काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै रवि लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा भएको जनाएको छ । अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्मा द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको आवरणभित्र गणतन्त्र विरोधी, परिवर्तन विरोधी, पुनर्उत्थानवादी तत्त्व...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद हितबहादुर तामाङ ले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेपछि त्यसको विरोधमा चितवनमा नाराबाजीसहितको विरोध भइरहेको छ...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा सचिवालय सदस्य क. माधव कुमार नेपालले पार्टीमा आफ्नो नोट अफ डिसेन्ट दर्ता गराउनु भएको छ । सचिवालय बैठकका पछिल्ला निर्णयप्रति असन्तुष्ट रहँदै वरिष्ठ नेता नेपालले सात बुँदे नोट अफ डिसेन्ट पार्टीमा दर्ता गराउनु भएको हो । यस्तो छ उहाँको सात...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलवार दिउँसो ३ बजेलाई बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टी एकता सम्बन्धी बाँकी कामहरू टुंगोमा पुर्याउन बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा सहभागी हुनका लागि नेताहरू प्रधानमन्त्रीको...बाँकी
जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव 'मास्टर साहेब'को २५औँ स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो । कुन संगठनमा को ? विवरण हेर्नुहोस्ः उपत्यका विशेष...बाँकी
हिजो शुक्रवार राति अबेरसम्म निद्रा लागेन, तत्कालीन नेकपा मार्क्सवादी र नेकपा माले एकता भै एमाले बनेपछि अहिलेसम्मको सबै कथा मानसपटलमा नाचिरह्यो । अन्तिममा पुस्तक छातिमा टाँसेर भएपनि निदाएको थिएँ । आज शनिबार बिहानका प्रमुख अखबारले नेकपामा ‘गाँठो फुक्यो’ भनेर प्रमुखताका साथ समाचार छापेका छन् । फेसबुक लगायत सामाजिक...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले क. वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ भने अन्य विभिन्न केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । बैठकले ३३ वटा केन्द्रीय विभागहरूको टुंगो लगाएको छ । विवादित स्कुल विभागमा क. ईश्वर पोखरेल र प्रचार विभागमा क. नारायणकाजी श्रेष्ठ...बाँकी
कामरेडहरु, समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौँ अहिले । तर, यसका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन, समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्नै स्थिति हो अहिले । क....बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्त महासंघ, नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन...बाँकी