काठमाडौँ । काठमाडौँमा चीनको हुनानका सांस्कृतिक पोष्टरहरुको वृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा शनिबार आयोजित एक भव्य कार्यक्रमका बीच सो प्रदर्शनीको शुभारम्भ भएको हो । प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत, नेपालकालागि चिनिया राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा...बाँकी
(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो पेकिङ भ्रमणबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले...बाँकी
चीनको पूर्वी क्षेत्रमा रहेको चचियाङ प्रान्तको चीनसिङ गाउँको क्षेत्रफल दश वर्ग किलोमिटरभन्दा पनि कम रहेको छ तर यो गाउँका प्रमुख चङ छुयी भने निकै चर्चित छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ राष्ट्रिय महाधिवेशनका लागि राष्ट्रिय नमूना श्रमिकका रुपमा चङ निर्वाचित भएका छन् । साथै, चिनियाँ कम्युनिष्ट पार्टीको...बाँकी
काठमाडौँ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी १५ तारिख बेइजिङस्थित जन बृहत सभा भवनमा चीन र अमेरिका बीच नयाँ आर्थिक तथा व्यापारिक उच्चस्तरीय छलफलमा सहभागी अमेरिकी व्यापारिक प्रतिनिधि रोबेर्ट लाइथिजर तथा अर्थमन्त्री स्टेभेन म्नुचिनसँग भेट-वार्ता गर्नुभएको छ। चीन र अमेरिकाको सम्बन्ध बर्तमान विश्वमा सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय...बाँकी
चीनले चन्द्रमामा पहिलो पटक कपासको बिउ उमार्योः मानव जातिको इतिहासमा पहिलोपटक जनवादी गणतन्त्र चीनले चन्द्रमामा कपासको बिउ उमार्न सफल भएको छ । चीनले चन्द्रमामा पठाएको रोभर चाङ्गी–४ अन्तरिक्ष यानभित्र कपासको बिउ टुसाएको हो । यो विश्वको इतिहासमा पहिलो पटक भएको हो भने विज्ञान र प्रविधिको क्षेत्रमा एक अनुपम...बाँकी
नयाँ वर्षको पूर्वसन्ध्यामा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपका प्लेटफर्म तथा इन्टर्नेटमार्फत नयाँ वर्ष सन् २०१९ को शुभकामना सन्देश प्रवाह गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशको पूर्ण पाठः कमरेडहरु, साथीहरु, भद्र महिला तथा सज्जन बृन्द्ध, नमस्कार । समय कति छिटो बितिसकेको रहेछ...बाँकी
चीनको एक चर्चित भिडियो साइटले छिट्टै “द लिडर” नामक एनिमिटेड भिडियो मार्फत शताब्दी पुरुष कार्ल मार्क्सको जीवनकथा प्रशारण गर्ने भएको छ । बिलिबिलि नामक भिडियो साइटका अनुसार उक्त एनिमेटेड श्रृङखलाले मार्क्स र उनकी श्रीमती जेनीबीचको भेटघाट र प्रेम सम्बन्ध, मार्क्स र एङगेल्स बीचको घनिष्ठ मित्रता इत्यादि विषय समेटेको...बाँकी
चिनियाँ कम्युनिष्ट पार्टीले चार वर्षसम्म अवरुद्ध रहेको पुस्तक क्लब सत्रहरु पुनर्जीवित गरेको छ । पहिलो सत्रमा विभिन्न कम्पनीका प्रतिष्ठित मुख्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । टेन्सेन्टका पोनी मा हुआतङ एक प्रमुख वक्ता रहेका थिए । नीजि कम्पनीका उद्यमीहरुलाई पार्टी स्कुल अर्थात चिनियाँ शासन प्रतिष्ठानमा प्रवचन दिनका लागि...बाँकी
(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो प्रेमबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले प्रयोग...बाँकी
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सुधार तथा खुलापनको चालीस वर्षको सफल अभ्यासबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वमा चिनियाँ विशेषतायुक्त समाजवादको सबैभन्दा महत्वपूर्ण विशेषता रहेको र चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको सबैभन्दा ठूलो श्रेष्ठता रहेको स्पष्ट रूपमा देखिएको बिचार व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग...बाँकी