किसान-मजदुर

महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने छौँ – क. अग्निप्रसाद सापकोटा

लेफ्ट रिभ्यु संवाददाता २०८१ असार ६ गते बिहीवार

महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने छौँ – क. अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख क. अग्नीप्रसाद सापकोटाले महान्‌ सहिदहरूले देखाएको बाटोमा जीवनको अन्तिम घडीसम्म अविचलितरूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै बृहत वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको र समाजवादी व्यवस्था कम्युनिस्टहरूको बलियो उपस्थितिमा मात्रै सम्भव हुने कुरा बताउनु भएको छ । बिहिवार...बाँकी

मई दिवस

भरत पोखरेल २०८१ वैशाख १९ गते बुधवार

मई दिवस

मई दिवस विश्वका श्रमिक वर्गको गौरवको दिन । मैले मई दिवस विभिन्न ठाउँमा बेग्लाबेग्लै परिवेशमा प्रत्यक्षीकरण गरेको छु । मई १, १८८६ अमेरिका र विशेष गरी शिकागो सहरमा यही दिन ८ घण्टा कामको माग राखेर ४० हजार मजदुरहरू सडकमा ओर्लेका इतिहास पढियो । नेपालको औद्योगिक सहर विराटनगर विरासत...बाँकी

प्रधानमन्त्री प्रचण्डद्वारा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०८१ वैशाख १९ गते बुधवार

प्रधानमन्त्री प्रचण्डद्वारा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामनाको पूर्णपाठः मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा...बाँकी

छ किसान संगठनहरूद्वारा भूमि आयोगको विघटन र भूमि बैङ्कको विरोध

लेफ्ट रिभ्यु संवाददाता २०८० चैत १५ गते बिहीवार

छ किसान संगठनहरूद्वारा भूमि आयोगको विघटन र भूमि बैङ्कको विरोध

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले नयाँ सत्ता गठबन्धनले ल्याएको साझा संकल्प प्रस्तावमा भूमि बैङ्क जस्तो नवउदारवादी कार्यक्रम समावेश भएको र राष्ट्रिय...बाँकी

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८० फागुन १५ गते मंगलवार

गिरफ्तार लघुवित्त पीडितहरूलाई तत्काल रिहार गर – चार जनसंगठन

काठमाडौँ । लघुवित्त पीडितहरूको संघर्षमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले ऐक्यबद्धता जारी गर्दै गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति, नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन्...बाँकी

लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गरियोस् – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८० माघ २५ गते बिहीवार

लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गरियोस् – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको अकर्मण्य वार्ता समिति भङ्ग गरी उच्चस्तरीय नयाँ वार्ता समिति गठन गरी लघुवित्त पीडितहरूका माग यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल...बाँकी

दुग्ध उत्पादक किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर, दोषी र गैर जिम्मेवार सरकारी पदाधिकारीलाई बर्खास्त गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८० मंसिर २१ गते बिहीवार

दुग्ध उत्पादक किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर, दोषी र गैर जिम्मेवार सरकारी पदाधिकारीलाई बर्खास्त गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र विभिन्न निजी दुग्ध कम्पनीहरूले दुग्ध उत्पादक किसानहरूलाई तिर्न बाँकी ६ अरब रुपैयाँ बराबरको बक्यौता रकम तत्काल भुक्तानी गर्न र दोषी तथा गैर जिम्मेवार सरकारी पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । नेकपा...बाँकी

भूकम्प प्रभावितलाई राहत र क्षतिपूर्ति देऊ, उद्धार र राहतको सट्टा पाहुनाको स्वागत गर्नुपर्ने अवस्थाको अन्त्य गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८० कात्तिक २१ गते मंगलवार

भूकम्प प्रभावितलाई राहत र क्षतिपूर्ति देऊ, उद्धार र राहतको सट्टा पाहुनाको स्वागत गर्नुपर्ने अवस्थाको अन्त्य गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पको उद्धार र राहतमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारले देखाएको तदारुकताको उच्च सम्मान गर्दै प्रधानमन्त्री स्वयं घटनास्थल र पीडित जनताको बिचमा पुगिसकेर उद्धार र राहतका लागि आवश्यक स्रोत, साधन र जनशक्ति परिचालनमा खटिएको बेला प्रभावित...बाँकी

भूमि ऐन बारे

क. किम इल सुङ २०८० भदौ २० गते बुधवार

भूमि ऐन बारे

सर्वोच्च जनसभाको यो अधिवेशनमा हामीले एउटा भूमि ऐन पारित गर्न लागेका छौँ। भूमि ऐन पारित गर्न सिफारिस गरिएको प्रनिवेदन हिजो प्रस्तुत गरियो र मस्यौदा ऐन पनि पढेर सुनाइयो । हाम्रो देशमा अहिलेसम्म उपयुक्त भूमि ऐन थिएन । भूमि समस्यासबन्धी महत्त्वपूर्ण कानुनको रूपमा, हामीले मुक्तिको लगत्तैपछि भूमिसुधार ऐन जारी...बाँकी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा संसदमा नेपाली किसान र कृषि क्षेत्रलाई अपमान गरिएकोमा निन्दा तथा भर्त्सना

लेफ्ट रिभ्यु संवाददाता २०८० जेठ २६ गते शुक्रवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा संसदमा नेपाली किसान र कृषि क्षेत्रलाई अपमान गरिएकोमा निन्दा तथा भर्त्सना

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा भएका उपलब्धिहरूलाई स्वागत गर्दै नेपाल सरकारलाई भारत सरकारका तर्फबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषय संसदमा उछाल्दै केही राजनीतिक दलहरूले नेपाली किसानहरू र कृषि क्षेत्रलाई अपमान गर्ने गरी संसदमा...बाँकी