संस्मरण

माओत्सेतुङको पहिलो प्रेम

क. हंसराज रहबर २०७५ पुस १० गते मंगलवार

माओत्सेतुङको पहिलो प्रेम

(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो प्रेमबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले प्रयोग...बाँकी

माओत्सेतुङकाे संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ पुस १० गते मंगलवार

माओत्सेतुङकाे संक्षिप्त जीवनी

माओत्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता हुनुहुन्छ । उहाँको नेतृत्त्वमा नै चीनमा नयाँ जनवादको स्थापना भएको थियो । माओत्सेतुङबिना विश्व कम्युनिष्ट आन्दोलन नै अपुरो हुन्छ । उनै माओत्सेतुङको जीवनबारे यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । माओत्सेतुङको जन्म सन् १८९३ मा चिनियाँ बर्षको एघारौँ महिनाको १९ सौँ दिनमा...बाँकी

प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुरा

क. आस्था केसी २०७५ पुस ३ गते मंगलवार

प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुरा

प्रिय सुप्रिमो, किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाई‌का हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले...बाँकी

प्याट्रिस लुमुम्बा: साम्राज्यवाद विरोधी अफ्रिकी क्रान्तिकारी

क. प्रमेश पोखरेल २०७५ पुस ३ गते मंगलवार

प्याट्रिस लुमुम्बा: साम्राज्यवाद विरोधी अफ्रिकी क्रान्तिकारी

प्याट्रिस हेमरी लुमुम्बा सन् १९२५ को जुलाई २ मा बेल्जियन कङ्गोमा जन्मिएका साम्राज्यवाद र औपनिवेशीकरणको विरुद्धको अभियानका प्रगतिशील आदिवासी जननेता हुन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको प्रथम प्रधानमन्त्री लुमुम्बा घानाका समकक्षी क्वामे एनक्रुमा जस्तै राष्ट्रियता तथा स्वतन्त्र अफ्रिका (पानअफ्रिका) आन्दोलनका समेत नेतृत्वकर्ता हुन् । एक सय वर्षअघि कङ्गो बेल्जियमको...बाँकी

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

लेफ्ट रिभ्यु अनलाइन डेस्क २०७५ मंसिर ४ गते मंगलवार

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

(क) बाल्य कालः साकार दाहाल (क. प्रकाश दाहाल) को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु...बाँकी

ह्युगो चाभेजलाई सम्झँदा

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ असोज २९ गते सोमवार

ह्युगो चाभेजलाई सम्झँदा

भेनेजुयलाका महानायक ह्युगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युगो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक...बाँकी

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?

क. माइकल लुकास २०७५ असोज १५ गते सोमवार

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?

(समाजवादी क्रान्तिलाई ध्वस्त गर्नका लागि साम्राज्यवादीहरू र तिनका विश्वभर छरिएर रहेका दलालहरूले निरन्तर रूपमा सोभियत सङ्घ र रुसी क्रान्तिका महानायकहरू कमरेड लेनिन र कमरेड स्टालिन विरुद्ध निरन्तर कुप्रचार गर्ने गरेका छन् । त्यसमा पनि तिनीहरूले रुसी क्रान्तिका एक महान् नेता, क. लेनिनका सहयोद्धा, लेनिनवादका व्याख्याता, संशोधनवाद विरोधी सङ्घर्षका...बाँकी

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

क. टंक कार्की २०७५ असोज २ गते मंगलवार

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

प्याट्रिस लुमुम्बा (१९२५-१९६१) - बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि आम निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक गणतन्त्र कंगोका प्रथम प्रधानमन्त्री । औपनिवेशिक शासनको विघटनले तिब्रता लिइरहेको थियो । औपनिवेशिक शक्ति नाखुश थिए - लुमुम्बा जो परे राष्ट्रवादी नेता । उनी 'अफ्रिकी समाजवादी लोकतन्त्र'लाई आफ्नो विचारधारात्मक आधार...बाँकी

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

क. बेट्रिज एलेण्डे २०७५ भदौ २६ गते मंगलवार

जब सीआईएले चिलीका जननिर्वाचित राष्ट्रपतिलाई राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गर्‍यो

म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यबद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डे (साल्भाडोर एलेण्डे) को मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा...बाँकी

समाजवाद र बोलिभारियन क्रान्ति

क. दधिराम खतिवडा २०७५ साउन ३० गते बुधवार

समाजवाद र बोलिभारियन क्रान्ति

समाजवादः मार्क्सवादमा मानव समाज पुँजीवादबाट साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यवस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै थिए, नेहरु पनि समाजवादी नै थिए, नेपालमा बीपीले पनि समाजवादकै कुरा गरेका थिए ।...बाँकी