बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र...बाँकी
अमेरिकी राष्ट्रपति जो बिदेनले सीबीएसमा आइतबार प्रकाशित वार्तांशमा उनको प्रशासन चीनसँग "कठोर प्रतिस्पर्धा" गर्न तयार रहेको कुरा बताए । "मैले यो ट्रम्पको बाटोबाट गर्न गइरहेको छैन । हामी सडकका अन्तर्राष्ट्रिय नियमहरूमा ध्यानकेन्द्रित गर्न जाँदैछौँ", बिदेनले भने । बिदेनको यो भनाइ वास्तवमा थुप्रै चिनियाँ विज्ञहरूको अनुमान मुताबिक नै आएको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले आफ्ना केन्द्रीय समिति सदस्य तथा जुझारू महिला किसान नेतृ क. सुशीला कँडेल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदमना प्रकट गरेको छ । महासंघले उहाँको स्मृतिमा एक शोक वक्तव्य जारी गरेको छ । अखिल नेपाल किसान महासंघका केन्द्रीय सहसंयोजकद्वारा...बाँकी
संसद विघटन जस्तो राजनीतिक महाअपराध गरेर लाज पचाइकन पुनः संसदमै छिर्न खोज्ने अपराधी मानसिकताले भरिएको प्रवृत्तिलाई नै ओली प्रवृत्ति भन्दा फरक पर्ने छैन । २०७७ पौष ५ गतेदेखि फागुन ११ गतेसम्म करिब दुई महिना ६ दिनसम्म जनताको शासन गर्ने एकमात्र उच्च थलो संसदलाई ओलीले अपहरण गरे र भने...बाँकी
देशका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिका लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा सहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो । न्याय, समानता र स्वतन्त्रताको प्राप्तिका लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा...बाँकी
राजनीति नै कुनै पनि देशको मूल नीति हो । भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र राष्ट्रले ठुलो नोक्सानी ब्यहोर्नु पर्छ । तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भइरहेको छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गरेको 'कू'ले देशलाई तहस-नहस र जनताका हक अधिकारहरुलाई कुल्चने काम गर्यो...बाँकी
सत्तामा पुग्न पार्टी एकताको नाटक रचेर आफ्ना आसेपासेलाई मोजमस्ती गर्ने बाटो बनाउने उद्देश्य पूरा गर्न बाहेक ओलीले केही गरेको पाइएन । तर प्रचण्डका लागि भने पार्टी एकता देशको विकास र समृद्धिका साथै समाजवादी आन्दोलनलाई सफल बनाउने नै थियो भन्ने कुरा अहिले आएर पुष्टि हुँदै गएको छ । पार्टी...बाँकी
पिपलको ठूलो रुखले आफ्ना पातहरु बजाइरहेको छ । बजिरहेका पातहरुमाथि निलो आकाश छ र आकाशको गहिराइबाट चहकिलो सूर्यले आँखा तिरिमिरी हुने गरी प्रकाश खन्याइरहेको छ। सहरदेखि टाढा गाउँको चौतारी हो यो । छेवैको बारीमा गहुँ मन खोलेर पसाउन सकेको छैन, यो हिउँदको खडेरीले गहुँबाली प्रभावित भएको छ ।...बाँकी
काठमाडौँ । आज फागुन १४ गतेबाट सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद क. दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । २०५२...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वअध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालको संविधान विपरीत २०७७ पौष ५ गते अचानक संघीय संसदको प्रतिनिधि सभा विघटन गरिदिए । नेपालको संविधान पढ्न जान्ने वा त्यसबारे सामान्य ज्ञान भएका प्रत्येक नेपालीले यो कदमलाई असंवैधानिक, प्रतिगामी तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ...बाँकी