काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रदेश नं. २ का प्रदेश सभा सदस्य क. दिलिपकुमार साह ले कमला नदीको किनार सहित तराईका विभिन्न स्थानमा विभिन्न तरकारी खेती गरेका किसानहरूको हजारौँ विघाको तरकारी विक्रि सम्भव नभएकोले ती किसानहरूलाई क्षतिअनुसारको राहत उपलब्ध गराउन माग गर्नु भएको...बाँकी
काठमाडौँ । अपाङ्गता भएका नागरिकहरूको साझा छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले कोभिड-१९को सन्दर्भमा स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको विशिष्ट आवश्यकतामा ध्यान पुर्याउन तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कार्य गरेको हो । महासंघका महासचिवद्वारा हस्ताक्षरित कोरोना भाइरस सन्दर्भमा जारी...बाँकी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विश्वभर रहेका नेपाली नागरिकको समस्यामा ध्यान दिन सरकारसँग माग गरेको छ । आज मोर्चाको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सीमामा फसेका नेपालीहरुलाई तत्काल ल्याएर क्वारेन्टाइनमा राख्न समेत माग गरिएको छ...बाँकी
काठमाडौँ । राष्ट्रिय किसान सञ्जाल, नेपालले लकडाउनका कारण प्रभावित किसानहरूलाई राहत दिन नेपाल सरकारसँग माग गरेको छ । सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । राष्ट्रिय किसान सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको 'लक डाउन' सबैको स्वास्थ्यका लागि भएकोले त्यसलाई पालना गर्न र यसको दुरूपयोग गरी हुनसक्ने गलत कार्यहरूबारे सजग रहन सबैलाई अपील गरेको छ । हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले सो...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमहरूको पुनः समर्थन गर्दै किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज महासंघको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । अखिल नेपाल किसान...बाँकी
चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु अस्वभाविक भएकाेले सम्बन्धित पक्षलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन अपिल गरेकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख दाहालले प्रहरीको अनुसन्धान प्रभावित नगर्न र घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व र भरतपुर महानगरपालिकाका मेयरमाथि लगाइएकाे...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै रवि लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा भएको जनाएको छ । अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्मा द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको आवरणभित्र गणतन्त्र विरोधी, परिवर्तन विरोधी, पुनर्उत्थानवादी तत्त्व...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारी जग्गा हडप्ने आफ्नो कुनै मनसाय नभएको बताउनु भएको छ। आज एक प्रेस विज्ञप्ती जारी गर्दै उहाँले, "सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा...बाँकी
काठमाडाैं, प्रगतिशील लेखक संघ (प्रलेस)मा पछिल्लो समय चर्किएको विवादवारे संस्थापन पक्षले मुख खोलेको छ । अध्यक्ष मातृका पोखरेल र महासचिब आर एम डंगोलले आइतवार एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । बिज्ञप्तिमा दशौँ राष्ट्रिय सम्मेलन सम्पन्न हुँदै गर्दा प्रलेसमा आबद्ध घटकीय सङ्गठनहरूले जसरी अपनत्वका साथ...बाँकी