Tag: #नेकपा

कसैकाे हत्या गर्ने योजना थिएन – ‘विप्लव’ नेकपा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

कसैकाे हत्या गर्ने योजना थिएन – ‘विप्लव’ नेकपा

काठमाडौँ,  'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रचण्डले आफ्नो हत्या गर्न खोजेको भनी सफेद झूट बोलेको बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपाले पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको प्रष्ट पारेको छ । आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको, एक कार्यक्रममा नेकपा अध्यक्ष  प्रचण्डले आफूलाई...बाँकी

ताप्लेजुङमा लाग्यो नेकपाको टुंगो, सबै स्थानीय तहमा नेतृत्वकाे छिनाेफानाे

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

ताप्लेजुङमा लाग्यो नेकपाको टुंगो, सबै स्थानीय तहमा नेतृत्वकाे छिनाेफानाे

ताप्लेजुङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका सबै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको छ। सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले जिल्लाका ९ स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो । पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र...बाँकी

पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३ गते आइतवार

पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको उपचारका लागि आइतबार बेलुकि अमेरिका प्रस्थान गर्नुभएको छ। सीता दाहाल पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहुन्छ । अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि...बाँकी

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लव’ वार्तामा आए सरकार राताे कार्पेट बिछ्याउन तयार छ – मन्त्री बाँस्कोटा

काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ । फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी

सहिद र बेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

सहिद र बेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको हो – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताउनुुभएको छ। योंग कम्युनिष्ट लिग नेपालले पेरिसडाँडा स्थित कार्यालयमा बिहिवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले देशमा...बाँकी

‘विप्लवलाई प्रतिबन्धदेखि राजदुतलाई मन्त्रीको सुविधासम्म’ : यस्ता छन् विहिवारकाे मन्त्री परिषद्का निर्णयहरु

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

‘विप्लवलाई प्रतिबन्धदेखि राजदुतलाई मन्त्रीको सुविधासम्म’ : यस्ता छन् विहिवारकाे मन्त्री परिषद्का निर्णयहरु

काठमाडौं, मन्त्री परिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई संगठित अपराध ऐनअनुसार प्रतिबन्ध लगाएको छ ।  बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रचलित संगठित अपराध ऐन २०७० अनुसार प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । यस्ता छन् आजको क्याविनेटका निर्णयहरु : १.विप्लव समूहभनेर चिनिने नेपाल कम्युनिष्ट...बाँकी

विप्लवमाथिको प्रतिवन्ध अपरिपक्व कदम भन्दै नेता माधब नेपालले जनाए आपत्ति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३० गते बिहीवार

विप्लवमाथिको प्रतिवन्ध अपरिपक्व कदम भन्दै नेता माधब नेपालले जनाए आपत्ति

काठमाडौ‌ं, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै पनि छलफल नभएकोे बताउनुभएको छ ।सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकोबारे फरक–फरक प्रतिक्रिया आइरहँदाल नेता नेपालले छलफल बिना गरिएका निर्णय ठीक नहुने बताउनुभएको हो । पार्टीभित्र बिना छलफल निर्णय...बाँकी

‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार – नेता देवेन्द्र पौडेल

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन ३० गते बिहीवार

‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार – नेता देवेन्द्र पौडेल

काठमाडौं, नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार भएको बताउनुभएको छ । बुधबार रिपोर्टर्स् क्लवमा बोल्दै उहाँले भन्नुभयो - ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म...बाँकी

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

विराटनगर, नेकपा अध्यक्ष प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा सीके राउतसँग ११ बुँदे सहमति गरिएको बताउनुभएको छ। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टीको ध्यान पृथकतावादी आन्दोलनमा लागेकाहरुलाई मुलधारको राजनीति एवं संविधानको मातहतमा ल्याउने तर्फ केन्द्रित भएको र त्यही प्रक्रिया अन्तर्गत रहेर स्वतन्त्र मधेस...बाँकी

शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिन्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं . नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिने बताउनुभएको छ । आइतबारबाट शुरु भएको खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अवकाे शिक्षा कृषिलाई सम्मान गर्नुका साथै व्यावहारिक र समसामयिक ज्ञान दिने खालको...बाँकी