Tag: नेपाल

भारतको सैन्य अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र चुनौती

श्री पुष्करकुमार अधिकारी २०७८ फागुन २९ गते आइतवार

भारतको सैन्य अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र चुनौती

लामो समयदेखि चीन र भारत बिचका सेवाहरूबिच चलिरहेको स्ट्याण्ड अपले जब जुन १३ मा जब हिंस्रक रूप लिन पुग्यो र भारतीय सेनाको लेफ्टिनेण्ट कर्णेल स्तरका सैनिक अधिकारीसहित २० भन्दा बढी भारतीय सैनिकहरूको मृत्यू भयो । तर भारतीय सञ्चार माध्यमहरूले लज्जाजनक रूपमा ४३ जना चिनियाँ सैनिकहरूको मृत्यू भएको कपोलकल्पित...बाँकी

नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशा : एक छलफल

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ मंसिर २६ गते आइतवार

नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशा : एक छलफल

अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरिब तथा पिछडिएका राष्ट्रहरू बिचको अन्तर्विरोध भएको मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूले राष्ट्रिय अन्तर्विरोध कुन-कुन शक्तिका बिच छ भन्नु ठिक होला ? अथवा यसो भनौँः अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यतः अमेरिकी...बाँकी

नेपालको चीन-भारत सम्बन्ध र परस्पर उच्चस्तरीय आदान–प्रदान

क. लोकनारायण सुबेदी २०७८ मंसिर १६ गते बिहीवार

नेपालको चीन-भारत सम्बन्ध र परस्पर उच्चस्तरीय आदान–प्रदान

गत वर्षको मंसिर महिनाको दोस्रो साता नेपालको छिमेकीसँगको सम्बन्धमा निकै महत्त्वपूर्ण साताको रूपमा रहन पुगेको संयोग देखियो । त्यो साता भारतका विदेश सचिव हर्षबर्धन श्रृंगाला नेपालको दुई दिने भ्रमणमा मंसिर ११ गते आए र १२ गते फर्किएका थिए । त्यसको लगत्तै मंसिर १४ गते चीनका शक्तिशाली राष्ट्रपति सी...बाँकी

के नेपाल ऋणको पासो (डेब्ट ट्य्राप) मा पर्न आँटेको हो?

डा. गोकर्ण ज्ञवाली २०७८ भदौ १ गते मंगलवार

के नेपाल ऋणको पासो (डेब्ट ट्य्राप) मा पर्न आँटेको हो?

कुनै व्यक्ति, संस्था वा देशले आफ्नो क्षमताभन्दा धेरै ऋण लिने र उक्त ऋण तिर्न नसक्ने अवस्था नै 'ऋणको पासो' हो, जसमा फसेपछि यसबाट उम्किन राष्ट्रहरूलाई निकै मुस्किल पर्दछ l राज्यले लिएको ऋणलाई विकास वा आर्थिक वृद्धिका लागि खर्च गरेमा यसले फाइदा दिने र ऋणको दुरुपयोग गरेमा वा विकास-निर्माणमा...बाँकी

नेपालको विद्यमान भूस्वामित्व : एक संक्षिप्त चर्चा

क. ज्योतिलाल वन २०७८ जेठ ३ गते सोमवार

नेपालको विद्यमान भूस्वामित्व : एक संक्षिप्त चर्चा

म एक सानो ग्रामीण अध्येता । मैले गत ५ वर्ष पहिलेदेखि आजभन्दा १ महिना पहिलेसम्म गर्दै आएको नमूना अध्ययनअनुसार अहिले पनि नेपालमा लगभग ७०% जनसंख्याको जिविकाको आधार खेती अर्थात भूमि नै रहेको पाएको छु । कृषि आधारित जनसंख्यामध्ये आफ्नो स्वामित्ववाला भूमिको उत्पादनबाट ३ महिनाभन्दा बढी खान नपुग्नेहरू ३५%...बाँकी

नेपालको सन्दर्भमा कोरोना नियन्त्रण एक चर्चा

क. छवि सुवेदी २०७८ वैशाख २८ गते मंगलवार

नेपालको सन्दर्भमा कोरोना नियन्त्रण एक चर्चा

कोरोना भाइरसको दोस्रो लहर आइपुगेको छ । मानिसहरूमा रुघाखोकी र ज्वरो देखिएको छ । बितेका केही दिनदेखि औषधिका दोकानहरूबाट सिटामोल, कफ सिरप, एजिथ्रोमाइसिन आदि औषधिहरू ठुलो मात्रामा बिक्री भएका छन् । यी औषधिहरू डाक्टरको सिफारिसमा किनिएका होइनन्, सामाजिक सञ्जालमा गरिएको प्रचारका आधारमा नयाँ स्वरूपमा देखा परेको कोभिडबाट बच्नका...बाँकी

नेपालको सन्दर्भमा सरकार, समृद्धि र समाजवाद

क. परशुराम तामाङ २०७७ असोज २४ गते शनिवार

नेपालको सन्दर्भमा सरकार, समृद्धि र समाजवाद

१. गन्तव्य–समाजवाद/साम्यवादः विश्व कम्युनिस्ट आन्दोलनको गन्तव्य स्पष्ट छ – वर्गविहीन, राज्यविहीन, स्वतन्त्र मानव समाजको स्थापना । सबैभन्दा उच्च स्तरको बन्धनमुक्त मानव समाज, समाजवाद-साम्यवादको निर्माण । आवश्यकताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँ बसाउनेतर्फ । नेपाली कम्युनिस्ट आन्दोलन (नेकआ) पनि विश्व कम्युनिस्ट आन्दोलन (विकआ) कै अङ्ग भएकाले गन्तव्यमा कुनै द्विविधा छैन ।...बाँकी

मेरो प्यारो देश

क. रमेश मल्ल २०७७ असार ६ गते शनिवार

मेरो प्यारो देश

आकाश धर्ती जहाँ सुकै खोज मेरो सगरमाथाको शिरमाथि खोज जहाँ अजर, अटल स्वदेश भेटिनेछ त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ । वीर नेपालीका सन्ततिहरु आफ्नै स्पन्दन छामेर हेर इतिहासका पत्र पत्रमा रगतको गन्ध सुँघेर हेर जहाँ विरताको कथा भेटिनेछ त्यहाँ बलिदानको गाथा भेटिनेछ । हिमाल, पहाड, तराई, मधेस...बाँकी

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

क. छवि सुवेदी २०७७ जेठ ११ गते आइतवार

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

अङ्ग्रेज आफ्नो उपनिवेश विस्तार गर्ने क्रममा भारत पसेको थियो । समुद्रको किनार हुँदै पहाडी शृङ्खलासम्म पुग्न उसलाई झन्डै दुई सय वर्ष लाग्यो । नेपाल एकीकरणको अभियानलाई व्यापारीको रुपमा भारत छिरेको अङ्ग्रेजले नजिकबाट नियालिरहेको थियो । नेपालको एकीकरण उत्तर-दक्षिणभन्दा पूर्व-पश्चिम फैलिएको थियो । यसो हुनुमा उत्तरको तिब्बत तथा चीन...बाँकी

उत्पीडित र उत्पीडक बिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ वैशाख २९ गते सोमवार

उत्पीडित र उत्पीडक बिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध

कुनै व्यक्ति वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोच, संस्कार, संस्कृति, साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि, व्यवस्था र विज्ञान लगायतका आन्तरिक गुणहरुको निर्णायक भूमिका रहेको हुन्छ । आज भारतले नेपालको पश्चिमोत्तर सीमा क्षेत्रको नेपाली भूभाग कब्जा...बाँकी