष्ट भयो । अध्यक्ष प्रचण्डसँगका मेरा २९ वर्षका सहकार्यले क. प्रचण्ड हरेक निराशावादीलाई आशा र उर्जा...बाँकी

नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको एक दृश्य (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख २६ गते बिहीवार

नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको एक दृश्य (भिडियो)

हामीले सामाजिक सञ्जाल (फेसबुक) मा भेटेको यो भिडियो भारतको नक्सलवादी संघर्षको ५० औँ वर्षगाँठको अवसरमा आयोजित एक कार्यक्रममा प्रस्तुत  सांस्कृतिक कार्यक्रमको हो । नक्सलवादी आन्दोलनका महान् योद्धाहरू र भारतमा चलिरहेको जनताको मुक्ति संघर्षको बारेमा हाम्रा नेपाली पाठक र श्रोताहरूलाई जानकारी होस् बन्ने हेतुले र त्यसको पक्षमा ऐक्यबद्धता प्रकट...बाँकी

त्याग, तपस्या र बलिदानकाे संकल्प नगरे खतराको घन्टी बज्न सक्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २४ गते मंगलवार

त्याग, तपस्या र बलिदानकाे संकल्प नगरे खतराको घन्टी बज्न सक्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकूल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने कार्यमा नेतृत्व चुकेको बताउनुभएकाे छ । सरकारको नीति तथा कार्यक्रमवारे मंगलवार स‌ंघीय संसदकाे दुवै सदनलाइ संवाेधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र...बाँकी

आवश्यक परे गौतम बुद्ध बन्न तयार छु – अध्यक्ष प्रचण्ड (सम्बोधन सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २३ गते सोमवार

आवश्यक परे गौतम बुद्ध बन्न तयार छु – अध्यक्ष प्रचण्ड (सम्बोधन सहित)

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्‍यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ। पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र...बाँकी

मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ – अध्यक्ष प्रचण्ड (सम्बोधनको पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २३ गते सोमवार

मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ – अध्यक्ष प्रचण्ड (सम्बोधनको पूर्ण पाठ)

मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ, आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सका योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भिर बहस हुन जरुरी छ । तर,...बाँकी

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २२ गते आइतवार

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७६ वैशाख १२ गते बिहीवार

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी

जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव नै थिएन – नेता जनार्दन शर्मा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव नै थिएन – नेता जनार्दन शर्मा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, कर्णाली प्रदेशका ईञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्ध ऐतिहासिक भएको र त्यसलाई कसैले मेट्न नसक्ने बताउनु भएकाे छ। दोलखाको जिरीस्थित श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको ११ औं वार्षिकाेत्सव समारोहमा बोल्दै नेता शर्माले शहिदहरुको बलिदानीबाट नै नेपालमा परिवर्तन...बाँकी

सानो मेहनत र विवेकले एकता भएको होइन – अध्यक्ष प्रचण्ड

आस्था केसी २०७६ वैशाख ९ गते सोमवार

सानो मेहनत र विवेकले एकता भएको होइन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक वर्षभित्र पार्टीको महाधिवेशन गरी सक्ने बताउनु भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन...बाँकी