कला/साहित्य

नयाँ वर्ष २०७८ को शुभकामना

क. ताराप्रसाद श्रेष्ठ २०७८ वैशाख १ गते बुधवार

नयाँ वर्ष २०७८ को शुभकामना

नमीता सुनीता गइन्‌, सेती नदीको गर्भभित्र मैना सुनुवार भइन्‌, सेनाको ब्यारेकभित्र शव्द बिम्बचित्र । निर्मला पन्त अब कोही बन्न नपरोस् सम्झना कामी र भागीरथी भट्ट गन्न नपरोस् ।। हजारौँ आमाबुवाका आँखामा आँशु देख्न नपरोस् स्नेह पीडाका कारुणिक समाचार लेख्न नपरोस् । हत्या, हिंसा, बलत्कार, भष्टाचार दण्डहीनतालाई आम नेपालीका...बाँकी

साथीलाई चिठी

क. छवि सुवेदी २०७७ चैत २८ गते शनिवार

साथीलाई चिठी

प्रिय साथी, सप्रेम न्यानो अभिवादन । धर्ती तुवाँलोले ढाकिएको छ । चैत जान लाग्यो, न त खुलेर हुरिबतास चलेको छ, न त फूल फुलेको नै देखिएको छ । वन-पाखामा न्याउली, कोइली र काफल पाक्यो चरीको आवाज सुनिएको छैन । वसन्त आएको छैन भनौँ भने तपाईंको जन्मदिन आइसक्यो, जो...बाँकी

बटुवा

अरूण बराल २०७७ चैत ११ गते बुधवार

बटुवा

बाटो जटिल छ, काँडै काँडा छन् । बाटो कठिन छ, डाँडै डाँडा छन् । मष्तिष्कमा गन्तव्यस्थानको चित्र कोरेर हिँडिसकेपछि कुम्लोमा तिमीले प्रतिकारहरु पनि बोक्नुपर्छ । पहिले त बाटो यता होइन, बाटो गलत हो भन्दै छट्टुहरुले तिमीलाई बीचैबाट फर्काउन कोशिस गर्छन् तर, एकपटक विश्वासको पोको काँधमा झुण्ड्याएर हिँडिसकेपछि तिमीले...बाँकी

स्वनामको नाउँमा

क. शरद पौडेल २०७७ चैत १० गते मंगलवार

स्वनामको नाउँमा

तीन छक्क छ स्वनाम जसले विमति राख्यो, अस्वीकार गरिरह्यो जीवनभर मरेकाहरूको लास र तस्बिरमा पूजा, पाठ, दियो बाती र तिनको नाउँमा गरिने कीर्तन श्रद्धा र भक्ति सभा । ऊ त भन्थ्यो सबै मिलौँ र गरौँ, आजै र यहीँ आफैबाट सुरू गरौँ जति सकिन्छ गरौँ साम्यवादी हुने अभ्यास ।...बाँकी

पंख बाँधियो कि कतै ?

क. मेल्सम ओझा २०७७ चैत ८ गते आइतवार

पंख बाँधियो कि कतै ?

उडेर जाँदै थिएँ म हिमालपारिको ठाउँ, रहर उठ्यो मनमा विमान आफै उडाऊँ । वर्ष बिते धेरै तर घटेन मनको रहर, जुनेली रातमा आखिर भइगो सदर । सिकेर ती सारा सिप फर्किएँ म देशमा, बितिगो आधै दशक सूर्यताप पर्खाइमा । ज्ञानी धेरै छन् नेपाल देशका बा आमा, सहिद सेवक...बाँकी

मोबाइल

क. माधव ढुङ्गेल २०७७ माघ २३ गते शुक्रवार

मोबाइल

यो मोबाइल पनि के किनिएछ जिन्दगीमा । स्विच अन गर्दा पनि गाली खानु, अफ गर्दा पनि गाली नै खानु । गाली खानकै लागि मोबाइल चाहिएला भन्ने त पहिले कल्पनै गरेको थिइनँ । सुरुमा मोबाइल भनेपछि कत्रो तिर्सना । सायद एउटा हिन्दी सिरियलमा पहिलो चोटि मैले मोबाइल देखेको थिएँ...बाँकी

केही सरल प्रश्नहरू

क. बलराम तिमल्सिना 'विप्लव' २०७७ पुस ८ गते बुधवार

केही सरल प्रश्नहरू

यो धरतीले जति अन्न उत्पादन गर्छ बराबरी बाँड्ने हो भने त्यो कोही पनि भोकै बस्नु पर्दैन तर पनि मान्छे भोकै छ किन ? कारखानाहरूमा जति उत्पादन हुन्छन कपडा बराबरी बाँड्ने हो भने त्यो सातै अरबलाई छेलोखेलो पुग्छ तै पनि कोही किन नाङ्गै छ ? यो धरतीमा जति घर...बाँकी

भोकयुद्ध

महान त्यागी २०७७ मंसिर ६ गते शनिवार

भोकयुद्ध

अहिले हाम्रो खोस्टे थालमा हेलिकप्टरबाट फूलको वर्षासँगै भातको भूगोलमाथि खसेको छ पीडाको पहिरो जहाँ कलिला सपनाहरु दबिएका छन् सुनौला भविष्यहरु पुरिएका छन् सुन त ! तिम्रो चाँदीको थालमा हामी एटम बम बनेर पड्कियौँ भने यो भोकयुद्ध कसले जित्ला? विचार गर्नु है ! (बेनिघाट रोराङ-५, धादिङ ।)बाँकी

मेरा बा

क. खगेश्वर भण्डारी २०७७ मंसिर ३ गते बुधवार

मेरा बा

हिजो मैले जुत्ता मागेँ आजै ल्याइदियौ, तिखा तिखा ढुङ्गामाथि दौड्ने बनाइदियौ । आखिरीमा मेरा जुत्ता किन्दा बोक्यौ रिन, ए बा ! अब तिमी पनि जुत्ता चप्पल किन । स्कुलमा जाऊ भन्दै मलाई फकाउँछौ, नयाँ लुगा नयाँ झोला के पैसाले किन्छौ ? तिम्रो पनि टाइसुट लाउन होला मन, ए...बाँकी

तिहार पर्वको वास्तविकता

क. रामराज रेग्मी २०७७ कात्तिक २६ गते बुधवार

तिहार पर्वको वास्तविकता

तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र बर्मामा धार्मिक रूपमा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । गाईलाई...बाँकी