thoughts

साम्यवाद: एक संक्षिप्त परिचय

क. रामराज रेग्मी २०८० भदौ २ गते शनिवार

साम्यवाद: एक संक्षिप्त परिचय

१. काम योग्यताअनुसार, वस्तु आवश्यकता अनुसार समाजवाद र साम्यवाद दुवै सामाजिक व्यवस्थाको आर्थिक आधार एउटै हो - उत्पादनका साधनको सामाजिक स्वामित्व । यी दुवै व्यवस्था एउटै सामाजिक अवस्थाका दुई चरण हुन् । समाजवाद साम्यवादको प्रारम्भिक चरण हो । यो विकसित भएपछि स्वतः साम्यवादमा संक्रमण गर्दछ । सामाजिक उत्पादनको...बाँकी

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

भरत पोखरेल २०८० साउन १३ गते शनिवार

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

यही महिना जुलाई २३ (साउन ७) पुष्पलालको एउटा स्मृतिसभा कार्यक्रममा नेत्र विक्रम चन्द (विप्लव) को बोली अहिले कम्युनिस्ट वृत्तमा बहसको विषय बनेको छ । विप्लवको यो बोली मार्क्सवाद, लेनिनवाद र माओवादको विरोधमा देखिएको छ । विप्लवले द्वन्द्वात्मक भौतिकवादलाई नै नकारेको भनाइ राखेका छन् । उनले विपरीत तत्त्वहरूको एकता...बाँकी

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७७ फागुन १७ गते सोमवार

दर्शन, वर्गसंघर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी

सर्वहारा, किसान र ट्राटस्कीवाद

क. जोसेफ स्टालिन २०७७ भदौ ४ गते बिहीवार

सर्वहारा, किसान र ट्राटस्कीवाद

किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी

साधु बिरालो र भारतबन्धु

क. कालीबहादुर मल्ल २०७६ मंसिर २४ गते मंगलवार

साधु बिरालो  र भारतबन्धु

दुलोभित्रको मुसालाई बाहिर निकालेर खान साधुको पहिरन गरेर काशी जाने भ्रम पारे पनि अन्ततः मुसा खाएरै सिध्याउँछ। अघिल्लो कार्यकालमा पहिलो पटक प्रधानमन्त्री सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएर नेपालको संसदलाई सम्बोधन गरे । उनको भाषणले नेपालका धेरै मानिसलाई "भारत लाई हेर्ने दृष्टिकोण" बदल्नुपर्नेसम्मको सोचमा पुर्‍यायो ।...बाँकी

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति पूर्वशर्त हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज २ गते मंगलवार

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति पूर्वशर्त हो – अध्यक्ष प्रचण्ड

प्रबुद्ध अतिथि, महिला तथा सज्जनबृन्द, यो सुन्दर सहर नानजिङमा सन् २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ भन्ने विषयमा कार्यक्रम आयोजना गरिनु...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

क. स्वनाम साथी २०७५ साउन २४ गते बिहीवार

महान् अक्टोबर समाजवादी क्रान्ति बारे केही कुरा

रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी

वैज्ञानिक समाजवाद कस्तो हुने ?

क. स्वनाम साथी २०७५ असार २० गते बुधवार

वैज्ञानिक समाजवाद कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

क. प्रचण्ड २०७४ पुस १० गते सोमवार

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरु

पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

क. हो कान च २०७४ मंसिर ५ गते मंगलवार

अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव

सन् १९१७ को  अक्टाेबर समाजवादी क्रान्तिले चीन र संसारको इतिहासमा मौलिक परिवर्तन आयो । चिनियाँ क्रान्तिमा यसको दूरगामी र गहिरो प्रभाव पर्यो । एक, अक्टोबर क्रान्तिले चिनियाँ जनताहरूको मुक्तिसङ्घर्षमा अत्यधिक आत्मविश्वास भरिदियो । रुसी सर्वहारावर्गको अगुवाइमा जनताद्वारा प्राप्त जित र सर्वहारा अधिनायकत्त्व अन्तर्गत राज्यसत्ता स्थापना, पहिले दबाइएका, किचिएका राष्ट्रियताहरूले...बाँकी