कन्हैया कुमार

कन्हैया कुमारको आजादी गीत (मुक्ति गीत)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ५ गते बिहीवार

कन्हैया कुमारको आजादी गीत (मुक्ति गीत)

सन् १९२० मा स्थापना भएको भारतीय कम्युनिष्ट पार्टीको २३ औँ महाधिवेशनमा कन्हैया कुमार र साथीहरूले गाएको मुक्ति गीत (आजादी सङ) । यो गीतलाई भाजपाका नेताहरूले विरोध गरेका थिए र यो गीत विवादित बनेको थियो । यो गीत कम्युनिष्टहरुका लागि भने एक प्रकारको प्रशिक्षण सामग्री जस्तो रहेको छ र...बाँकी

बेगुसरायमा कन्हैया कुमारका लागि भोट माग्दै बलिवुड अभिनेत्री स्वरा भाष्कर

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख ३ गते मंगलवार

बेगुसरायमा कन्हैया कुमारका लागि भोट माग्दै बलिवुड अभिनेत्री स्वरा भाष्कर

प्रेम रतन धन पायो, तनु वेड्स मनु, निल बटे सन्नाटा, अनारकली अफ आरहा, रानझाँ जस्ता चलचित्रहरूमा अभिनय गरेर पटक पटक राष्ट्रियस्तरका अवार्डहरू जित्न सफल बलिवुड अभिनेत्री स्वरा भाष्करले बेगुसरायमा कन्हैया कुमारका लागि भोट माग्दै भनिन्, "बेगुसरायले राष्ट्रभक्त जन्माउँछ, देशद्रोही होइन ।"बाँकी

कन्हैया कुमार नेता होइनन्, बेगुसरायका बेटा हुन् – गुजरातका विधायक जिगनेश मेवानी (भिडियो सहित)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख १ गते आइतवार

कन्हैया कुमार नेता होइनन्, बेगुसरायका बेटा हुन् – गुजरातका विधायक जिगनेश मेवानी (भिडियो सहित)

गुजरातका विधायक तथा पूर्व विद्यार्थी नेता जिग्नेश मेवानी बेसुगारयका जनतालाई बुझाउँदै छन् किन कन्हैया कुमारलाई भोट हालेर जिताउनु पर्छ । मन्त्री समेत रहेका गिरीराजको विरूद्ध चुनाव लडिरहेका छन् कन्हैया कुमार। भाजपाको झुठ र मोदी सरकारका निकम्मापनबारे सम्झाउँदैछन् ।बाँकी

मोदी सरकारको निद्रा उडाउने कन्हैया कुमारको त्यो भाषण

लेफ्ट रिभ्यु अनलाइन २०७५ चैत २५ गते सोमवार

मोदी सरकारको निद्रा उडाउने कन्हैया कुमारको त्यो भाषण

भारतमा मोदी सरकारले राजद्रोह (देशद्रोह)को मुद्दा लागाएर जेल हालेपछि धरौटीमा रिहा भएको दिन जेएनयुमा सम्वोधन गर्दै कन्हैया कुमार । हरेक नेपाली कम्युनिष्ट र विशेष गरी युवा र विद्यार्थीहरूले हेर्नैपर्ने भिडियो ।बाँकी

देशका गद्दारहरू आज देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन्

क. कन्हैया कुमार २०७५ साउन २४ गते बिहीवार

देशका गद्दारहरू आज देशभक्तिको प्रमाणपत्र बाँडिरहेका छन्

(कन्हैया कुमार धेरै नेपालीहरुका लागि एक अपरिचित नाम हो, तर यो एउटा चिन्नै पर्ने र जान्नै पर्ने नाम हो । सिंगो भारतीय राजनीतिको केन्द्रमा उभ्याउन सफल यी विद्यार्थी नेता दक्षिण एसियाको बामपन्थी राजनीतिका एक उदाउँदा र आशालाग्दा अनुहार हुन् । आफूलाई संसारको सबैभन्दा ठुलो लोकतन्त्र भएको र भारतीयहरूको...बाँकी