News

अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार हाे – उपराष्ट्रपति पुन

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार हाे – उपराष्ट्रपति पुन

रौतहट, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अहिले देशको ठूलो शत्रु भनेको भ्रष्टाचार भएकाे बताउनुभएकाे छ । रौतहटको कटहरिया नगरपालिकामा सोमबार आयोजित जानकी जयन्ती समारोहको उदघाटन गर्दै उपराष्ट्रपति पुनले भ्रष्टाचारको निर्मूल गर्नका लागि सबै सरोकारवाला सक्रिय भएर लाग्नु पर्ने  बताउनुभएकाे हाे । उपराष्ट्रपति पुनले सीमा क्षेत्रकाे अतिक्रमण जोगाउने मुख्य काम मधेसवासीले...बाँकी

पत्रकार र मन्त्रीकाे जुहारी, प्रेस काउन्सिलले साेध्याे स्पष्टिकरण, गर्मायाे सामाजिक सञ्जाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३१ गते मंगलवार

पत्रकार र मन्त्रीकाे जुहारी, प्रेस काउन्सिलले साेध्याे स्पष्टिकरण, गर्मायाे सामाजिक सञ्जाल

काठमाडाै‌ं, समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिता विपरित प्रश्न सोधिएको समाजवादी पार्टीले जनाएको छ । आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारबाट अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै  समाजवादी पार्टीले उक्त घटनाको घोर निन्दा गरेको छ...बाँकी

नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ३० गते सोमवार

नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालका धार्मिकस्थलहरुलाई अन्तर्राष्ट्रियस्तरमा जोडनुपर्नेमा जोड दिनुभएकाे छ । सीताकाे जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्तिपीठहरुलाई जोडेर धार्मिक पर्यटन सर्किट बनाउन जोड दिनुभएकाे हाे । 'पशुपतिनाथदेखि लुम्बिनी र जनकपुर सर्किट तथा पूर्वको पाथिभरादेखि...बाँकी

बाबुरामलाई झट्का, ४० नेता-कार्यकर्ता नेकपा प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

बाबुरामलाई झट्का, ४० नेता-कार्यकर्ता नेकपा प्रवेश

गोरखा, तत्कालिन नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता-कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा...बाँकी

सरकारले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको पत्रकार महास‌ंघकाे ठहर

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

सरकारले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको पत्रकार महास‌ंघकाे ठहर

काठमाडौं, मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रको घाँटी निमोठ्न लागेको ठहरसहित पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले आइतबार सरोकारवाला र विज्ञहरूसँग छलफल गर्दैछ । महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार माध्यमका...बाँकी

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भियतनाम डायरी

भियतनाम, प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिवार संसद् भवनमा भेटघाट भएको छ । उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि अनुरोध गर्नुभयो...बाँकी

फाेक्साेमा क्यान्सरकाे संक्रमण पछि नेता अधिकारी हरिसिद्दि अस्पतालमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

फाेक्साेमा क्यान्सरकाे संक्रमण पछि नेता अधिकारी हरिसिद्दि अस्पतालमा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ। फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र...बाँकी

धार्मिकस्थलको विकास गरी पर्यटक बढाउनुपर्छ – नेता झलनाथ खनाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

धार्मिकस्थलको विकास गरी पर्यटक बढाउनुपर्छ – नेता झलनाथ खनाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएकाे छ । पशुपतिनाथ एवं बागमती गङ्गा आरती सेवा समिति नेपालद्वारा शनिवार राजधानीमा आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उहाँले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताउनुभयाे । उहाँले...बाँकी

साहित्यकार पारिजात स्मृति सभा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २८ गते शनिवार

साहित्यकार पारिजात स्मृति सभा सम्पन्न

काठमाडौँ । नेपाली साहित्यका एक जाज्वल्यमान नक्षत्र तथा महान साहित्यकार पारिजातको स्मृति सभा सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा नेपाल पर्यटन विकास बोर्डको सभाहलमा नेपालका लब्ध प्रतिष्ठित साहित्यकार, लेखक, कवि, कलाकार, साहित्य अनुरागी, विश्लेषक, अनुसन्धानकर्ता तथा राजनैतिक व्यक्तित्वहरूको व्यापक उपस्थितिमा पारिजातको स्मृति सभा सम्पन्न भएको हो...बाँकी

रमजानले धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न प्रेरणा दिओस् – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २८ गते शनिवार

रमजानले धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न प्रेरणा दिओस् – सभामुख महरा

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले शनिबार एक शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुश्लिम समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । सभामुख महराले जारी गर्नु भएको शुभकामना सन्देशमा "इस्लाम धर्मावलम्बीहरुले भव्य रुपमा मनाउने यस पर्वले आपसी सहिष्णुता,...बाँकी