नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

दाङमा तीन सहिदकाे सम्झना

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

दाङमा तीन सहिदकाे सम्झना

दाङ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहिदका सपना पूरा हुँदै गएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासमेटिएको जनताको संविधान निर्माण हुनु सहिदका सपनाको साकार रुप भएको उनीहरुले बताए । यी उपलब्धि संस्थागत गर्दै जनताको जीवन बदल्नु अबको कार्यभार भएको नेताहरुकाे भनाइ थियाे । घोराही १७ ओखरामा जनयुद्धका सहिदहरु अर्जुन...बाँकी

१ सय ३० औं अन्तर्राष्ट्रिय मई दिवस संयुक्तरुपमा मनाईने

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

१ सय ३० औं अन्तर्राष्ट्रिय मई दिवस संयुक्तरुपमा मनाईने

काठमाडाैं,  १ सय ३० औं मई दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) भव्यतापूर्वक मनाइने भएकाे छ । मजदुरहरुकाे संयुक्त संगठन  अखिल नेपाल ट्रेड युनियन महासंघले १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यतापूर्वक मनाउने  निर्णय गरेकाे हाे । सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयन बिना श्रम क्षेत्रको समस्या हल नहुने हुनाले संयुक्त ...बाँकी

नेपालको उत्पादनले भोकमरी नै लाग्ने अवस्था छैन – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

नेपालको उत्पादनले भोकमरी नै लाग्ने अवस्था छैन – प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उत्पादनले भोकमरी  नै लाग्ने अवस्था साँच्चै नभएको बताउनुभएकाे छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने दावी गर्नुभयाे। ‘कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ, यसमा पनि समय अनुकुल...बाँकी

अखिल (क्रान्तिकारी) काे कार्यवाहक अध्यक्षमा बस्नेत

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

अखिल (क्रान्तिकारी) काे कार्यवाहक अध्यक्षमा बस्नेत

काठमाडौं, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गर्नुभएकाे छ ।  उहाँसँगै नेपालको प्रतिनिधिमण्डलमा युवा संघ, नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गर्नुभएकाे हाे । तामाङकाे भेनेजुएला प्रस्थानसँगै क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र...बाँकी

‘देशकालागि पनि तपाई स्वस्थ रहनुस्’ – भुटानका पूर्वप्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २४ गते आइतवार

‘देशकालागि पनि तपाई स्वस्थ रहनुस्’ – भुटानका पूर्वप्रधानमन्त्री

काठमाडौं,  भुटानका पूर्वप्रधानमन्त्री दाशो छिरिङ तोग्वेले अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएकाे छ । नीजि भ्रमणका लागि नेपाल आईपुग्नुभएका तोग्वेले भुटान फर्कनु अघि शनिबार खुमलटारमै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्नुभएकाे हाे । उहाँले खुमल्टार पुग्ने वित्तिकै प्रचण्ड पत्नी सीता दाहालको स्वस्थ्य अवस्था सोधखोज गर्नुभएकाे थियाे । जवाफमा प्रचण्डले...बाँकी

प्रधानमन्त्री ओलीको अर्धमहाकुम्भ मेला उद्घाटन कार्यक्रम माैसमका कारण स्थगित

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २३ गते शनिवार

प्रधानमन्त्री ओलीको अर्धमहाकुम्भ मेला उद्घाटन कार्यक्रम माैसमका कारण स्थगित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने  हुनुभएकाे हाे। शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले...बाँकी

सैनिक मर्यादा ख्याल नगरी बोल्ने दुई पूर्वसहायक रथी कारबाहीमा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २३ गते शनिवार

सैनिक मर्यादा ख्याल नगरी बोल्ने दुई पूर्वसहायक रथी कारबाहीमा

काठमाडौं, नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आधारमा उनीहरुलाई शुक्रबार सचेत गराइएको सैनिक स्रोतले बतायो । उनीहरुलाई पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ...बाँकी

गोर्खा भर्तीकाे बिषयमा बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने नेता श्रेष्ठकाे भनाइ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २२ गते शुक्रवार

गोर्खा भर्तीकाे बिषयमा बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने नेता श्रेष्ठकाे भनाइ

काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान एव‌ं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोर्खाहरुले लडिरहेको समानता प्राप्तीको लडाई नेपालको राष्ट्रिय स्वाभिमान र सार्बभौमसत्तासँग जोडिएको लडाई भएको बताउनुभएकाे छ । बाहिरबाट हेर्दा केवल गोर्खाहरुको व्यक्तिगत हक अधिकारको लडाई जस्तो देखिएपनि यो देशकै समस्या भएको उहाँले बताउनुभयाे ।...बाँकी

बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका चण्डेश्वर विजयी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका चण्डेश्वर विजयी

काठमाडौं, नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएकाे छ । गत शनिबार भएको बारको चुनावमा वाम प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठले ४ हजार २२ मत ल्याएर विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्दी लोकतान्त्रि  प्यानलका सुनिल पोखरेलले ३ हजार ८७३ मत प्राप्त गर्नु भएकाे छ। केहीबेर अघिमात्र...बाँकी

पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुन्छ : घनश्याम भुसाल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुन्छ : घनश्याम भुसाल

बुटवल, सत्तारुढ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताउनुभएकाे छ । एक सातासम्म आफ्नो निर्वाचन क्षेत्रमा बसेर काठमाडौँ फर्कने क्रममा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेता भुसालले  सिके राउतसँग भएको सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको  टिप्पणी गर्नुभयाे । सिके राउतलाई लोकतान्त्रिक...बाँकी