Tag: #नेकपा (माओवादी केन्द्र)

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

क. प्रचण्ड २०८१ माघ ६ गते आइतवार

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ मंसिर ७ गते मंगलवार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन र भावी दिनहरू

विचार र राजनीति कार्यदिशाअनुसार पार्टी संगठन परिचानको प्रश्नमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) भित्र लामो छलफल चल्दैआएको विषय हो - विधानअनुसार पार्टी र विधिअनुसार व्यक्ति चल्नुपर्छ । छलफलमा स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुनुपर्छ । पार्टीभित्र स्वार्थकेन्द्रित प्राविधिक संघर्ष होइन, विचारकेन्द्रित बहस र छलफलमा जोड दिनुपर्छ । पार्टीको...बाँकी

सिन्धुपाल्चोकको भोटेकोशीमा काङ्ग्रेस परित्याग गरी २५ जना नवयुवक माओवादी केन्द्र प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १३ गते शनिवार

सिन्धुपाल्चोकको भोटेकोशीमा काङ्ग्रेस परित्याग गरी २५ जना नवयुवक माओवादी केन्द्र प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. ३ मा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) परित्याग गरी २५ जना नवयुवकहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । नवप्रवेशी नौजवानहरूलाई नेकपा (माओवादी केन्द्र) का नेता तथा भोटेकोशी गाँउपालिकाका अध्यक्ष क. राजकुमार पौडेल र भोटेकोशी गाँउ कमिटीका अध्यक्ष क....बाँकी

माओवादी केन्द्र जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने छ – क. अमानसिं तामाङ

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १३ गते शनिवार

माओवादी केन्द्र जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने छ – क. अमानसिं तामाङ

काठमाडौँ । चौतारा-साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले नेकपा (माओवादी केन्द्र) जनताको पार्टी भएकोले जनताको पक्षमा काम गरेको र गरिरहने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ को वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सो...बाँकी

तनहुँको शुक्लागण्डकीमा एमाले उपाध्यक्षसहित ३५० भन्दा धेरै माओवादी केन्द्र प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १० गते बुधवार

तनहुँको शुक्लागण्डकीमा एमाले उपाध्यक्षसहित ३५० भन्दा धेरै माओवादी केन्द्र प्रवेश

काठमाडौँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ को फिरफिरेमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी ३५० जनाभन्दा धेरै राजनीतिक कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । शुक्लागण्डकी वडा नं. १२ का नेकपा (एमाले) वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा वडा कमिटी सदस्यहरु क्याप्टेन सोमबहादुर गुरुङ,...बाँकी

हामीले कम्युनिस्ट आन्दोलनकै एकताको झण्डा उठाउनुपर्छ – अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्ड २०७८ जेठ १२ गते बुधवार

हामीले कम्युनिस्ट आन्दोलनकै एकताको झण्डा उठाउनुपर्छ – अध्यक्ष प्रचण्ड

एमालेसँग पार्टी एकता गरियो, असल नियतका साथ । कम्युनिस्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुंग पार्ने काम गरे । माधवजी र हामी मिलेर लडिरहेका थियौँ । ओलीले प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरे । हामीले लड्यौँ । सर्वोच्चले पुर्नस्थापना...बाँकी

प्रतिनिधि सभा विघटन संघीय लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्ने ‘कू’ हो – क. ठाकुर विश्वकर्मा ‘किशोर’

लेफ्ट रिभ्यु संवाददाता २०७८ जेठ १० गते सोमवार

प्रतिनिधि सभा विघटन संघीय लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्ने ‘कू’ हो – क. ठाकुर विश्वकर्मा ‘किशोर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले प्रतिनिधि सभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, दुराशयपूर्ण र प्रतिगामी भएको भन्दै सो कदमको कडा शव्दमा विरोध तथा भर्त्सना गरेको छ । नेकपा (माओवादी केन्द्र) अर्घाखाँचीका संयोजक क. ठाकुरकुमार विश्वकर्मा 'किशोर'ले आज एक प्रेस वक्तव्य जारी गर्दै पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो...बाँकी

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख १८ गते शनिवार

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएकोले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुन नसक्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री क. प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...बाँकी

निष्ठुरी फैसला र एकताको आशा

क. छवि सुवेदी २०७७ फागुन २९ गते शनिवार

निष्ठुरी फैसला र एकताको आशा

हामी गाईबान्नाको ढिकमा उभिएका छौँ । गुराँस मन खोलेर फुलिरहेको छ । कुनै समयको गुल्जार गाईबान्नाको बजार आज खण्डहर बनेको छ । वि. सं. २०२९ सालमा चर्चित भुगोलविद्‌ डा. हर्क गुरुङ दैलेखबाट सुर्खेत जाने क्रममा बास बसेको घर आज यहाँ छैन । समयको कालखण्डमा उहाँजस्तै लाखौँ यात्रीहरुले रात...बाँकी

‘विप्लव’ नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस् – गोपाल किराती

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लव’ नेकपा विरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस् – गोपाल किराती

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी