नेपाल, नेपाली क्रान्ति र नेपाली जनताका सुरुदेखिको अहम् मुद्दाहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवालहरु हुन् । यी सवालहरु समाधान होलान् भन्दै र ठुलठुला बलिदानीपूर्ण संघर्षहरु गर्दै जाँदा पनि पछिल्तिर त उल्टै यी समस्या झन्-झन् विकराल बन्दै गएका छन् । यस क्रममा अहिले देशको स्वत्त्व र अस्तित्व नै...बाँकी
मार्क्सवादी दर्शनः विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । आज यो मार्क्सवादी, लेनिनवादी र माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले...बाँकी
केही यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले समसामयिक विषयलाई लिएर प्रतीकात्मक रुपमा बाेलेकाे कुरालाई लिएर "प्रचण्डमा निराशा" र "प्रचण्ड जङ्गल जाने" जस्ता कुराहरु अनलाइन सञ्चार माध्यममा पढ्न पाइयाे र ध्यानाकृष्ट भयो । अध्यक्ष प्रचण्डसँगका मेरा २९ वर्षका सहकार्यले क. प्रचण्ड हरेक निराशावादीलाई आशा र उर्जा...बाँकी
१. नवीन साेच, लाेकतान्त्रिक राज्य प्रणाली, चुस्तदुरूस्त कार्य प्रणाली, दुरगामी राष्ट्रिय नीति, वैज्ञानिक याेजना सिर्जना गर्ने अद्भूत क्षमता, जनताकाे जनादेश शिराेधार्य गर्ने इमान्दारिता, राष्ट्र सेवामा उत्कृष्टता प्रदर्शन गर्ने कार्यकुशलता, प्रतिपक्ष र अन्य राजनीतिक दलहरूकाे खबरदारी व्यवस्थापन गर्ने कला, समस्याहरू पहिल्याएर समाधान निकाल्ने दृढ इच्छा शक्ति, भ्रष्ट्रचार शुन्यमा झार्ने...बाँकी
महान् दार्शनिक संसारमा हजारौं विचार छन् । ती विचार अघि सार्ने कैयन दार्शनिकहरु जन्मिए र अमर पनि बने । तर इतिहासमा संसारमै त्यस्तो कुनै अर्को दार्शनिक छैन जसको विचारको पछि संसारका लगभग आधा जनसंख्या लगातार १०० वर्षदेखि अझै पनि अनुयायी बनेका छन् । यो कुनै धर्म वा अन्धविश्वासमा...बाँकी
नेपालमा अहिले भैरहेको नागरिकता वितरणले नेपाल नै रहने वा नरहने भन्ने सर्वाधिक गम्भीर, संवेदनशील र भयावह स्थितिको सिर्जना गरेको छ र यसको समाधानका लागि पनि एक वृहत् र सशक्त संयुक्त मोर्चा निर्माणको आवश्यकता बोध गरिएको हो । साथै यतिनै बेला राष्ट्रियताका अतिरिक्त जनतन्त्र र जनजीविकाका प्रश्नहरु पनि कम...बाँकी
नेपाल एउटा अर्धसामन्ती/दलाल पुँजीवादी र अर्ध/नवऔपनिवेशिक मुलुक हो । यहाँ विगत आठ दसक यतादेखि राष्ट्रियता, जनतन्त्र/लोकतन्त्र र जनजीविकाका समस्याहरु समाधानार्थ ठूल्ठूला सशस्त्र र शान्तिपूर्ण राजनीतिक आन्दोलनहरु भैरहेका छन् । यिनमा दसौं हजार वीर-वीराङ्गनाहरुले जीवनको आहुति समेत दिएका छन् । तथापि राष्ट्रियताका समस्याहरु जस्तो कि विभिन्न जाति-जातिहरुका बीचको भेदभाव,...बाँकी
देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी
नेपाल कम्युनिस्ट पार्टी स्थापना (२००६ साल वैशाख ९) भएकाे पनि ७० वर्ष भइसकेको छ । नेकपाकाे स्थापनाकालदेखि हाल (२०७६ साल) सम्मकाे नेपालकाे कम्युनिस्ट इतिहास नियाँल्ने हाे भने निकै गाैरवपूर्ण छ । वि.स. १९९७ सालकाे बलिदानीपूर्ण संघर्ष, २००७ सालकाे सशस्त्र विद्राेहदेखि अहिलेसम्मका विभिन्न न्यायपूर्ण संघर्ष, संयुक्त जनआन्दाेलन तथा सशस्त्र...बाँकी