बिहिवारदेखि अमेरिकाविरुद्ध चीनले चालेका प्रतिकारात्मक कदमहरू लागु भएका छन्। चीनको परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र अन्य निकायहरूले फेरि एकपटक शृङ्खलाबद्ध वक्तव्यहरू जारी गर्दै आफ्नो दृढ अडान दोहोर्याएका छन् - चीनले यी भन्सार शुल्क र व्यापार युद्ध लड्न चाहँदैन, तर तीदेखि डराएको पनि छैन । अमेरिकी सरकारको दैनिकजसो बदलिने...बाँकी
आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी...बाँकी
विषय प्रवेशः प्रथमतः सदनमा सम्बन्धित विधेयकहरू हुँदाहुँदै, तिनलाई फिर्ता नलिई संसद आह्वान गर्नुपर्ने समयमा विभिन्न अध्यादेशहरू ल्याउनु अध्यादेशबाट शासन गर्ने सोचको परिणाम हो, जुन संसदीय मान्यता र मर्यादा विपरीत छ । यत्रो हतारमा कतिपय ऐनहरूको नामै समेत गलत लेखेर अध्यादेश किन ल्याउनु परेको होला? यो आम जनता बिच...बाँकी
(संस्कृति, कला र सौन्दर्यचिन्तन कामरेड प्रचण्डको नवीनतम पुस्तकको नाम हो । राजनीतिक क्षेत्रमा मात्र नभई सौन्दर्यचिन्तनको क्षेत्रमा समेत कामरेड प्रचण्डलाई बुझ्न यो पुस्तकले निकै सहयोग पुर्याउने छ । महान् वर्गयुद्धको क्रमसँगै कसरी विचार-विकासको इतिहास अघिबढ्यो र यसले कसरी सौन्दर्यचिन्तको क्षेत्रमा नवीन मूल्य प्रदान गर्यो भन्ने यथार्थलाई बुझ्न यो...बाँकी
१. विषय प्रवेशः नेपालका सुदूर पश्चिम जिल्लाहरू दार्चुला, बैतडी, डोटी र डडेल्धुराका साथै कर्णाली प्रदेशका जिल्लाहरूमा अक्सर भाद्र महिनाको शुक्ल पक्षको अष्ठमी तिथिको अघिपछि पञ्चमीदेखि नवमीसम्म पाँच दिनसम्म गौरा पर्व धुमधामका साथ मनाइन्छ । तर चन्द्र पात्रोको गणनाअनुसार यो पर्व कुनै बेला कृष्ण पक्षमा पनि पर्दछ । शुक्ल...बाँकी
“शिक्षित होऔँ, संगठित बनौँ, संघर्ष गरौँ” सामाजिक आन्दोलनका नेता स्व. बलदेव रामले सधैँ भन्ने गरेको सन्देश हो यो । २००७ साल पुस ७ गते सप्तरीको बनिगाँवा भन्ने ठाउँमा जन्मेका बलदेव राम पृतम दास र दुलारी देवी चमेनीका जेठा सुपुत्र हुन् । आधारभूत तहसम्मको औपचारिक शिक्षा लिएका बलदेव राम...बाँकी
१. नेपालका कतिपय राजनीतिक पार्टीहरू त्यसका केही कुबेरहरूको लगानीबाट चले पनि (विद्रोहका लागि) हतियार किन्ने जस्ता ठुला खर्च जुटाउन जहाज अपहरण गर्ने जस्ता काम गर्न वाध्य भएका थिए । कतिपय अरु पार्टीहरूले यसैका लागि (क्रान्ति गर्नका लागि) बैङ्क आदि लुट्ने र धनाढ्यहरूबाट दबाबमूलक चन्दा र दण्ड-जरिवानाहरू असुल्ने कामहरू...बाँकी
किसान राज भीमदत्त पन्तको सपना थियो । जय किसान नारा । भूमिको सही वितरण, कृषिको उचित व्यवस्थापन र किसानको हितमा योजना निर्माण उहाँको लक्ष्य थियो । त्यही लक्ष्य प्राप्तिका लागि गर्नुभएको थियो किसान आन्दोलन । ग्रामीण किसानलाई संगठित गर्नु, अन्यायका विरुद्ध संघर्ष गर्नु, शोषकहरूलाई दण्ड दिनु र गरिबका...बाँकी
संसारमा अन्तरविरोध नभएको कुरा केही छैन । हरेक कुरामा अन्तरविरोध हुन्छ । यो प्रकृतिमा पनि हुन्छ, समाजमा पनि हुन्छ । वस्तुगत कुरामा पनि हुन्छ, विचारगत कुरामा पनि हुन्छ । पुरानो अन्तरविरोधको समाधान फर्छ्यौट भएपछि नयाँ अन्तरविरोध देखा पर्न थाल्छ । यसरी अन्तरविरोध कहिल्यै खाली हुँदैन । अन्तरविरोध अनेकौँ...बाँकी
नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामा बुझ्दै गर्दा सम्माननीय प्रधानमन्त्री प्रचण्डले 'यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले", यो मार्मिक गीतको भाव गुनगुनाउनु भयो । केपी ओलीको योजना जसरी पनि काँग्रेस-माओवादी गठबन्धन तोड्ने घोषित लाइन नै थियो । उहाँको त्यो लाइन वाम-काँग्रेससँग गठबन्धन...बाँकी