संस्मरण

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

काठमाडौं, युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो । कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको...बाँकी

स्मृतिमा शहीद कमरेड निर्मला

क. आस्था केसी २०७५ फागुन १५ गते बुधवार

स्मृतिमा शहीद कमरेड निर्मला

‘नानु सञ्चै छौ ?’ मंसिरको चिसो सिरेटोसँगै कसैले मेरो हात च्याप्प समात्यो । को होला ? मनमनै सम्झिन खोजेँ र आवाज ठम्याउन खोजेँ । रात उकालिँदै थियो, हामी भने ओरालो झर्दै थियौँ । हामी कहाँ हिड्दैछौँ, कता जाँदैछौँ,  हाम्रो यात्रा कति घण्टाको हो, मलाई थाहा थिएन । करिब...बाँकी

फागुन १४, क. दिलबहादुर रम्तेल र शहीद सप्ताह

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७५ फागुन १४ गते मंगलवार

फागुन १४, क. दिलबहादुर रम्तेल र शहीद सप्ताह

नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण गरिएपछि तत्कालीन राजतन्त्रात्मक बहुदलीय सत्ताका पृष्ठपोषकहरुबाट देशैभर खोजतलास,अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाएको थियो । गोर्खा-सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ...बाँकी

बेपत्ता परिवारको पीडा : कुनै दिन टुप्लुक्क आउनु पो हुन्छ कि भन्ने लागिरहन्छ ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १२ गते आइतवार

बेपत्ता परिवारको पीडा : कुनै दिन टुप्लुक्क आउनु पो हुन्छ कि भन्ने लागिरहन्छ ।

मेरो नाम बिमला ढकाल हो । गोरखा जिल्लाको हर्मी गा.वि.स.मा मेरो घर थियो । श्रीमान् शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम राजेन्द्र ढकाल हो । तीन स–साना छोराछोरी थिए । नपुग्दो केही थिएन । म घरको काम गर्थें । श्रीमान् जागिर गर्नुहुन्थ्यो । हामी दुःख सुख बाँडेर शान्तिले बाँचिरहेका...बाँकी

श्रद्धाञ्जली पुजारी बा

क. युवराज केसी 'वसन्त' २०७५ फागुन ६ गते सोमवार

श्रद्धाञ्जली पुजारी बा

“वसन्त आएकाे छरे ! पारी मैदानभरि बर्दिवाला आएका छन !” भन्दै टाेलभरि डुलेर उहाँ म भए ठाउँ आउनुभयाे ! “जा, छिटाे जा, फेरि मिलाएर बुझेर आउनु ।” भन्दा उहाँ अत्यासिँदाे मुद्रामा हुनुहुन्थ्याे । बिहान ९ बजेतिर नयाँगाउँकाे ताेर्तमा हाम्राे टिम खाना खाने तरखरमा थियाे । साथीहरु खाना खाने...बाँकी

घनश्याम सर

क. माधव ढुङ्गेल २०७५ फागुन ३ गते शुक्रवार

घनश्याम सर

घनश्याम सर वास्तवमा अप्ठ्यारो मान्छे । सुरुसुरुमा मलाई एकदम अप्ठ्यारो लाग्ने । रिसाउनु होला कि भन्ने परिरहने तर कुरा सुन्न भने मजा लाग्ने फेरि । कहाँ व्यङ्ग्य हो कहाँ होइन, छुट्याउन सजिलो नहुने । उहाँको कुरा बुझ्न उहाँको जीवन जान्नु पर्ने । उहाँको अवस्था बुझेको र प्रसङ्ग बुझेको...बाँकी

छोराछोरीलाई चे ग्वेभाराको अन्तिम पत्र

क. चे ग्वेभारा २०७५ पुस २९ गते आइतवार

छोराछोरीलाई चे ग्वेभाराको अन्तिम पत्र

प्रिय हिल्दिता, अलेइदिता, क्यामिलो, सेलिमा र अर्नेष्टो यदि तिमीहरूलाई कहिल्यै यो चिठ्ठी पढ्नुपर्यो भने, यसको मतलब यो हुनेछ कि अब म तिमीहरूसँग छैन । तिमीहरूले व्यावहारिक रूपमा मलाई सम्झने छैनौ र साना नानीहरूले त बिर्सिसकेकै हुनेछौ । तिमीहरूको बुवा यस्तो मान्छे रहेको छ, जसले आफ्नो आस्था अनुसार काम...बाँकी

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७५ पुस २१ गते शनिवार

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

क. प्रमेश पोखरेल २०७५ पुस १९ गते बिहीवार

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

को हुन् क्वामे एन्क्रुमाह? क्वामे एन्क्रुमाह समग्र अफ्रिकाको स्वतन्त्रता अभियान तथा साम्राज्यवाद विरोधी संघर्षका नायक हुन् । उनी घानाको समाजवादी क्रान्ति तथा वामपन्थी राजनीतिज्ञ तथा सन् १९५७ मा बेलायतबाट स्वाधीनता प्राप्त गरेपछि घानाका प्रथम प्रधानमन्त्री थिए र पछि राष्ट्रपतीय प्रणाली भएपछि घानाको पहिलो राष्ट्रपति समेत बनेका थिए ।...बाँकी

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

सहिद क. रीतबहादुर खड्का 'प्रताप' २०७५ पुस १९ गते बिहीवार

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौं...बाँकी