सञ्चार माध्यमका साथीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको १८औं राष्ट्रिय महाधिवेसनको व्यापक सम्प्रेषण गरी चीनमा व्यक्त भएका अनेकौं भावनाहरुलाई विश्वसामु प्रस्तुत गर्नुभएको छ । महाधिवेसन सचिवालयको तर्फबाट म तपाईंहरुलाई हाम्रो हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको १८औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठक सम्पन्न गरेका छौं...बाँकी
आन्दोलनको बाटो सीधा हुँदैन । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिस्ट आन्दोलनको सुरुवातदेखि मार्क्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यही देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफूलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आइपुगेका छौं । हामी...बाँकी
विद्वान दार्शनिक सुकरातसँग सम्बन्धित एउटा प्रसङ्ग छ । एउटी निकै सुन्दरी युवती हुन्छिन्। युवतीले सुकरातसँग प्रस्ताव राख्छिन्, तपाईं र म विवाह गर्रौँ ता कि हाम्रो सन्तान तपाईंको जस्तो विद्वत्ता र मेरो जस्तो सुन्दरताको गुणले भरिपूर्ण होस् । युवतीको प्रस्ताववारे विचार गर्दै सुकरातले जवाफ फर्काउँछन्, तिम्रो सुन्दरता र मेरो...बाँकी
पृष्ठभूमि: नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ राष्ट्रिय महाधिवेशन भर्खर सम्पन्न भएको छ। यसकाअर्धभूमिगत नेता एवं महासचिव मोहनविक्रम सिंह हुनुहुन्छ । उहाँलाई नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता, कम्युनिस्ट विश्लेषक र स्कुलिङकर्ताको रुपमा पनि माँनिदै आएको छ । उहाँले नेपालको इतिहासमा धेरै कम्युनिस्ट नेता कार्यकर्ता जन्माउन आफ्नो जीवनकालमा उल्लेखनीय...बाँकी
१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी
म यो बजेटको समर्थन गर्न आएको हुँ । तर त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब आठ लाख कर्मचारी तलब बढेकोमा खुशी छन् । १३–१४ लाख बृद्व भत्ता बढेकोमा खुशी छन् । हामी निर्वाचित सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६...बाँकी
मार्क्सवाद–लेनिनवादको मार्ग निर्देशनमा नेपालमा समाजवाद स्थापना गर्ने ध्येयसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो । पहिलो पटक चुनावी गठबन्धन हुँदै अघि बढेको कम्युनिस्ट ध्रुवीकरणको प्रकृया सबै तहमा संगठन समायोजनसँगै पूरा भएको छ । नेकपाले संघ, प्रदेश र स्थानीय तीनै तहमा अत्याधिक जनमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको...बाँकी
१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता...बाँकी
राज्यले उत्पादन, वितरण र सेवा क्षेत्रमा हात हाल्नु हुँदैन, यि सबै कार्य गर्न निजी क्षेत्रलार्य छोडिदिनु पर्दछ भन्दै शास्त्रीय अर्थशास्त्री एडम स्मिथले स्वतन्त्र बजारको सिद्धान्त अगाडि सारे । एडम स्मिथको स्वतन्त्र बजारको सिद्धान्त पुँजीवादी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ अगाडि सारिएको सिद्धान्त हो । सन् १९९० मा सोभियत...बाँकी
नेताको कमजोरी हामीलाई सजिलै थाहा हुन्छ किनकि धेरैजसो समय उनीहरु लेन्सको नजरमा हुन्छन् । त्यसमाथि आम जनता जस्तै उनीहरुको जीवनमा पनि धेरै तनाव हुन्छ र खासगरी मन्त्रालय सम्हाले पछि त झन अनेक समस्या हुन्छन् नै । सत्तामा हुँदा र हालको जस्तो स्थितिमा नेताहरुलाई प्रश्नको सामना गर्न गाह्रै हुन्छ...बाँकी