प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै सुशासन स्थायित्व र समृद्धि खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकालभरि "भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ" नारा बन्यो । राज्य शक्तिको कति र कसरी दुरुपयोग भयो ? त्यो तथ्य खोज्न कहीँ जानु पर्दैन । नेकपा एक हुँदा सचिवालय बैठकमा प्रस्तुत क. पुष्पकमल दाहाल...बाँकी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि...बाँकी
नेपालीमा एउटा चलेको आहान छ - 'नाँच्न नजान्ने, आँगन टेडो' । आफूमा आएको दुईतिहाइको अवसर र सुविधालाई जोगाउन ढंग नपुग्ने, अनि त्यसको दोश अरूको टाउकोमा हालेर तथ्यहीन अराजनीतिक गालिगलौजमा उत्रिएर क्षणिक आत्मरतिमा रमाउने । रंगढंग, बुद्धिविवेकमा बिर्को लागेपछि केन्द्र र सातैवटा प्रदेशमा सरकारबाट बल्ड्याङ खानुपरेको कुराप्रति थोरै लज्जाभाव...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताउँदै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको कुरा सुनेको खुलासा गर्नुभएको छ । सोमबार कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा आयोजित शुभकामना...बाँकी
केपी ओली ३० असारमै सत्ताबाट झरेका हुन् । त्यसपछि उनको बासस्थान पनि परिवर्तन भयो - बालुवाटारबाट बालकोट । शेरबहादुर देउवा पनि प्रधानमन्त्री भएदेखि आजसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अरु जेसुकै अवस्था कारण बने पनि प्रधामन्त्री भएकाले सरकार चलाउने आधार बनाउने हतार देउवालाई नै हुनुपर्ने हो ।...बाँकी
पूर्व प्रधानमन्त्रीज्यू, लाल सलाम ! हामी पूर्ण सचेत छौँ । अहिले तपाईंको प्रतिगमन बालकोटको बार्दलीमा थन्किन पुगेको छ । मुलुक बिस्तारै संविधानसम्मत र विधिविधानअनुसार अग्रगमनको मार्गमा हिँड्न थालेको छ । क्रान्ति र प्रतिक्रान्तिको बिचको संघर्ष सकिएको छैन । तपाईंले संस्थागत गर्न खोजेको जनताको रगत, पसिना र आँसुबाट प्राप्त...बाँकी
२०७८ असार २८ गते सम्मानित सर्वोच्च अदालतले ऐतिहासिक फैसलाद्वारा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा गरिएको संसद विघटनलाई अस्विकृत गर्दै विपक्षी गठबन्धनबाट १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष नेपालको संविधानको धारा ७६को उपधारा ५ अनुसारको प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश...बाँकी
ओलीजी मलाई त यो देशलाई संसारकै समृद्ध देश बनाउनु छ मलाई यो देश चाहिएको छ टिस्टा काँगडादेखि सतलजसम्मको उर्वरा फाँट र हराभरा जंगल अनि हिमाल चाहिएको छ तर ओली तिमीलाई त कुर्सी चाहिएको रहेछ अहिलेसम्म कुर्सीकै लागि मरिहत्ते गरिरह्यौ । मलाई त त्यो तुच्छ कुर्सी होइन देश बनाउनु...बाँकी
मेरो पेशाभन्दा फरक कुरा लेख्दा धेरैले सम्मान प्रकट गर्नुहुन्छ, हौसला प्रदान गर्नुहुन्छ, उहाँहरू सबैलाई सम्मान प्रकट गर्न चाहन्छु । केही साथीहरूले एकपक्षीय अझै ओलीविरोधी भन्ने आरोप लगाउनुहुन्छ तर म त्यस्तो हैन भन्ने अवश्य एक दिन बुझ्नुहुनेछ । वास्तवमा म मेरो उमेरको १३औँ वसन्तमै आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तबाट प्रभावित हुँदै...बाँकी
अहिले देशमा प्रधानमन्त्री केपी ओली अभिशापसिद्ध खलपात्रको रूपमा राजनीतिक वृत्तमा झुण्डिइरहेको अवस्था देखिन्छ । यिनका आसेपासे भरौटेहरू यो मूर्तिलाई हतियार बनाएर देश दोहनको अनौठो शास्त्रीय तरंग लिएर जम्जमाई रहेका छन् । विरोधीको उछित्तो काड्ने अनेकौँ तानाबाना बुन्न सिपालु एउटा मुर्खलाई हतियार बनाएर देशको सम्पूर्ण सम्पत्तिमाथि हालीमुहाली गर्न पाइन्छ...बाँकी