कतार, कतार भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू) को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता...बाँकी
काठमाडौँ । नेपालका बामपन्थी तथा राष्ट्रवादी लेखकहरूको साझा तथा नेतृत्वदायी संगठन प्रगतिशील लेखक संघ, नेपालको एघारौं राष्ट्रिय सम्मेलन यही २०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले एघार बुँदे घोषणापत्रसहित नयाँ केन्द्रीय समिति एवम् राष्ट्रिय परिषदको निर्माण गरेको छ । एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित...बाँकी
काठमाण्डाैं, गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरिएका मानपदवी र विभुषण नयाँ वर्षको अवसरमा प्रदान गरिने भएको छ । विभिन्न क्षेत्रका गरेर ३४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्न लागिएको हो । राष्ट्रपति कार्यालयमा ‘विभुषण सुशोभन समारोह’ आयोजना गरेर मानपदवी प्रदान गरिने गृहमन्त्रालयले जनाएको छ ।...बाँकी
काठमाडाैं, वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत भिटामिन ए र जुकाकाे औषधि खुवाउने कार्यक्रम रहेकाे छ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेकाे श्वास्थ्य मन्त्रालयले जनाएकाे छ।...बाँकी
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावरको कुनै सोख नभएकाे बताउनुभएकाे छ । बिहिवार राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रुपले कतिपयले पावर केन्द्रित गरेकाे आराेप लगाएकाे भन्दै प्रधानमन्त्रीले साे आराेपकाे खण्डन मात्र गर्नुभएन आफूमा केवल देशको विकास र जनताको परिवर्तनको सोख रहेकाे बताउनुभयाे...बाँकी
बुटवल, सत्तारुढ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताउनुभएकाे छ । एक सातासम्म आफ्नो निर्वाचन क्षेत्रमा बसेर काठमाडौँ फर्कने क्रममा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेता भुसालले सिके राउतसँग भएको सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको टिप्पणी गर्नुभयाे । सिके राउतलाई लोकतान्त्रिक...बाँकी
हामी, किसानहरू, भूमिहीन किसानहरू तथा कृषि श्रमिकहरू, खाद्य तथा कृषि उपज र कृषि वनका साना उत्पादकहरू, युवा तथा महिला किसानहरू, मछुवाराहरु, पशुपालक तथा पशुचारकहरू, कृषि सहकारीहरू, प्रांगारिक उत्पादकहरू, दलित तथा आदिवासीहरू, कृषि विज्ञहरू, किसान संगठनहरू तथा सञ्जालहरू, समुदायमा आधारित संगठनहरू, नागरिक समाजका संगठनहरू, किसान आयोग, नेपालका विभिन्न मन्त्रालयका...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीकाे अवसर सिर्जना गर्ने बताउनुभएकाे छ । बुधबारबाट काठमाडौंमा सुरु राष्ट्रिय विकास परिषद् बैठकमा २५ वर्षे दीर्घकालीन सोँचसहित १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथि भएकाे छलफलमा भाग लिँदै उहाँले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक...बाँकी
काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएकाे छ। ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले अहिले भएका सहकारीकाे संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएकाे हाे । अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले हुरीबतास प्रभावित बारा र पर्सा पुगेर राहत बितरण गर्नुभएकाे छ । आँधीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड मंगलबार प्रभावित क्षेत्र पुगेर राहत वितरणका साथै पीडीतकाे घाउमा मल्हम लगाउनुभएकाे छ । अध्यक्ष प्रचण्डले बिभिन्न अस्पतालमा रहेका विरामीहरु भेट गर्नुका साथै...बाँकी