गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाले नेपालको विकासमा दीर्घकालीन महत्त्व राख्ने बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ मा नवनिर्मित वडा कार्यालय भवनको मङ्गलवार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय...बाँकी
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले 'शहीद सप्ताह'को शुभारम्भ गर्दै महान जनयुद्धका प्रथम शहीद क. दिलबहादुर रम्तेलसहित जनयुद्ध र जनआन्दोलनका महान् शहीदहरुको स्मरण गरिएको हो । नेकपाको जिल्ला पार्टी कार्यालय कुश्मामा आज महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले शहादत प्राप्त गरेको दिन एक कार्यक्रमको आयोजना गरी उहाँको साथै...बाँकी
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले शहीद सप्ताह को पहिलो दिन आज जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलले पढेको गोरखास्थित ब्रह्माचारिणी आधारभूत विद्यालय पुगेर २४ औँ स्मृति मनाएका छन् । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि वि.स. २०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा...बाँकी
गाेरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरूले जनतासामु गरेका बाचा नबिर्सिएको बताउनुभएको छ । मंगलवार जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले जनतासामु गरिएका वाचा कसरी पूरा गर्न सकिन्छ भनेर आफूहरु समिक्षामा लागेको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनताका आधारभूत...बाँकी
काठमाडौँ । आज फागुन १४ गते । आजैबाट शहीद सप्ताह शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलसहित शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका पाँच नेताले दुवै अध्यक्षलाई लिखित प्रतिवेदन बुझाएका छन् । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले कार्यदल भंग गर्दै सचिवालयले नै प्रस्ताव बनाउने निर्णय गरेको थियो। तर, विघटित कार्यदलका पाँच सदस्य वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र योगेश भट्टराईले आइतबार...बाँकी
मेरो नाम बिमला ढकाल हो । गोरखा जिल्लाको हर्मी गा.वि.स.मा मेरो घर थियो । श्रीमान् शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम राजेन्द्र ढकाल हो । तीन स–साना छोराछोरी थिए । नपुग्दो केही थिएन । म घरको काम गर्थें । श्रीमान् जागिर गर्नुहुन्थ्यो । हामी दुःख सुख बाँडेर शान्तिले बाँचिरहेका...बाँकी
काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा शनिवार निधन भएको छ । केही समयदेखि विभिन्न रोगले थलिनुभएका उहाँको आज शनिवार आफ्नै निवास शंखमुलमा निधन भएको हो । नेता श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गर्नुभएको हो । उहाँले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो...बाँकी
काठमाडौं, नेकपाका युवा नेता तथा ५ नं.नम्बर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको शुक्रवार बिहान निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परि घाइते भएका सांसद ओलीको उपचारका क्रममा काठमाडौको मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद ओली सवार गाडी गत माघ २४ गते दाङको मुसोट खोला...बाँकी