Author: Left Review Online

कृषिको विकासबिना देशको समृद्धि सम्भव छैन

श्री राजेन्द्रराज पन्त २०७७ फागुन १२ गते बुधवार

कृषिको विकासबिना देशको समृद्धि सम्भव छैन

लेफ्ट रिभ्यु अनलाइनः तपाईंको संक्षिप्त परिचय आफै दिनुस् न । राजेन्द्रराज पन्तः म काठमाडौँको रक्तकालीमा जन्मे–हुर्केको हुँ । पाटन क्याम्पसबाट डिप्लोमा तहको अध्ययन पूरा गरेको हुँ । अहिले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कामधेनु गाईपालन फार्म सञ्चालन गरिरहेको छु । २०३२ सालमा जन्मथलो च्याङ्लीमा वागवानी फार्म सुरु गरेँ ।...बाँकी

शिक्षा र सर्वहारा संस्कृति

क. भि. आई. लेनिन २०७७ फागुन ११ गते मंगलवार

शिक्षा र सर्वहारा संस्कृति

१. मजदुर तथा किसानहरूको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रूपले राजनीतिक ज्ञान आर्जनको क्षेत्रमा र साथसाथै विशेष रूपले कलाको क्षेत्रमा, त्यस वर्गसङ्घर्षको भावनाले ओतप्रोत हुनुपर्दछ, जुन सङ्घर्ष सर्वहारावर्गले आफ्नो अधिनायकवादको उद्देश्यपूर्तिका लागि चलाउँदैछ अर्थात् बुर्जुवावर्गको तख्ता उल्टाउनका लागि, वर्गहरूको उन्मूलन गर्नका लागि र मानवद्वारा मानवमाथि हुने...बाँकी

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

क. निर्मल लामा २०७७ फागुन ६ गते बिहीवार

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

विश्व कम्युनिस्ट आन्दोलनमा प्रभुत्त्व जमाउँदै गएको संशोधनवाद को उग्र हावाबाट नेपाली कम्युनिस्ट आन्दोलन आज गहिरोसँग प्रभावित भइरहेको छ । क. स्टालिनको मृत्युपछि सोभियत संघमा निकिता ख्रुश्चेभले अघि सारेको सुधारवादी धार समेत सबै संशोधनवादी धारका विरुद्ध संघर्षरत माओविचारधारा र त्यस पक्षमा आन्दोलन गर्ने मस्कोपन्थीहरुको हाराहारीमा माले समूहको आजको घोषित...बाँकी

महान्‌ नेता किम जोङ इल र उहाँका योगदानहरु

क. नहेन्द्र खड्का २०७७ फागुन ४ गते मंगलवार

महान्‌ नेता किम जोङ इल र उहाँका योगदानहरु

पृथ्वीमा झण्डै सात अरब मानिसहरु रहेका छन् । हरेक दिन हजारौँको संख्यामा मानिसहरुको जन्म हुन्छ र हजारौँको संख्यामा नै मानिसहरुको मृत्यु हुन्छ । परन्तु चिनियाँ जनताका महान् नेता तथा जनवादी गणतन्त्र चीनका संस्थापक क. माओत्सेतुङले भनेझैँ कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ हुन्छ...बाँकी

प्रतिगमन र २६सौँ महान्‌ जनयुद्ध दिवसको सन्देश

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७७ फागुन १ गते शनिवार

प्रतिगमन र २६सौँ महान्‌ जनयुद्ध दिवसको सन्देश

आज फागुन १ गते । आज भन्दा ठिक २५ वर्ष अघि २०५२ फागुन १ गतेका दिन तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ऐतिहासिक सशस्त्र जनविद्रोहको थालनी भएको थियो । यो परिवर्तनको मुख्य संघटक महान्‌ जनयुद्ध थालनीको यो पहिलो दिन फागुन १ लाई मुक्तिकामी जनसमुदायले २६ सौँ जनयुद्ध दिवसको रुपमा...बाँकी

नयाँ विश्वविद्यालय

जोसे मार्टी २०७७ माघ २८ गते बुधवार

नयाँ विश्वविद्यालय

राम्रो तयारीले कृषिमा जस्तै सबै क्षेत्रमा समय बचाउँछ । निराशा र जोखिम कम गर्छ । राम्रो औषधी रोग लाग्न नदिन हो, उपचार गर्न होइन । राम्रो औषधी स्वस्थ रहनका लागि हो । भीरबाट लड्नु, हड्डी भाँच्नु, स्वास्थ्य गुमाउनुभन्दा भीरबाट लड्न जोगिनु राम्रो हो । विद्यालयहरूले पुराना भूगोल, उत्तर...बाँकी

कार्ल मार्क्सका ती कष्टमय अन्तिम दिनहरू

क. लोकनारायण सुवेदी २०७७ माघ २५ गते आइतवार

कार्ल मार्क्सका ती कष्टमय अन्तिम दिनहरू

विश्व प्रसिद्ध महान् कम्युनिस्ट दार्शनिक तथा सर्वहारा वर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध विश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै बिस्तारै फैलिँदै गएको विश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र आधार प्रदान गर्‍यो । त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र...बाँकी

कम्युनिस्ट समाज र यसका विशेषताहरू

क. कृष अर्याल २०७७ माघ २४ गते शनिवार

कम्युनिस्ट समाज र यसका विशेषताहरू

कम्युनिज्म एउटा यस्तो आन्दोलन हो, जसमा भविष्यको समाजका लागि अपनाइने सिद्धान्तहरू र कार्यक्रमहरूबारे छलफल, बहस र निर्णय गरिन्छ । समाज जहिले पनि गतिशील छ र साम्यवाद पनि । साम्यवादलाई भावी समाजको सिद्धान्त पनि भन्न सकिन्छ । त्यसकारण यसमा क्रान्तिको प्रश्न पनि जोडिएको छ । सर्वहारा क्रान्तिमार्फत समाजवादको स्थापना...बाँकी

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ माघ २३ गते शुक्रवार

नेपालको तात्कालिक समस्या र दीर्घकालीन समाधानबारे

लामो समयको द्वन्द्वपछि द्वन्द्वको स्थायी समाधानको दस्तावेज स्वरुप राष्ट्रिय सहमतिमै नेपालको वर्तमान संविधान बनेको हो र त्यो संविधान समाजवाद उन्मुख भनिएको पनि छ । अझ त्यसअघि नै सबैजसो दलका घोषणा पत्र, विधान र पारित प्रतिवेदनहरुमा सबैको लक्ष्य पनि समाजवाद नै रहिआएको छ । तर विडम्बना ती कागजमै सीमित...बाँकी

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

क. किशोर सुवेदी २०७७ माघ २३ गते शुक्रवार

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

देशभरि पुस व्याप्त भएको छ । पुस ५ गतेदेखि देश नयाँ मोडमा पुगेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली उर्फ केपी ओलीले २०७७ पौष ५ गते आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर आउन लागेको अविश्वासको प्रस्तावलाई सामना गर्न नसकी कायरतापूर्वक गणतन्त्रको जगमा बनेको संविधानमाथि खड्ग प्रहार...बाँकी