काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पश्चात सचिवालय सदस्य वामदेव गौतमाबाट फरक मतसहितको प्रतिवेदन पेश भएको छ । प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् (१) दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिस्ट आन्दोलन मुलतः एकीकृत भएको...बाँकी
गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको...बाँकी
काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बर्दिया क्षेत्र नं. १ का मतदाता एवम् सम्पूर्ण जिल्लावासी जनताप्रति आभार व्यक्त गर्दै सदैव उनीहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहने विश्वास दिलाएका छन् । एमालेभित्र एउटा जुझारु र देशभक्त नेताको रुपमा चिनिने गौतमले बर्दिया जिल्लाको संघीय प्रतिनिधि सभाको...बाँकी