Author: Left Review Online

कर्मचारी कार्यक्षेत्रमा जान नमाने विदा दिएर नयाँ भर्ती गर्नुपर्ने: प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १४ गते शनिवार

कर्मचारी कार्यक्षेत्रमा जान नमाने विदा दिएर नयाँ भर्ती गर्नुपर्ने: प्रचण्ड

काभ्रे । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधान र कानूनको मर्म अनुसार समायोजन गर्दा कर्मचारी कार्यक्षेत्रमा जान नमाने उनीहरुलाई विदा दिएर नयाँ भर्ती गर्नुपर्ने बताएका छन् । शुक्रबार काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं. २ मा रहेको श्री खाँडादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन...बाँकी

कम्युनिष्ट पार्टी स्कुलद्वारा पुस्तक क्लब सत्रहरु पुनर्जीवित

ग्लोबल टाइम्सका लागि देङ सिआओसी २०७५ पुस १३ गते शुक्रवार

कम्युनिष्ट पार्टी स्कुलद्वारा पुस्तक क्लब सत्रहरु पुनर्जीवित

चिनियाँ कम्युनिष्ट पार्टीले चार वर्षसम्म अवरुद्ध रहेको पुस्तक क्लब सत्रहरु पुनर्जीवित गरेको छ । पहिलो सत्रमा विभिन्न कम्पनीका प्रतिष्ठित मुख्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । टेन्सेन्टका पोनी मा हुआतङ एक प्रमुख वक्ता रहेका थिए । नीजि कम्पनीका उद्यमीहरुलाई पार्टी स्कुल अर्थात चिनियाँ शासन प्रतिष्ठानमा प्रवचन दिनका लागि...बाँकी

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १२ गते बिहीवार

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा

काठमाडौं, १२ पुस । पर्दा पछाडि बसेर चलचित्र निर्माण र त्यसको सफलताको सम्पूर्ण आधार तयार गर्ने प्राविधिकहरुको छाता संगठन ‘नेपाल चलचित्र प्राविधिक संघ’ (नेफ्टा)ले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । बुधबार राति भएको निर्वाचनबाट अध्यक्ष पदमा पुष्कर लामा निर्विरोध निर्वाचित भएका छन् । प्राविधिक...बाँकी

माओका विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीयः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ११ गते बुधवार

माओका विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीयः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनु भएको छ । आज  १२५औँ माओ जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘माओले विकास...बाँकी

माओत्सेतुङको पहिलो प्रेम

क. हंसराज रहबर २०७५ पुस १० गते मंगलवार

माओत्सेतुङको पहिलो प्रेम

(चिनियाँ क्रान्तिका महानायक क. माओत्सेतुङको पहिलो प्रेमबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले चर्चित भारतीय लेखक हंसराज रहबरद्वारा हिन्दी भाषामा लिखित माओ त्से तुंगः एक जीवनी नामक पुस्तकबाट अनुवाद गरी प्रस्तुत गरिएको छ । प्रस्तुत आलेख प्रयुक्तमा तृतीय वचन अनादरार्थी वाक्यहरुलाई आदरार्थी हुने गरी प्रस्तुत गरिएको छ भने लेखकले प्रयोग...बाँकी

माओत्सेतुङकाे संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ पुस १० गते मंगलवार

माओत्सेतुङकाे संक्षिप्त जीवनी

माओत्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता हुनुहुन्छ । उहाँको नेतृत्त्वमा नै चीनमा नयाँ जनवादको स्थापना भएको थियो । माओत्सेतुङबिना विश्व कम्युनिष्ट आन्दोलन नै अपुरो हुन्छ । उनै माओत्सेतुङको जीवनबारे यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । माओत्सेतुङको जन्म सन् १८९३ मा चिनियाँ बर्षको एघारौँ महिनाको १९ सौँ दिनमा...बाँकी

उनी अर्थात प्रचण्ड

क. शैलेन्द्र घिमिरे २०७५ पुस ७ गते शनिवार

उनी अर्थात प्रचण्ड

उनी उदण्ड परीक्षण गर्न सक्छन् । अरुको कल्पभन्दा अगाडि बढ्छन् र एक जिउँदोजाग्दो बिम्ब बनाउँछन् । त्यसैलाई पाउने पागलपूर्ण प्रयत्न गर्छन् । असाध्यै मिलाइएका समीकरणहरुले जवाफ उनले चाहेको जस्तै उत्पादन गर्छन् । यस्तोमा फेल हुनु सामान्य हो, उनी जहाज पल्टाउँछन् र फेरि डुङ्गा चढेरै भए पनि यात्रा जारी...बाँकी

सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्छन् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्छन् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । किराँत समुदायकाे प्रमुख पर्व उधाैली र ज्यापू समुदायकाे पर्व याेमरी पुन्हिको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुबै पर्वकाे अवसरमा शुभकामना वक्तव्य जारी गर्दै साँस्कृतिक पर्वहरूले मुलुककाे समृद्धिमा भुमिका खेल्ने बताउनु भएको छ । शुभकामना सन्देशः किराँत समुदायको पर्व उधौली तथा...बाँकी

नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने – प्रम ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने – प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नु पर्ने बताउनुभएको छ । किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका...बाँकी

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस ७ गते शनिवार

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने – प्रवक्ता क. प्रकाश

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो । पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे समेत नेताहरुले आफ्नो धारणा राखेका छन् । मार्क्सवाद,...बाँकी