सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा नेकपा नेता भीमप्रकाश शर्मा (रमेश काेइराला) नियुक्त हुनुभएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सल्यानका शर्मालाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । सल्लाहकारमा नियुक्त भएका शर्मा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । प्रदेशसभाको चुनावमा शर्माले सल्यान (क) मा वाम...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिच पार्टी एकता भएको १० महिना बित्दैछ । पुष्पलाल स्मृति दिवस पारेर गत जेठ ३ गते दुइ पार्टी एकताको औपचारिक घोषणा गरिएको थियो । यो बिचमा केन्द्रमा खासै चहल पहल नदेखिए पनि स्थानीय तहमा तीव्र रुपमा पार्टी...बाँकी
दोलखा, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त' ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ। उर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्था बारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पग्नुभएको हो । मन्त्री पुन राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोसी जलविद्युत आयोजनालाई...बाँकी
मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी
काठमाडौं। नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट एच. डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको बताएका छन् । पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डसँग भेटपछि डेलिसीले प्रचण्ड गतिशील नेता भएको प्रतिक्रिया दिएका हुन्। उनले आफ्नो फेसबुकमा नेपालका...बाँकी
काठमाडौं, पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्ड र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलिसीबीच अमेरिकामा भेटवार्ता भएको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुग्नुभएका नेकपा अध्यक्ष प्रचण्डले नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसंग भेट गर्नुभएको हो । भेटमा डेलिसीले आफू नेपालका लागि अमेरिकी राजदूत हुँदा...बाँकी
काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डलाई अमेरिकामा भब्य स्वागत गरिएको छ । अमेरिकाको वाशिङ्गटन डिसि स्थित नेपाली दुतावासमा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले पुष्पगुच्छाका साथ अध्यक्ष प्रचण्डको भब्य स्वागत गर्नुभएको हो । दुतावासमा सम्पन्न स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै उहाँका स्वकीय सचिव गंगा दाहाल र अमेरिकाका लागि नेपालि राजदुतावासका...बाँकी
काठमाडाैँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी र प्रहरी बिच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ। काठमाडौँका विभिन्न ठाउँमा बम विस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र विप्लवका कार्यकर्ता बिच काभ्रेको रोशी गाउँपालिका-२ फलामेसाँघुमा दोहोरो फायरिङ भएको हो। महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह...बाँकी
काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) अस्कल क्याम्पस इकाई समितिले साताव्यापी खेलकुद कार्यक्रम गरी सहिद सप्ताह मनाएको छ । महान् जनयुद्धका अमर सहिदहरुको सम्झनामा खेलकुद सप्ताह आयोजना गरिएको इकाई अध्यक्ष खेम सिंह (समर) ले लेफ्ट रिभ्यु अनलाइनलाई जानकारी दिनुभयो । खेलकुद प्रतियोगितामा भलिबल छात्रतर्फ र छात्रातर्फ, फुटबल, क्रिकेट, बास्केटबल, हाजिरी...बाँकी
काठमाडौं, नेकपाका युवा नेता योगेश भट्टराईले युवाहरूको प्रतिभा र कार्यक्षमतामा नेपाली भविष्यको आशा रहेको बताउनुभएको छ । मंगलवार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ युथ कन्क्लेभ २०१९ मा आफ्ना धारणाहरु राख्दै युवा नेता भट्टराईले लामो समयदेखि शान्ति, सद्भाव र सहिष्णुतालाई अँगाल्दै आएको नेपाललाई अब आधुनिक विश्वमा...बाँकी