२०७८ असार २८ गते सम्मानित सर्वोच्च अदालतले ऐतिहासिक फैसलाद्वारा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको संसद विघटनलाई अस्विकृत गर्दै विपक्षी गठबन्धनबाट १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष नेपालको संविधानको धारा ७६को उपधारा ५ अनुसारको प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश...बाँकी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी
यतिबेला सम्पूर्ण विश्व कोरोना महामारी व्याधिसँग संघर्ष गरिरहेको छ । बितेको ७३ वर्षदेखि चल्दै आएको इजरायल - प्यालेस्टाइन बिचको विवाद सुल्झिएको छैन । पश्चिम एसियाको यो क्षेत्र एउटा तातो युद्ध क्षेत्रकोरूपमा रहँदै आएको छ । यद्यपि यताका केही वर्षहरूमा इजरायल र त्यस क्षेत्रका अरब देशहरूका बिच कुनै युद्ध...बाँकी
“जब पुरानो मरिरहेको हुन्छ र नयाँ जन्मिसकेको हुँदैन, यो नेतृत्वविहीन अवधिमा कैयौँ प्रकारको अस्वस्थ (विकृत) संकेतहरु जन्मन्छन्, तब संकट यथार्थमा प्रकट हुन्छ ।” – एन्टोनियो ग्राम्सी उठान: उन्मादको संकट नेपालको राजनीतिमा २०७७ पुस ५ गते पुनः एक-अर्को भयङ्कर दुर्घटना घटाइयो । २०७४ मङ्सिरमा पाँच वर्षका लागि जनादेश प्राप्त...बाँकी
नेपालमा विगत लामो समयदेखि भइरहेका बेथिति, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रष्टाचार आदि-इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गइरहेका छन् । त्यसमाथि हालैको आयातित अनिष्ट (कोरोना भाइरस नामक विश्वव्यापी महामारी) को प्रकोप र आतङ्कसँगैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका...बाँकी
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) कारणले आज विश्व नै लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । यस महामारीबाट निदान पाउन केवल एकमात्रै अचुक हतियार लकडाउन नै सावित भइरहेको छ । कोरोना भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन र यसको संक्रमण शृंखलालाई तोड्न लकडाउनले नै काम गरिरहेको छ । कोरोना...बाँकी
आज अप्रिल १७ अथवा ला भिया क्याम्पेसिनाद्वारा घोषित अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस (International Peasants' Struggle Day) को दिन हो । जसरी मई दिवस विश्वका मजदुरहरुको दिवस र ८ मार्च श्रमिक महिलाहरुको दिवस हो त्यसरी नै यो विश्व किसान दिवस हो । सँधै अन्तर्राष्ट्रिय किसान आन्दोलन ला भिया क्याम्पेसिना...बाँकी
यतिबेला कोरोना भाइरसको संक्रमण र मानवजातिको विनाश बाहेक अरु समाचार बन्न सकेका छैनन् । जीवन छ भने मात्रै राजनीति, आर्थिक सामाजिक नीति, योजना र कार्यक्रमहरुले प्राथमिकता पाउनेछन् भन्ने कुरामा कसैको दुई मत नहोला । त्यसैले राज्यका सबै निकाय सरकार, समुदाय र निजी क्षेत्र सबैको ध्यान अहिले कोरोना भाईरस...बाँकी
समाजका विभिन्न वर्गहरुको बिचमा हुने अन्तरसंघर्षबाट समाजको निर्माण र सञ्चालन भएको छ । सामाजिक अन्तरसंघर्ष नै समाजको गतिशीलताको मुख्य कारण हो । यो अन्तरसंघर्षलाई ठीक र सही प्रकृयाबाट अगाडि बढाउँदा समाजको प्रगतिशील रुपान्तरण हुन्छ । खासगरी श्रमिक, बहिस्कृत, सिमान्तकृत तथा असमान सामाजिक तथा आर्थिक संरचनामा परेका वर्ग र...बाँकी
मानिसको जीवन संघर्षै संघर्षको जीवन हो । मानिस कहिले प्राकृतिक प्रकोप र महामारी रोगका विरुद्ध संघर्ष गरिरहेको हुन्छ भने कहिले राष्ट्रियता र राजनैतिक अधिकारको निम्ति संघर्ष गरिरहेको हुन्छ । यतिबेला विश्व मानव समुदाय कोरोना भाइरस विरुद्ध जीवन-मरणको संघर्षमा छ । विश्वभरका सबै देशका सरकारहरू आफ्ना जनतालाई बचाउन सबै...बाँकी