Tag: #केपी ओली

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

क. कालीबहादुर मल्ल २०७७ चैत १२ गते बिहीवार

मौका नपाएको मार्क्सवाद र मौका हुत्याएको व्यक्तिवाद

अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात्‌ राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्‍यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

क. शिव अधिकारी २०७७ फागुन २४ गते सोमवार

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

राजनीति सँधै आफ्नै पक्षमा व्यवस्थापन गरेर सबैलाई पन्छाउन सकिन्छ भन्ने सोचलाई षड्यन्त्रपूर्ण र विनासकारी नै मानिएको छ । विश्वका कुनै पनि तानाशाहले आफू सर्वेसर्वा हुन्छु भनेर गरेका अनेकौँ करामत जनताका लागि सास्ती त भएकै हो तर पनि अन्ततः तानाशाहीलाई नै समाप्त गर्ने ताकतका बनिरहेका छन्‌ । नेपालमै राणाको...बाँकी

ओलीको अवसान र देशले खोजेको प्रचण्डको नेतृत्व

क. शिव अधिकारी २०७७ फागुन १५ गते शनिवार

ओलीको अवसान र देशले खोजेको प्रचण्डको नेतृत्व

सत्तामा पुग्न पार्टी एकताको नाटक रचेर आफ्ना आसेपासेलाई मोजमस्ती गर्ने बाटो बनाउने उद्देश्य पूरा गर्न बाहेक ओलीले केही गरेको पाइएन । तर प्रचण्डका लागि भने पार्टी एकता देशको विकास र समृद्धिका साथै समाजवादी आन्दोलनलाई सफल बनाउने नै थियो भन्ने कुरा अहिले आएर पुष्टि हुँदै गएको छ । पार्टी...बाँकी

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

क. किशोर सुवेदी २०७७ माघ २३ गते शुक्रवार

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

देशभरि पुस व्याप्त भएको छ । पुस ५ गतेदेखि देश नयाँ मोडमा पुगेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली उर्फ केपी ओलीले २०७७ पौष ५ गते आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर आउन लागेको अविश्वासको प्रस्तावलाई सामना गर्न नसकी कायरतापूर्वक गणतन्त्रको जगमा बनेको संविधानमाथि खड्ग प्रहार...बाँकी

संसद विघटनको ज्ञानेन्द्रपथ र ओलीको पतनबारे

क. कार्लविक्रम थापा २०७७ पुस २७ गते सोमवार

संसद विघटनको ज्ञानेन्द्रपथ र ओलीको पतनबारे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो अब सामान्य किचलो रहेन । जसले समग्र देशलाई अग्रगामी दिशातर्फ लैजान्छु भन्ने सपथ खाएर संसदीय चुनाव जिते र सरकार बनाए, तिनैले जनघाती राष्ट्रघाती क्रियाकलाप गरे । संघीय संसदीय व्यवस्थामा सबैभन्दा सुन्दर र जनताका आवाजहरूको प्रतिनिधित्व गर्ने संस्था भनेको संघीय संसद नै हो...बाँकी

आमूल परिवर्तन र प्रधानमन्त्री ओलीको षडयन्त्रकारी भूमिकाः एक चर्चा

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७७ पुस २४ गते शुक्रवार

आमूल परिवर्तन र प्रधानमन्त्री ओलीको षडयन्त्रकारी भूमिकाः एक चर्चा

ऐतिहासिक राजनैतिक परिवर्तनपछि पनि देश फेरि पश्चगमनको शिकार भएको छ । नेपाली जनताको सुख समृद्धि एवं अग्रगमनमुखी राष्ट्रिय आवश्यकता र चाहना धुलिसात पार्ने घोर दक्षिणपन्थी दिशातिर धकेलिएको छ । विगतमा आफ्नो मनमर्जी तरिकाले राष्ट्रको अस्मिता नै खतरामा पार्नसक्ने हैसियत राख्ने सामन्तवादको नाइके राजासमेत हिचकिचाउने काम दुई बहादुर नेतृत्वको...बाँकी

सरकारका गतिविधि र राजतन्त्र फिर्ताको बहसबारे

क. शिव अधिकारी २०७७ मंसिर २७ गते शनिवार

सरकारका गतिविधि र राजतन्त्र फिर्ताको बहसबारे

अहिले जति दुधले धुन खोजे पनि प्रधानमन्त्री ओली सुकिलो हुने अवस्था देखिएन । यिनकै कारण देश भ्रष्टाचारको दलदलमा फस्दै गयो । सरकारी जमिन समेत व्यक्तिको हुँदै सकिने भयो । जुनसुकै सार्वजनिक खारिदमा अरबौँ भ्रष्टाचार हुने र जनताले तिरेको कर कुनै व्यक्तिको मोजमस्तीमा खर्च हुने क्रम तीव्र बनिरह्यो ।...बाँकी

पार्टी फुटाउने धम्की दिनेलाई भिड्न पूर्वमन्त्री यादवको चुनौती

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

पार्टी फुटाउने धम्की दिनेलाई भिड्न पूर्वमन्त्री यादवको चुनौती

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा पूर्व सिँचाइमन्त्री क. उमेशकुमार यादवले अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नलिए पार्टी फुटाउने भनेर धम्की दिनेहरूलाई चुनौती दिँदै या त नयाँ राजाको शैली त्याग्न या भिड्न चुनौती दिनुभएको छ । हिजो सामाजिक सञ्जान फेसबुक मार्फत चुनौती दिँदै क. शंकर पोखरेल, क....बाँकी

महाकाली सन्धिको आम्दानी र एमसीसी

क. लेखनाथ न्यौपाने २०७७ असार ११ गते बिहीवार

महाकाली सन्धिको आम्दानी र एमसीसी

'गण्डक सम्झौता हुने छ तर कुन किसिम र आधारमा भन्ने विषयको सम्पूर्ण जानकारी सदन समुन्ने आउने छ । कुनै कुरा लुकाइने छैन' भन्ने पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, जसले सदनलाई छलेर, नदीको माथिल्लो तटीय अधिकारबाट समेत नेपाललाई वञ्चित गराई, १५ मेघावाट बिजुली र १ लाख बिघा जमिनलाई पानी...बाँकी

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १४ गते बुधवार

कोरोना विरुद्धको लडाइँ चुनौतीपूर्ण र लामो छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन...बाँकी