philosophy

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

क. चियाङ चिङ २०८० असोज २८ गते आइतवार

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्‍यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०८० असोज २६ गते शुक्रवार

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी

सबै बालबालिका विशिष्ट हुन्छन्

अमिर खान २०८० असोज १३ गते शनिवार

सबै बालबालिका विशिष्ट हुन्छन्

म शिक्षा क्षेत्रबाट होइन । म एउटा कलाकार हुँ । एक सिर्जनशील मान्छे हुँ । तपाईँहरूले शिक्षाको बारेमा राम्रो गरी बुझ्नुभएको छ किनभने तपाईँहरू यतिका वर्षदेखि शिक्षा क्षेत्र चलाइरहनुभएको छ । पछिल्ला केही वर्षहरूमा मैले पनि केही अनुभव बटुल्न पाएँ । मैले केही चलचित्रहरू बनाएँ । एउटा चलचित्र...बाँकी

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

क. निर्मल लामा २०८० भदौ ५ गते मंगलवार

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्ति ले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने...बाँकी

दर्शन र समाजवादी अपरिहार्यता

क. भक्तबहादुर श्रेष्ठ 'शेर सिंह' २०८० भदौ ४ गते सोमवार

दर्शन र समाजवादी अपरिहार्यता

वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी

साम्यवाद: एक संक्षिप्त परिचय

क. रामराज रेग्मी २०८० भदौ २ गते शनिवार

साम्यवाद: एक संक्षिप्त परिचय

१. काम योग्यताअनुसार, वस्तु आवश्यकता अनुसार समाजवाद र साम्यवाद दुवै सामाजिक व्यवस्थाको आर्थिक आधार एउटै हो - उत्पादनका साधनको सामाजिक स्वामित्व । यी दुवै व्यवस्था एउटै सामाजिक अवस्थाका दुई चरण हुन् । समाजवाद साम्यवादको प्रारम्भिक चरण हो । यो विकसित भएपछि स्वतः साम्यवादमा संक्रमण गर्दछ । सामाजिक उत्पादनको...बाँकी

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

भरत पोखरेल २०८० साउन १३ गते शनिवार

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

यही महिना जुलाई २३ (साउन ७) पुष्पलालको एउटा स्मृतिसभा कार्यक्रममा नेत्र विक्रम चन्द (विप्लव) को बोली अहिले कम्युनिस्ट वृत्तमा बहसको विषय बनेको छ । विप्लवको यो बोली मार्क्सवाद, लेनिनवाद र माओवादको विरोधमा देखिएको छ । विप्लवले द्वन्द्वात्मक भौतिकवादलाई नै नकारेको भनाइ राखेका छन् । उनले विपरीत तत्त्वहरूको एकता...बाँकी

भाइटीका र तिहारको सन्दर्भ: संक्षिप्त चर्चा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ कात्तिक २० गते शनिवार

भाइटीका र तिहारको सन्दर्भ: संक्षिप्त चर्चा

प्राचीन समाजमा मानव जीवनका लागि आवश्यक, उपयोगी, सहयोगी, आशालाग्दा र भरपर्दा केही प्राकृतिक वस्तु वा व्यक्तिहरूलाई माया गर्ने, संरक्षण गर्ने र सम्बर्द्धन गर्ने क्रमसँगै विभिन्न कालखण्डमा विभिन्न वस्तु, जीवजन्तु र मानिसहरू माया, मान सम्मान गर्ने क्रममा पूजा-आराधना गर्ने प्रचलन नै चलेको पाइन्छ । यस सन्दर्भमा हाम्रो पूर्वीय समाजमा...बाँकी

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

क. सागर कुँवर २०७८ जेठ १३ गते बिहीवार

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी

अलगाव: मार्क्सको मानवीय सिद्धान्त

डा. गोकर्ण ज्ञवाली २०७८ वैशाख २२ गते बुधवार

अलगाव: मार्क्सको मानवीय सिद्धान्त

मार्क्सका विभिन्न धारणाहरूमध्ये सबैभन्दा कम व्याख्या गरिएको धारणाको रुपमा मानवताको धारणालाई लिने गरिन्छ l मानव मनोविज्ञानको विश्लेषण र मानवीय प्रकृतिको व्याख्या गर्न पर्योग गरिने यो धारणालाई मार्क्सले अलगाव (Alienation) भनि व्याख्या गरेका छन्, जसको बारेमा छलफल चलाउने उद्देश्यसहित यो लेख प्रस्तुत गरिएको छ l मार्क्सको मानवतावादी सोचको सबभन्दा...बाँकी