नेपालको समसामयिक राजनीतिक परिस्थितिमा निर्वाचन परिणामलाई लिएर विभिन्न प्रकारका प्रतिक्रिया आएका छन्, जुन स्वाभाविक छ । साँचो कम्युनिस्टका लागि एउटा निर्वाचनको परिणाम कुनै अन्तिम निर्णय होइन; यो जनताको मनोविज्ञान, राजनीतिक चेतना र वर्गीय सन्तुलनको एउटा क्षणिक अभिव्यक्ति हो। हामी कम्युनिस्टहरू जनतालाई इतिहासका वास्तविक निर्माता मान्छौँ। आजको राष्ट्रिय र...बाँकी
देश निर्वाचनको दिशामा होमिएको छ । सबै राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता र समानुपातिकतर्फका उदेद्वारहरूको चयन गरी प्रारम्भिक सूची निर्वाचन आयोगमा बुझाउने काम गरिसकेका छन् भने प्रत्यक्षतर्फको उमेद्वारी चयनका लागि आन्तरिक अभ्यास गरिरहेका छन् । समानुपातिकतर्फको उमेद्वारी दर्तापश्चात देश निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ ।...बाँकी
नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ! "एकातिर नागरिक अधिकार लिई छोड्छौँ” भन्ने नारा बुलन्द गर्ने सयौँ भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो। यो...बाँकी
आज म यस लेखमार्फत् पार्टी कामरेड, समर्थक, हितचिन्तक र नेपालको जनवादी आन्दोलनमा चाख राख्ने समस्त प्रगतिशील साथीहरूको अगाडि नेपाल कम्युनिष्ट पार्टीका दस्तावेजहरूको अध्ययन गर्ने सम्बन्धमा केही सुझावहरू पेस गर्न आवश्यक सम्झन्छु । किनभने, नेपाली जनक्रान्तिका विरोधी, अवसरवादी तथा विभिन्न स्वरूप लिएर आएका संशोधनवादीहरूले दस्तावेजका उद्धरणहरूको अर्थको अनर्थ गरी...बाँकी
वर्गयुक्त समाजमा एक वर्गको आर्थिक राजनैतिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गसँग मेल खाँदैन । प्रत्येक समस्याप्रतिको दृष्टिकोण एकवर्ग र अर्को वर्गको बिचमा एकदमै भिन्न हुन्छ । अतः समाजको प्रत्येक क्षेत्रमा भिन्नाभिन्नै वर्गको बिचमा आपसी संघर्ष भई नै रहेको हुन्छ । यो संघर्ष व्यक्ति व्यक्ति बिचको नभई संगठित...बाँकी
१. हरेक कमिटीले आफ्नो मातहतमा पर्ने क्षेत्र, संस्था र विषयहरूसित सम्बन्धित साथीहरूको गहिरिएर वर्ग विश्लेषण गरी कसीको आधारमा मूल्याङ्कन गर्दै दर्ता र नवीकरण गर्ने, कसीअनुसारको गुण पुगेकाहरूलाई सदस्य बनाउने र पदोन्नति गर्ने। २. कसीअनुसारको गुण भएको नभएको समय-समयमा जाँच गर्ने, सदस्यहरूका गुणलाई कायम राख्ने र विकास गर्ने। खास...बाँकी
नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र (पहिलो घोषणापत्र) (१५ सेप्टेम्बर, १९४९) पहाड पर्वत खोला नाला जग्गा जमिन सबको मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको ! १ विगत चालिस वर्षमा दुई विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको फलस्वरूप विश्वको छ खण्डको एक खण्ड भू-भाग पुँजीवादी घेराबाट मुक्त भएको छ र...बाँकी
मार्क्सवादको तेस्रो र सबैभन्दा उच्चरूपमा विकास भएको माओवाद बारे अध्यक्ष प्रचण्डद्वारा तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय एकता महाधिवेशन २०४९ (१९९१) मा प्रस्तुत भई पारित यो दस्तावेज यतिबेला अति महत्त्वपूर्ण भएकाले “प्रचण्डका छानिएका रचनाहरू भाग २” बाट साभार गरी प्रकाशित गरेका छौँ – सम्पादक । वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र...बाँकी
महाधिवेशन: आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरू निर्वाचित गर्ने, पार्टी सेलदेखि केन्द्रीय प्रतिनिधिहरू चयन...बाँकी
काठमाडौँ । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका आफ्ना सांसद रामबहादुर थापालाई कारबाही गरी पदमुक्त गरेपछि रिक्त रहेको सदस्य पदका लागि बिहीवार भएको उपनिर्वाचनमा नेकपा (एमाले -...बाँकी