काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले नेकपाका नेताहहरूमा पुँजीवादी नैतिकता पनि ह्रास हुँदै गएकाे बताउनु भएको छ । नेकपाकाे स्थायी समिति बैठकमा आफ्नाे धारणा राख्दै उहाँले आलाेचना सुन्न नसक्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति हुन नसक्ने बताउनु भयो । नाम नलिईकन तर स्थायी समितिका अर्का सदस्य क....बाँकी
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक चलिरहेको सुनिएको छ । समामाजिक सञ्जालमा विविध विषयमा छलफल भैरहेको भन्ने समाचारहरु पनि आइरहेकै छन् । समाचार विश्लेषण अनुसार समर्थन र बिरोधमा प्रतिक्रयाको पनि कमी छैन । आठ-आठ महिनासम्म पनि समग्र पार्टी एकता टुङ्ग्याउन ढिलाई भैरहेको स्थितिमा पार्टी तथा...बाँकी
विश्व सर्वहारावर्गका महान् नेता क. लेनिन (भिआई लेनिन) बाट हामीले के सिक्ने ? क. लेनिनको गीत त हामीले खुबै गाउँछौँ । तर उहाँबाट केही सिक्छौँ कि सिक्दैनौँ ? पार्टीभित्र लेनिनको हतियार प्रयोग गरेर आफ्नो मत नमिल्नेलाई गजबसँग प्रहार पनि गर्दछौँ । यस्तो लाग्दछ कि लेनिन तेर्स्याइदिए सब काण्ड...बाँकी
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको बताउनुभएको छ । “देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका...बाँकी
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सुधार तथा खुलापनको चालीस वर्षको सफल अभ्यासबाट चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्त्वमा चिनियाँ विशेषतायुक्त समाजवादको सबैभन्दा महत्वपूर्ण विशेषता रहेको र चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको सबैभन्दा ठूलो श्रेष्ठता रहेको स्पष्ट रूपमा देखिएको बिचार व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा अडिग...बाँकी
काठमाडौं । मालपोत र नापी कार्यालयहरुमा सरलीकृत फारम लागू गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयनमा आउने भएको छ । गत महिना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मालपोत र नापी कार्यालयहरुमा अहिले प्रयोगमा आइरहेका फारमहरु झन्झटिला भएका र त्यसबाट बिचौलियाले फाइदा...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार...बाँकी
गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनीतिकाे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता, अन्याैलता, अकर्मण्यता र गतिहीनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्गचित्रसहित अगाडि बढ्दै गरेकाे विषय स्पष्ट छ । विगतमा झेल्नुपरेकाे अर्धबार्षिक सरकार र बेथितिकाे अन्त्य गरी नीति, विधि र पद्धतिमा देशलाई हिडाउँनुकासाथै सबै दृष्टिकोणले असन्तुलित समाजमा सन्तुलन कायम...बाँकी
प्रिय सुप्रिमो, किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाईका हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले...बाँकी
प्याट्रिस हेमरी लुमुम्बा सन् १९२५ को जुलाई २ मा बेल्जियन कङ्गोमा जन्मिएका साम्राज्यवाद र औपनिवेशीकरणको विरुद्धको अभियानका प्रगतिशील आदिवासी जननेता हुन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको प्रथम प्रधानमन्त्री लुमुम्बा घानाका समकक्षी क्वामे एनक्रुमा जस्तै राष्ट्रियता तथा स्वतन्त्र अफ्रिका (पानअफ्रिका) आन्दोलनका समेत नेतृत्वकर्ता हुन् । एक सय वर्षअघि कङ्गो बेल्जियमको...बाँकी