Tag: #नेकपा

अध्यक्ष प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखहरुको भेट

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत २ गते आइतवार

अध्यक्ष प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखहरुको भेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेश का प्रदेश प्रमुखहरुले भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा प्रदेश प्रमुखहरूले प्रदेश कार्यालयमा भएका समस्याहरू लगायतका विविध विषयहरुमा कुराकानी भएको थियो भने संघीयताको कार्यान्वयनका सम्बन्धमा आफ्नो अनुभव सुनाउनुभएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश...बाँकी

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १८ गते आइतवार

पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो – अध्यक्ष क. प्रचण्ड

हामीले पार्टी एकताको संकल्प गर्दै गर्दौ, हामीले निर्वाचनपछि पार्टीलाई एकताबद्ध गर्ने संकेत गर्दै गर्दा, जुन उत्साह, उमंग र विश्वास आम कार्यकर्ता र जनतामा थियो । हामीले त्यही जनताको विश्वास र हामीले जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टी एकता पूरा गरेका छौँ । हामीले ऐतिहासिक दिन पारेर कमरेड मदन भण्डारी...बाँकी

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ – अध्यक्ष प्रचण्ड (भिडियो)

पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ - अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले २०७६ फागुन १५ गते बिहिवारदेखि काठमाडौँको यलम्बर पार्टी प्यालेसमा सुरु भएको नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा...बाँकी

राष्ट्रिय सभामा क. वामदेव गौतम नै जानुहुन्छ : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन १६ गते शुक्रवार

राष्ट्रिय सभामा क. वामदेव गौतम नै जानुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडाै‌ँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र...बाँकी

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

अध्यक्ष प्रचण्ड २०७६ फागुन १ गते बिहीवार

महान्‌ जनयुद्ध, जनवादी क्रान्ति र पार्टी एकता

सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १९ गते आइतवार

नेकपा केन्द्रीय समितिको दोस्रो बैठक ऐतिहासिक निर्णयहरू गर्दै सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ऐतिहासिक निर्णयहरू गर्दै आइतबार समापन भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बिचमा भएको ऐतिहासिक पार्टी एकतापश्चात केन्द्रीय समितिको पहिलो बैठक बसेर सपथ ग्रहण गराएको एक्काइस महिनापछि बसेको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकले अध्यक्षद्वयको तर्फबाट...बाँकी

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ७ गते शनिवार

भारतले प्रकाशित गरेको नक्शा मान्य छैन : अध्यक्ष प्रचण्ड

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैमा भारतले प्रकाशित गरेको नक्शा आफूहरूलाई मान्य नभएको बताउनु भएको छ । बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘भारतले प्रकाशित गरेको नक्शामा...बाँकी

नेकपाका अध्यक्षद्वयलाई खुला पत्र

क. कृष्ण केसी २०७६ भदौ २७ गते शुक्रवार

नेकपाका अध्यक्षद्वयलाई खुला पत्र

यतिबेला नेकपाका अध्यक्षद्वय क. केपी ओली र क. प्रचण्डको मुख्य जिम्मेवारी के हो ? पहिलो, विश्व इतिहासको सिंहावलोकन गरेर, दुरगामी सोचका साथ युगका चुनौती र सम्भावनाहरू पहिल्याएर कम्युनिस्ट एकता सुदृढ गर्दै समाजवादी क्रान्तिको खोजी गर्न, मार्क्सवादी दर्शन र वैज्ञानिक समाजवाद विकास गर्न विशेष योगदान गर्ने । दोश्रो, नेपालको...बाँकी

दक्षिण एसियाको राजनीतिका मियो नेता क. प्रचण्ड

क. शैलेन्द्र घिमिरे २०७६ भदौ २५ गते बुधवार

दक्षिण एसियाको राजनीतिका मियो नेता क. प्रचण्ड

पछिल्लो दुई दशक नेपाली राजनीतिमा प्रचण्ड एकछत्र छन् । शहरका भुँई नटेक्नेदेखि गाउँका चप्पल नदेख्नेसम्म । कतै आशा र कतै निराशा, तिनमा पनि प्रचण्ड उसरी नै छन् । जो बजारमा डलरको सपना देख्छन् र गाँउमा बाँच्न नसकेको यथार्थता पोख्छन् । केही सपनाहरु, शहीदका आफन्तजन एवम् परिवारको । नमरेर...बाँकी

नेकपाका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेर एकता प्रक्रियालाई नयाँ गति

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ५ गते आइतवार

नेकपाका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेर एकता प्रक्रियालाई नयाँ गति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोक्दै पार्टी एकता प्रक्रियालाई नयाँ गति दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइञ्चार्जहरु तोकेको हो । तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादीको भागमा ३८ इञ्चार्ज...बाँकी