संस्मरण

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

क. फिडेल क्यास्ट्रो २०७५ साउन ४ गते शुक्रवार

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् । लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार...बाँकी

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ६ गते बुधवार

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ जेठ ७ गते सोमवार

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो ।  स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ वैशाख ९ गते आइतवार

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच उल्यानोभ 'लेनिन' को जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच...बाँकी

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

क. चित्रबहादुर श्रेष्ठ २०७४ साउन १७ गते मंगलवार

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी

हामी पूरा गर्नेछौँ सहिदका सपनाहरू

क. कविता ढुङ्गाना २०७३ असार २९ गते बुधवार

हामी पूरा गर्नेछौँ सहिदका सपनाहरू

वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुश्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर आफू आबद्ध पार्टीबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु भएका नुवाकोट...बाँकी