काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले देशभर लागु गरेको लकडाउनका कारण किसानहरूको उत्पादन निर्वाध रूपमा उपभोक्ताहरूको बिचमा पुर्याउन समस्या भएको भन्दै तत्काल आवश्यक पहल गर्न सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिका सदस्य सांसदहरूसँगको परामर्शपश्चात समितिका सभापति पूर्णकुमारी सुवेदी 'शीला'द्वारा कृषि...बाँकी
काठमाडौँ । प्रदेश नं. २ का प्रदेश सभा सदस्य तथा नेकपाका नेता क. दिलिपकुमार साहले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी सुझावहरू पेश गर्दै प्रदेशस्तरमा एक उच्चस्तरीय संयन्त्र गठन गर्न माग गर्नुभएको छ । आज इमेलमार्फत बुझाइएको सुझावसहितको पत्रमा उहाँले प्रदेश नं. २ को...बाँकी
मानिसको जीवन संघर्षै संघर्षको जीवन हो । मानिस कहिले प्राकृतिक प्रकोप र महामारी रोगका विरुद्ध संघर्ष गरिरहेको हुन्छ भने कहिले राष्ट्रियता र राजनैतिक अधिकारको निम्ति संघर्ष गरिरहेको हुन्छ । यतिबेला विश्व मानव समुदाय कोरोना भाइरस विरुद्ध जीवन-मरणको संघर्षमा छ । विश्वभरका सबै देशका सरकारहरू आफ्ना जनतालाई बचाउन सबै...बाँकी
मानवजातिकै एउटा शत्रुको रुपमा खडा भएको कोरोना भाइरससँग सारा विश्व नै एकजुट भएर लडिरहेको छ । यतिबेला नेपालमा संघीयताको उत्तम परिचय दिने एउटा अवसर हाम्रो सामु छ । यस महाविपद्को घडीमा जनताको स्वास्थ्य रक्षा गर्न कसरी तीन तहको सरकारले प्रभावकारी भूमिका खेल्नसक्छ ? त्यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो...बाँकी
विद्वानहरु भन्छन् - आफ्ना कमजोरी र गल्ति लुकाउन मान्छेले अरुलाई आरोप लगाउँछन् । कोरोना भाइरसले कराप्दै गर्दा मित्रराष्ट्र चीन र त्यहाँको सरकारलाई लकडाउन गर्यो भनेर खिल्ली उडाउँदै गरेका युरोपेलीहरुले अहिले आफ्नो गल्ति र कमजोरी स्वीकार्दै छन् । आफ्नै नेटो (उत्तर अमेरिकी सन्धि संगठन) गुटमा समेत एक्लो परेका संयुक्त...बाँकी
कोरोना प्रभाव र चरित्रः संसारमा हरेक कालखण्डमा दशकौँमा विभिन्न माहामारी देखापर्ने गरेका छन् । हामी बाँचेको कालखण्डमा धर्तीको जुन भूगोलमा आवागमन सहज भएकोले पनि रोग महामारी प्रवाह सहज हुने गर्दछ । मानवजातिलाई आतंकित तुल्याउने गरी चीनको उहानबाट कोरना सुरु भएर २०० देशमा महामारी फैलिएको छ । दोश्रो विश्वयुद्धपछि...बाँकी
कोरोना भाइरसले विश्वमै उधुम मच्चाइरेको छ । यसको गम्भीर असर नेपालमा पनि परिरहेकोबेला नेपाल सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउनको समय थपेको छ । उक्त निर्णय नेपाल र नेपालीको हितमा छ, र स्वागतयोग्य छ । लकडाउन थपिरहँदा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा विगतका प्रगति र अबका संभावना र...बाँकी
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो चित्रमा एकजना इटालियन महिला रुँदै मानव समुदायलाई अपिल गरिरहेकी छिन्, "Stay Home, Stay Home, Please Stay Home" । एकदिनमा आठ-आठ सय इटालियन नागरिकहरूको मृत्यु देखेकी ती महिला भन्छिन्, "महामारीले राष्ट्रियता, जाति, रंग, भाषा.... केही देख्दैन ।" बडो हृदयविदारक छ भिडियोको दृश्य ।...बाँकी
काठमाडौँ । अपाङ्गता भएका नागरिकहरूको साझा छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले कोभिड-१९को सन्दर्भमा स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्ट आवश्यकतामा ध्यान पुर्याउन तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्य गरेको हो । महासंघका महासचिवद्वारा हस्ताक्षरित कोरोना भाइरस सन्दर्भमा जारी...बाँकी
तत्कालीन परिस्थितिअनुसार सबैको भलाइका लागि चुनौती लिनसक्ने व्यक्तिलाई नेता भनिन्छ । कुखुराको पोथीको नेतृत्व शैली मनन गरी हेरौँ त । आफ्ना चल्ला चराउन लैजाँदा जमिनमुनि भएको खानेकुरा खोस्रेर चल्लाहरुलाई खान दिन्छ । आफू टाढा बसेर हेर्छ, सबैले खान सके कि सकेनन् भनेर । बाहिरी दुश्मन चील, बाज, स्याल,...बाँकी