मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल मार्क्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन । त्यसो भए खास अर्थमा मजदुर...बाँकी
विद्यार्थी भनेका कुनै शिक्षण संस्था, विद्यालय, विश्वविद्यालय आदिमा आबद्ध भई नियमित रूपमा ज्ञान आर्जनमा लागिरहने व्यक्तिहरु हुन् । आजको आधुनिक युगमा हरेक मानिसले विद्यार्थी जीवन पार गर्दै अगाडि बढिरहेको हुन्छ । विद्यार्थी जीवन ज्ञान आर्जनको स्वर्णिम समय हो । युवा विद्यार्थीहरु हरेक दृष्टिकोणले जागरुक र सचेत हुन्छन् ।...बाँकी
एउटा अन्तर्वार्ता पढेको थिएँ । सइद मिर्जाको वार्ता थियो । उनी भारतीय नागरिक हुन् र पेसाले चलचित्र निर्देशन गर्छन् । टेलिभिजन च्यानलको चर्चा गर्दै उनले वार्तामा भनेका छन्— इन्डियालाई एउटा प्रोपोगान्डा चाहिन्छ । कुनै न कुनै हङ्गामा चाहिन्छ । कहिले मिलेनियर, कहिले वर्ल्ड कप, कहिले इन्डियन आइडल वा...बाँकी
एडवर्ड सइदको जन्म लेबनानी आमा हिल्डा र अमेरिकी व्यापारी बाबु वादि सइदबाट नोभेम्बर १, १९३५ प्यालेस्टाइन जेरुसलेममा भएको थियो । सइद परिवार सन १९४७ मा कायरो बसाइँ सर्यो । एडवार्ड सइदको उच्च शिक्षा अमेरिकी नामुद विश्वविद्यालयहरूमा भएको थियो । उनले स्नातक प्रिन्सटन १९५७, स्नातकोत्तर हारभर्ड १९६० र पिएचडी...बाँकी
भारतीय कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा तत्कालीन सोभियत संघको तासकन्द सहरमा भएको थियो । संस्थापकहरूमा एमएन रोय, अवानी मुखर्जी, मुहम्मद अली आदि नेताहरु थिए । डिसेम्बर २५, सन् १९२५ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन भयो, जसमा ५०० जति प्रतिनिधिहरूको सहभागिता थियो । बृटिश भारतमा कम्युनिस्ट पार्टीमाथि...बाँकी
नेपाल र नेपालीका शासन सत्ता सञ्चालनाङ्गहरु - सरकार, सदन, शक्ति, संघ-संस्था र संगठनका वरिष्ठहरू हो ! सोच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् । गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् । कतैबाट कसैद्वारा 'कागले कान लग्यो' भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔँ । अन्यथा पछि परिणाममा पूरै...बाँकी
कर्णाली यतिबेला पुन: चर्चामा छ । कर्णाली प्रदेश सरकारमाथि विगत ६ महिनाको अन्तरालमा दुई पटक हमला भयो । दुवै पटकको हमलाबाट प्रदेश सरकार सकुशल बचेको छ । अघिल्लो हमलाको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध थियो । वि.स. २०७७ साल असोज २५ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता...बाँकी
हामी कुनै व्यक्तिको विरुद्ध होइन, विकृतिको विरुद्ध लडिरहेका छौँ । मान्छेको संकुचित सोचले ओली गुटकाले ओलीलाई गाली गरेको भन्छन् भने प्रचण्ड पक्षकाले प्रचण्डलाई चोट पुग्दा खुसी हुँदैनन् । दुवै पक्षभित्र आफ्नै प्रवृत्ति अवश्य छन् । त्यस्ता कुरालाई दार्शनिक विश्लेषणबाट निरुपण गर्नुपर्छ । अनि मात्र निचोडमा पुग्न सकिन्छ र...बाँकी
नेपालको इतिहासको एउटा विडम्बना नै छ । अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलन २००७ साल, २०४६ साल र २०६३ सालको निकै दूरगामी महत्त्वका आन्दोलनहरूको समान राजनीतिक नेतृत्वले गर्न सकेको पटक्कै देखिएन । आन्दोलन सफल हुने तर तिनले दिएको दिशानिर्देशअनुसार देशले सार्थक अग्रगति नलिने जुन अन्तरविरोध विकसित हुँदै आएको छ,...बाँकी
संसदीय व्यवस्था विगतमा पुँजीवाद, पुँजीवादी प्रजातन्त्र र संसदीय बहुदलीय जननिर्वाचित शासन व्यवस्था सामन्तवाद, राजतन्त्र र निरंकुश निर्दलीय जहानियाँ हुकुमी शासन व्यवस्थाका तुलनामा प्रगतिशील, अग्रगामी, क्रान्तिकारी मात्र होइन; जनमुखी, लोकतान्त्रिक, युगान्तकारी र राष्ट्रवादी व्यवस्था हो । समयक्रमसँगै यसमा अन्तर्निहित केही विशेष दुर्गुणहरुका कारण र पुँजीवादको साम्राज्यवादमा विकास/पतन भएसँगै संसदीय...बाँकी