चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु अस्वभाविक भएकाेले सम्बन्धित पक्षलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन अपिल गरेकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख दाहालले प्रहरीको अनुसन्धान प्रभावित नगर्न र घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व र भरतपुर महानगरपालिकाका मेयरमाथि लगाइएकाे...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै रवि लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा भएको जनाएको छ । अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्मा द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको आवरणभित्र गणतन्त्र विरोधी, परिवर्तन विरोधी, पुनर्उत्थानवादी तत्त्व...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद हितबहादुर तामाङ ले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेपछि त्यसको विरोधमा चितवनमा नाराबाजीसहितको विरोध भइरहेको छ...बाँकी
चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहित तीनै जनालाई चितवन जिल्ला अदालतले पुनः पाँच दिनको म्याद थप गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले म्याद थप गरेको हो । उनीहरुलाई जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको...बाँकी
काठमाडौं । शालिकराम पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा हिरासतमा परेका रवि लामिछाने रक्षार्थ गठन गरिएको 'रवि लामिछाने बचाऊ संघर्ष समिति' का अध्यक्षले राजीनामा दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा चितवनमा भइरहेको प्रदर्शन बढी नै उच्छृङ्खल भएको र त्यसले घटनाको छानबिनमा...बाँकी
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार श्रेष्ठले पत्रकार पुडासैनीले रेर्कड गरिएको भिडियो उनकै परिवारले आफ्नै कार्यालयमा आएर दिएको बताएका हुन् । सामाजिक सञ्जालमा भिडियो एडिट...बाँकी
चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनी को आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिवार बिहानै चितवनका युवाहरूले प्लेकार्ड सहित विशाल जुलुश निकालेका छन् । पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार...बाँकी
काठमाडौं । नेपाली नागरिकता परित्याग गरी लामो समय अमेरिका बसेर त्यहीँको नागरिकता लिएका र नेपाल फर्केर वर्कपर्मिट बिना गैरकानुनी रूपमा न्युज-२४ टेलिभिजनमा 'सिधा कुरा जनतासँग' नामक विवादास्पद कार्यक्रम सञ्चालन गरिरहेका रवि लामिछाने नामक व्यक्तिलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडेर प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले पत्रकार...बाँकी
म सेक्युरिटी अफिस चलाएर बसिराखेको बेलामाा केही वर्षअगाडि युवराज कँडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोशिस गर्यो । जान्न भने, केही भिडियोहरू मोबाइलमा खिचेको थिएँ । रवि दाइ, दिपक दाइले कर गरे । यत्रो विजिनेस छ, गर्दिन भनेँ । महिनाको १ डेढ लाख कमाएको...बाँकी