नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नेकपाका भातृ संगठनले एनसेललाई दिए चेतावनी, सिमकार्ड नचलाउन अपिल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

नेकपाका भातृ संगठनले एनसेललाई दिए चेतावनी, सिमकार्ड नचलाउन अपिल

काठमाडौं, सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले आज एक...बाँकी

विप्लव पनि अब वार्तामा आउनुपर्छ – गृहमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

विप्लव पनि अब वार्तामा आउनुपर्छ – गृहमन्त्री

विराटनगर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गर्नुभएकाे छ। प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताउनुभयाे । उहाँले भन्नु भयाे - ‘विप्लव समूहको गतिविधि निस्तेज भएको...बाँकी

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति हुने

काठमाडौं, यही वैशाख १३ गते ७५ वर्षीय जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा  दिनकाे साढे चार बजे आयोजना हुने कार्यक्रममा जनगायकको उपमा पाएका टुहुरेले आफ्ना छानिएका १४ वटा गीत सुनाउनुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,...बाँकी

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७६ वैशाख १२ गते बिहीवार

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी

पुनर्निर्माणको काम एक वर्षमा पुरा हुन्छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १२ गते बिहीवार

पुनर्निर्माणको काम एक वर्षमा पुरा हुन्छ – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने बताउनुभएकाे छ । अहिले पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेको उहाँले बताउनुभएकाे छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना...बाँकी

नेकपाका ७० वर्ष र कम्युनिस्टहरूकाे आगामी मुख्य कार्यभार

क. कृष्ण केसी २०७६ वैशाख १२ गते बिहीवार

नेकपाका ७० वर्ष र कम्युनिस्टहरूकाे आगामी मुख्य कार्यभार

नेपाल कम्युनिस्ट पार्टी स्थापना (२००६ साल वैशाख ९) भएकाे पनि ७० वर्ष भइसकेको छ । नेकपाकाे स्थापनाकालदेखि हाल (२०७६ साल) सम्मकाे नेपालकाे कम्युनिस्ट इतिहास नियाँल्ने हाे भने निकै गाैरवपूर्ण छ । वि.स. १९९७ सालकाे बलिदानीपूर्ण संघर्ष, २००७ सालकाे सशस्त्र विद्राेहदेखि अहिलेसम्मका विभिन्न न्यायपूर्ण संघर्ष, संयुक्त जनआन्दाेलन तथा सशस्त्र...बाँकी

जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव नै थिएन – नेता जनार्दन शर्मा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव नै थिएन – नेता जनार्दन शर्मा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, कर्णाली प्रदेशका ईञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्ध ऐतिहासिक भएको र त्यसलाई कसैले मेट्न नसक्ने बताउनु भएकाे छ। दोलखाको जिरीस्थित श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको ११ औं वार्षिकाेत्सव समारोहमा बोल्दै नेता शर्माले शहिदहरुको बलिदानीबाट नै नेपालमा परिवर्तन...बाँकी

समृद्धिको सपना पूरा गर्न वैज्ञानिक शिक्षामा जाेड दिनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

समृद्धिको सपना पूरा गर्न वैज्ञानिक शिक्षामा जाेड दिनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शिक्षामा लगानी नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभएकाे छ । ललितपुरको सिद्धीमङ्गलस्थित श्री सिध्दिमङ्गल माध्यमिक विद्यालयको ६३औं वार्षिकउत्सवकाे उद्घाटन गर्दै अध्यक्ष  प्रचण्डले यस्ताे भन्नुभएकाे हाे । अध्यक्ष  प्रचण्डले भन्नुुभयाे - ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन...बाँकी

आज १४ औं लाेकतन्त्र दिवश, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ११ गते बुधवार

आज १४ औं लाेकतन्त्र दिवश, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पुगेर १४ बर्षमा प्रवेश गरेकाे छ। आज विभिन्न कार्यक्रम आयोजना गरी  देशभर लोकतन्त्र दिवस मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत राजनीतीक दलहरुको माग बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका...बाँकी

पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानकाे नारा छाेडेका छैनाै – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १० गते मंगलवार

पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानकाे नारा छाेडेका छैनाै – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण 'पहिचान सहितको संघियता, संघियता सहितको संविधान' भन्ने नारा कार्यान्वयन गर्न नसकेको बताउनुभएकाे छ । 'पहिचान सहितको संघियता, संघियता सहितको संविधान' भन्ने नाराका साथ निर्वाचनमा गएको तर पहिलो र दोश्रो...बाँकी