नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

विप्लव नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २० गते बुधवार

विप्लव नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार,...बाँकी

समृद्धिको आधार भनेकै सहकारी – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

समृद्धिको आधार भनेकै सहकारी – मन्त्री अर्याल

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या बढी हुँदा मन्त्रालयले मर्जरको अभियान थालेको बताउनुभएकाे छ। ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै मन्त्री अर्यालले अहिले भएका सहकारीकाे संख्या पाँच वर्षभित्र ५० प्रतिशतले कम गराउने बताउनुभएकाे हाे । अब पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय...बाँकी

अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

अबको सहकारी आन्दोलन प्रतिस्पर्धात्मक उद्यमका लागि – प्रधानमन्त्री ओली

काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपाल तिब्र आर्थिक बृद्धि भएको देश हुने बताउनुभएकाे छ। मंगलबार ६२ औं राष्ट्रिय सहकारी दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले केही वर्षमा नेपाल तिब्र आर्थिक बृद्धि भएको मुलुक बनाउने दाबी गर्नुभयाे । उहाँले इतिहासमै तिब्र आर्थिक बृद्धिदर बढेको मुलुकका रूपमा परिचित गराउने बताउनुभयाे। ‘हामीले...बाँकी

हावाहुरी प्रभावितसँग अध्यक्ष प्रचण्ड, ११ फाेटाेमा हेर्नुहाेस अध्यक्ष प्रचण्डकाे सक्रियता

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

हावाहुरी प्रभावितसँग अध्यक्ष प्रचण्ड, ११ फाेटाेमा हेर्नुहाेस अध्यक्ष प्रचण्डकाे सक्रियता

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले हुरीबतास प्रभावित बारा र पर्सा पुगेर राहत बितरण गर्नुभएकाे छ । आँधीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड मंगलबार प्रभावित क्षेत्र   पुगेर राहत वितरणका साथै पीडीतकाे घाउमा मल्हम लगाउनुभएकाे छ । अध्यक्ष प्रचण्डले बिभिन्न अस्पतालमा रहेका विरामीहरु भेट गर्नुका साथै...बाँकी

आँधीबाट मृतकका परिवारलाई ५ लाख राहत र भत्किएका घर सरकारले बनाइदिने – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

आँधीबाट मृतकका परिवारलाई ५ लाख राहत र भत्किएका घर सरकारले बनाइदिने – अध्यक्ष प्रचण्ड

बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारा-पर्सामा हावाहुरी र आँधीमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सहयोग दिने बताउनुभएकाे छ । मंगलबार बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाका तर्फवाट मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले...बाँकी

हुरी वतासका प्रभावितलाई राहत बाँड्न अध्यक्ष प्रचण्ड बारा-पर्सामा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १९ गते मंगलवार

हुरी वतासका प्रभावितलाई राहत बाँड्न अध्यक्ष प्रचण्ड बारा-पर्सामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड हुरी वतास प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किनु भएकाे छ । आँधी हुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि अध्यक्ष प्रचण्ड प्रभावित क्षेत्रको अवलोकन गरी  अवस्था बुझ्न मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जानुभएकाे हाे । उहाँले विरगञ्ज स्थित...बाँकी

प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले काङ्ग्रेस पनि अपराधी हुन्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले काङ्ग्रेस पनि अपराधी हुन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्ड ले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रूपमा चित्रण गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनुभएको छ। यदि त्यसै गरिए पनि आफूलाई डर भने नरहेको उहाँले बताउनुभयो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो । तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले...बाँकी

हाम्रो चाहना समानता सहितको आर्थिक तीव्र विकास – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १६ गते शनिवार

हाम्रो चाहना समानता सहितको आर्थिक तीव्र विकास – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताउनुभएको छ । लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो - ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी...बाँकी

२८ वर्ष अगाडिका प्रचण्ड : कपाल लरक्क, चिनी कम दूध चियाका पारखी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १६ गते शनिवार

२८ वर्ष अगाडिका प्रचण्ड : कपाल लरक्क, चिनी कम दूध चियाका पारखी

ललितपुर । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्- शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुप्रै मानिस चिया पिउन आउँथे । खड्गीको परिवार...बाँकी

आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १५ गते शुक्रवार

आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड – मन्त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेकपा सम्बद्ध महिला नेत्रीहरूसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समृद्धिका निम्ति सीप, उत्पादन र बजारीकरणलाईसँगै जोडेर लैजानुपर्ने बताउनुभयो...बाँकी