माओवादी

भूमिहीन दलित र सुकुम्बासीलाई तत्काल जग्गा देऊ, भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था मन्त्रीलाई बर्खास्त गर – माओवादी केन्द्र निकट चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन २२ गते बिहीवार

भूमिहीन दलित र सुकुम्बासीलाई तत्काल जग्गा देऊ, भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था मन्त्रीलाई बर्खास्त गर – माओवादी केन्द्र निकट चार जनसंगठन

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बर्खास्त गरी कारबाही गर्न, भूमि बैंक खारेज गर्न, गिरीबन्धु...बाँकी

सुदृढ एकताको सामूहिक प्रतिबद्धतासहित माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन १९ गते सोमवार

सुदृढ एकताको सामूहिक प्रतिबद्धतासहित माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को २०८२ साउन १६ गते शुक्रबारदेखि चार दिनसम्म ओजपूर्ण वैचारिक बहससहित चलेको स्थायी समिति बैठक पार्टीको सुदृढ आन्तरिक एकताका लागि सामूहिक प्रतिबद्धतासहित सोमबार सानदाररूपमा सम्पन्न भएको छ । बैठकले पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक, संगठनात्मक तथा समसामयिक प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन...बाँकी

बहुदलपछिको पहिलो निर्वाचन

क. नन्दकिशोर पुन 'पासाङ' २०८२ वैशाख ७ गते आइतवार

बहुदलपछिको पहिलो निर्वाचन

२०४९ को स्थानीय निर्वाचनमा मेरो गाविसमा संयुक्त जनमोर्चा नेपाल निर्विरोध भयो । रोल्पामा संयुक्त जनमोर्चा नेपालको राम्रो प्रभाव थियो । रोल्पा जिल्लामा झक्कुप्रसाद सभापति उठेका थिए । त्यसको प्रचारप्रसारमा गएको थिएँ । प्रहरीहरू मलाई भन्थे, 'पश्चिम क्षेत्रको ठुलो दादा यही हो, यसलाई चाहिँ ठिक गर्नुपर्छ । बलियो पनि...बाँकी

शिक्षकहरूको आन्दोलनमा माओवादी केन्द्र निकट चार जनसंगठनको ऐक्यबद्धता

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत २६ गते मंगलवार

शिक्षकहरूको आन्दोलनमा माओवादी केन्द्र निकट चार जनसंगठनको ऐक्यबद्धता

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले शिक्षकहरूले आफ्ना हक, हित र अधिकारको पक्षमा नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा संचालन गरिरहेको आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन् । चार जनसंगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा सार्वजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का प्रभावकारी...बाँकी

मैनतडामा गुमाएका ५ सहयोद्धाहरूको सम्झनामा

क. रमेश मल्ल २०८१ चैत २१ गते बिहीवार

मैनतडामा गुमाएका ५ सहयोद्धाहरूको सम्झनामा

आज चैत्र २१, आजभन्दा ठिक २० बर्ष पहिले मैले एक आत्मीय राजनीतिक अभिभावक र प्रिय कमरेडहरूलाई गुमाएको दिन हो । ‘जनप्रतिरोध अभियान’ जिल्ला पार्टीको राजनीतिक तथा संगठन विस्तारको अभियान थियो। भेरीवारिका सुर्खेतका धारापानी, मालारानी, मैनतडा, साहारे, छिन्चु आदि भूभाग पार्टीको तत्कालीन राजनीतिक संरचना अनुसार सल्यान जिल्लाअन्तर्गत राखिएका थिए...बाँकी

चैत्र १५ को घटनामा संलग्न राजावादी र मतियारहरूलाई गिरफ्तार गरः माओवादी केन्द्र निकट ४ जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १७ गते आइतवार

चैत्र १५ को घटनामा संलग्न राजावादी र मतियारहरूलाई गिरफ्तार गरः माओवादी केन्द्र निकट ४ जनसंगठन

काठमाडौँ । यही २०८१ चैत्र १५ गते तीनकुने सहित विभिन्न स्थानमा रक्तपातपूर्ण र विवेकहीन घटना घटाउने राजावादीहरू र तिनका मतियारहरूलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेकपा (माओवादी...बाँकी

चार माओवादी जनसंगठन भन्छन् – ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १४ गते बिहीवार

चार माओवादी जनसंगठन भन्छन् –  ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा, नेपालद्वारा २०८१ चैत्र १५ गते काठमाडौँमा आयोजना गरिएको विशाल जनप्रदर्शन र खबरदारी सभाप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका किसान, मजदुर, दलित र सुकुम्बासीहरूसहित आम जनसमुदायलाई सहभागिताका लागि अपिल गरेका छन् । नेकपा (माओवादी...बाँकी

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

क. प्रचण्ड २०८१ माघ ६ गते आइतवार

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

क. प्रचण्ड २०८१ पुस २४ गते बुधवार

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सह‌योग पुर्‍याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्‌यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्‍यो भन्ने यथार्थलाई बुझ्न यो...बाँकी

सम्झनामा कमरेड टंकमणि

क. खुश्बु भण्डारी बन्जाडे २०८१ मंसिर ८ गते शनिवार

सम्झनामा कमरेड टंकमणि

व्यवहार र जीवन भोगाइमा ३० वर्षजस्तो लाग्ने समय । हजुर नभएको पनि साल गन्दा आज तीन वर्ष भएछ । हजुरका ती संघर्षका कथाहरू न त भनेर नै साध्य छन्, न त लेखेर नै । हजुरको त्यो सामाजिक सेवामा समर्पित जीवन कतिसम्म सफल भयो, त्यो कुरा त समाजले नै...बाँकी