Tag: #अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

लेफ्ट रिभ्यु अनलाइन डेस्क २०७५ मंसिर ४ गते मंगलवार

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

(क) बाल्य कालः साकार दाहाल (क. प्रकाश दाहाल) को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु...बाँकी

यो सामान्य राजनीतिक परिवर्तन मात्रै होइन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक २८ गते बुधवार

यो सामान्य राजनीतिक परिवर्तन मात्रै होइन – अध्यक्ष प्रचण्ड

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान परिवर्तन सामान्य राजनीतिक परिवर्तन मात्रै नभएर बर्षौदेखिको राजनीतिक प्रणाली मै आएको परिवर्तन भएकाे बताउनुभएकाे छ । ‘‘अहिले कर्मचारी व्यवस्थापन नटुंगिएकाले केही जटिलता देखिएका छन, तर कुनै पनि हालतमा सिंहदरबारको अधिकार गाउँघरमै पुग्छ’’–अध्यक्ष प्रचण्डले भन्नुभयाे । मंगला गाउँपालिका–२ सिमलचौरकी...बाँकी

राष्ट्रिय एकताको आधारमा मात्र शान्ति, स्थिरता र विकास सम्भवः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १६ गते शुक्रवार

राष्ट्रिय एकताको आधारमा मात्र शान्ति, स्थिरता र विकास सम्भवः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताउनु भएको छ । नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “राष्ट्रिय एकता र...बाँकी

अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बारे जानकारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १२ गते सोमवार

अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बारे जानकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरुसँग...बाँकी

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक ११ गते आइतवार

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो, त्यही अनरुप काम गरिहेको बताउनु भयो । जनताले यो सरकारमाथि बढी अपेक्षा राखेकाले सोचे अनुसारको काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी...बाँकी

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १० गते शनिवार

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

नयाँदिल्ली । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताउनुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान...बाँकी

कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाईः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज २१ गते आइतवार

कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाईः अध्यक्ष प्रचण्ड

गोरखा, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता संसारभरिकै प्रतिक्रान्तिकारीको टाउको दुखाई बनेको बताउनु भएको छ । गोरखामा आयोजित जिल्ला पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “प्रतिक्रान्तिकारीहरु पहिलेको भन्दा अझ शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन् ।”...बाँकी

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ साउन २७ गते आइतवार

जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई...बाँकी

धनी र गरिब बिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

क. प्रचण्ड २०७५ साउन २५ गते शुक्रवार

धनी र गरिब बिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको...बाँकी

याे पार्टी एकताले विश्वभर एउटा सन्देश दिएकाे छ – क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ जेठ २० गते आइतवार

याे पार्टी एकताले विश्वभर एउटा सन्देश दिएकाे छ – क. प्रचण्ड

काठमाडाैँ । यही जेठ १९ गते आफ्नाे जन्मथलाे कास्कीकाे ढिकुरपाेखरीमा पुगेर एउटा कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले आफ्नाे मनकाे कुरा पाेख्दै पार्टी एकताले  याे पार्टी एकताले  विश्वभर सकरात्मक सन्देश दिएकाे बताउनु भएकाे छ । कार्यक्रममा बाेल्दै अध्यक्ष क. प्रचण्डले याे एकताले  विश्व...बाँकी