काठमाडौं । के कुनै अस्पतालले आफ्नो अस्पतालमा उपचाररत बिरामीलाई बचाउन असंभव छ भनेर पत्रकार सम्मेलन गर्न मिल्छ ? आज नेकपाका नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीलाई बचाउन सक्ने संभावना असाध्यै न्यून रहेको भनेर उहाँ उपचाररत ह्याम्स अस्पतालले बताएपछि यो प्रश्न चारैतिर उठेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै अधिकारीको...बाँकी
चितवन । भेनेजुएलाको राजनीतिक संकटबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिका विषयमा अहिले अनेक टिकाटिप्पणी चलिरहेको र सरकार तथा पार्टीमा मतभेद देखिएको बताइए पनि अध्यक्ष प्रचण्डले भने भेनेजुएलाको विषयमा जारी गरेको विज्ञप्तिबारे आफू अडिग रहेको कुरा एक पटक फेरि प्रष्ट पार्नुभएको छ। बिहिबार चितवनको भरतपर...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले भेनेजुएलाको राजनीतिक संकटबारे प्रचण्ड अडिग रहेको जनाएको छ । शुक्रबार विभिन्न सञ्चार माध्यमहरुले अध्यक्ष क. प्रचण्ड 'भेनेजुएलाबारे आफ्नो अडानबाट पछि हटेको' र 'आफूलाई फसाइएको भन्ने धारणा राखेको' जस्ता कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित र...बाँकी
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउबालाई धन्यवाद दिँदै संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माण गर्नका लागि सरकारबाट सहयोग हुने अपेक्षा राखेका छन् । चितवन क्षेत्र नं. ३ बाट संघीय प्रतिनिधि सभा सदस्य पदमा विजयी भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी
निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी