विचार

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

नहेन्द्र खड्का २०८१ माघ २४ गते बिहीवार

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

विषय प्रवेशः प्रथमतः सदनमा सम्बन्धित विधेयकहरू हुँदाहुँदै, तिनलाई फिर्ता नलिई संसद आह्वान गर्नुपर्ने समयमा विभिन्न अध्यादेशहरू ल्याउनु अध्यादेशबाट शासन गर्ने सोचको परिणाम हो, जुन संसदीय मान्यता र मर्यादा विपरीत छ । यत्रो हतारमा कतिपय ऐनहरूको नामै समेत गलत लेखेर अध्यादेश किन ल्याउनु परेको होला? यो आम जनता बिच...बाँकी

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

क. प्रचण्ड २०८१ पुस २४ गते बुधवार

सांस्कृतिक रूपान्तरण र जनसम्बन्ध

(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सह‌योग पुर्‍याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्‌यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्‍यो भन्ने यथार्थलाई बुझ्न यो...बाँकी

गौरा पर्वः एक ऐतिहासिक भौतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०८१ भदौ ६ गते बिहीवार

गौरा पर्वः एक ऐतिहासिक भौतिकवादी दृष्टिकोण

१. विषय प्रवेशः नेपालका सुदूर पश्चिम जिल्लाहरू दार्चुला, बैतडी, डोटी र डडेल्धुराका साथै कर्णाली प्रदेशका जिल्लाहरूमा अक्सर भाद्र महिनाको शुक्ल पक्षको अष्ठमी तिथिको अघिपछि पञ्चमीदेखि नवमीसम्म पाँच दिनसम्म गौरा पर्व धुमधामका साथ मनाइन्छ । तर चन्द्र पात्रोको गणनाअनुसार यो पर्व कुनै बेला कृष्ण पक्षमा पनि पर्दछ । शुक्ल...बाँकी

रूपान्तरणको संग्रामः बलेदव राम

नरी राम लोहार २०८१ साउन २६ गते शनिवार

रूपान्तरणको संग्रामः बलेदव राम

“शिक्षित होऔँ, संगठित बनौँ, संघर्ष गरौँ” सामाजिक आन्दोलनका नेता स्व. बलदेव रामले सधैँ भन्ने गरेको सन्देश हो यो । २००७ साल पुस ७ गते सप्तरीको बनिगाँवा भन्ने ठाउँमा जन्मेका बलदेव राम पृतम दास र दुलारी देवी चमेनीका जेठा सुपुत्र हुन्‌ । आधारभूत तहसम्मको औपचारिक शिक्षा लिएका बलदेव राम...बाँकी

गरिब वर्गीय राजनीतिक पार्टीको आर्थिक समस्या, वर्गपक्षधरता र सर्वहाराकरणको प्रश्न

डा. शम्भु कट्टेल २०८१ साउन २३ गते बुधवार

गरिब वर्गीय राजनीतिक पार्टीको आर्थिक समस्या, वर्गपक्षधरता र सर्वहाराकरणको प्रश्न

१. नेपालका कतिपय राजनीतिक पार्टीहरू त्यसका केही कुबेरहरूको लगानीबाट चले पनि (विद्रोहका लागि) हतियार किन्ने जस्ता ठुला खर्च जुटाउन जहाज अपहरण गर्ने जस्ता काम गर्न वाध्य भएका थिए । कतिपय अरु पार्टीहरूले यसैका लागि (क्रान्ति गर्नका लागि) बैङ्क आदि लुट्ने र धनाढ्यहरूबाट दबाबमूलक चन्दा र दण्ड-जरिवानाहरू असुल्ने कामहरू...बाँकी

भीमदत्त पन्तको सम्झनामा

नरिराम लोहार २०८१ साउन १७ गते बिहीवार

भीमदत्त पन्तको सम्झनामा

किसान राज भीमदत्त पन्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उहाँको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गर्नुभएको थियो किसान आन्दोलन । ग्रामीण किसानलाई संगठित गर्नु, अन्यायका विरुद्ध संघर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका...बाँकी

अन्तरविरोधबारे थाहा पाउनुपर्ने कुराहरू

क. श्यामप्रसाद शर्मा २०८१ साउन ८ गते मंगलवार

अन्तरविरोधबारे थाहा पाउनुपर्ने कुराहरू

संसारमा अन्तरविरोध नभएको कुरा केही छैन । हरेक कुरामा अन्तरविरोध हुन्छ । यो प्रकृतिमा पनि हुन्छ, समाजमा पनि हुन्छ । वस्तुगत कुरामा पनि हुन्छ, विचारगत कुरामा पनि हुन्छ । पुरानो अन्तरविरोधको समाधान फर्छ्यौट भएपछि नयाँ अन्तरविरोध देखा पर्न थाल्छ । यसरी अन्तरविरोध कहिल्यै खाली हुँदैन । अन्तरविरोध अनेकौँ...बाँकी

ओलीमाथिको भरोसा र प्रचण्ड गुनगुन

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०८१ असार २३ गते आइतवार

ओलीमाथिको भरोसा र प्रचण्ड गुनगुन

नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामा बुझ्दै गर्दा सम्माननीय प्रधानमन्त्री प्रचण्डले 'यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले", यो मार्मिक गीतको भाव गुनगुनाउनु भयो । केपी ओलीको योजना जसरी पनि काँग्रेस-माओवादी गठबन्धन तोड्ने घोषित लाइन नै थियो । उहाँको त्यो लाइन वाम-काँग्रेससँग गठबन्धन...बाँकी

नेपाली समाजमा धार्मिक नियतिवाद

क. रामराज रेग्मी २०८१ असार २२ गते शनिवार

नेपाली समाजमा धार्मिक नियतिवाद

धार्मिक नियतिवादले जगत्‌का सम्पूर्ण घटनाहरूलाई र जीवजन्तुका गतिविधिहरू एवं विचारलाई अदृश्य ईश्वरीय शक्तिले निर्देशित गर्दछ भन्ने दृष्टिकोण अँगाल्दछ । इसाई, मुस्लिम, यहुदी, हिन्दु जस्ता विश्वका सबै खालका धर्म दर्शनहरूमा यस खालको अवधारणा पाइन्छ । धार्मिक नियतिवादले मानिसको आफ्नो स्वतन्त्र चाहना वा इच्छाद्वारा कार्यदिशाको निर्धारण हुँदैन भन्ने विचार अघि...बाँकी

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

क. निर्मल लामा २०८१ असार १९ गते बुधवार

राजा दुई ठाउँमा मात्र रहन्छन्‌: एउटा इङ्ग्ल्याण्डमा, अर्को तासमा

जेल पर्ने र जेलबाट छुट्ने क्रम निकै चल्यो । कतिचोटि छुटेँ, त्यो भन्न पनि गाह्रो छ । मलाई जेल परेको र छुटेको मिति पनि त्यति सम्झना हुन्न । तर एउटा घटना मलाई सम्झना छ। जेलभित्र मनमोहनजी, शम्भुरामजी र म गरी हामी तीनजना सँगै बसिरहेका थियौँ। हामी तीनजना बिच...बाँकी