Tag: नेपाल

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ३० गते सोमवार

सभामुख महरासँग नवनियुक्त चिनियाँ राजदूतको भेट

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा चिनियाँ जनकाँग्रेसका अध्यक्षले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी

के नेपालले नोवेल पुरस्कार पाउनु हुन्न ?

क. शिव अधिकारी २०७५ पुस २६ गते बिहीवार

के नेपालले नोवेल पुरस्कार पाउनु हुन्न ?

१. नोवेल पुरस्कार - पृष्ठभूमिः नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

क. शेषमणि आचार्य २०७५ मंसिर १ गते शनिवार

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी

बुझ्न नसकेको देश

क. माधव ढुङ्गेल २०७५ कात्तिक ५ गते सोमवार

बुझ्न नसकेको देश

मभित्र एउटा डर छ । नेपाली नागरिक भएको हैसियतले मैले न्याय पाउँछु नै भन्ने विश्वास छैन । मेरो घर अर्काले डोजर लाएर लडाइदियो भने पनि म गर्न के सक्छु होला र ? मेरा बच्चालाई चोरेर मृगौला बेचिदियो भने पनि गर्न के सक्छु होला ? वा मेरो मिल्दो अनुहारलाई...बाँकी